जेठ ०५, २०८१, शनिबार
               

रुसमा एकैदिन एक हजार भन्दा बढी संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज ३०, २०७८

ADVERTISEMENT

रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार  भन्दा बढीको मृत्यु भएको छ । 

हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट  एक हजार २ जनाको मृत्यु  हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि