बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
बाढीमा बेपत्ता थप एकको शव फेला
रासस
कात्तिक ०९, २०७८
पाँचथर ।बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ। मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो। मालुवा आएको बाढीले उनीसहित...
मकालु आधार शिविरमा पर्यटकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
सङ्खुवासभाको मकालु गाउँपालिका२ मकालु आधार शिविरमा एकजना डेनिस नागरिकको मृत्यु भएको छ । मकालु२ मकालु आधार शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिए । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका...
कोरोना संक्रमणले गाउँपालिका–४ का वडाध्यक्षको निधन
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
नुवाकोट ।जिल्लाको तारकेश्वर गाउँपालिका४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ । कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आज बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए । गत असार दोस्रो साता सङ्क्रमणपश्चात...
वैशाखयताका विपद्जन्य घटनामा ३५३ को मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
यही वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् । सबैभन्दा बढी पहिरामा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि...
अभिनेत्री मीनु मुमताजको निधन
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
मुम्बई ।बलिउडकी दिग्गज अभिनेत्री मीनू मुमताजको ७९ वर्षको उमेरमा क्यानाडामा निधन भएको छ । उनका भाई अनवर अलीले उनको निधनको पुष्टि गरेका छन् । मीनू बलिउडको दिग्गज कलाकार एवं कमेडियन महमूदकी बहिनी थिइन् । २६ अप्रिल १९४२ मा मीनूको जन्म...
भारतमा १२ पदयात्री मारिए
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन्। उद्धार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीब्र पारेको छ । हिमाञ्चल प्रदेशको आपत्कालीन उद्धार केन्द्रका एक अधिकारीले दिएको जानकारी अनुसार...
गुल्मीमा लघु विद्युतको ड्याममा महिलाको शव फेला
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
गुल्मी । गुल्मीमा एक जना महिलाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर-४ शान्तिपुर बस्दै आएकी ६५ वर्षकी रत्नकला आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी)पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । चक्रेश्वर मन्दिरमा पूजाआजा...
चीनको रासायनिक भट्टीमा विष्फोट, ४ जनाको मृत्यु
एजेन्सी
कात्तिक ०६, २०७८
चीन । उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। उक्त विष्फोट राति ११ :०० बजे भएको थियो। अल्क्सा लीग (प्रिफेक्चर) को बायन...
मुगु बस दुर्घटनामा मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले एक लाख दिने
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
कर्णाली (सुर्खेत) । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले दुर्घटनाका पीडित...
लुम्बिनी प्रदेशमा ५ जना भेटिए मृत अवस्थामा
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
बुटवल । लुम्बिनी प्रदेशमा ५ जना जना पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । पाल्पा, कपिलवस्तु र नवलपरासी (पुर्व) मा गरि पानीमा डुबेको अवस्थामा ५ जना मानिसको मृत भेटिएका हुन् । नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका५, कुसन्डेस्थित बिनयी खोलामा सोही...
डोटीमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज सम्ममा डोटीमा १६ जनाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरामा परी घाइते भएका १५ वर्षीय पुष्कर कामीको उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ । जिल्ला प्रहरी...
काभ्रेमा बोलेरो दुर्घटना : प्रधानाध्यापकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काभ्रे ।जिल्लाको भुम्लु गाउँपालिका५ मा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चौरीदेउराली गाउँपालिका४ का स्थानीय एवं सोही वडामा रहेको सरस्वती माध्यमिक विद्यालय, छेडाका प्रधानाध्यापक ४९ वर्षीय कमल श्रेष्ठको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा...
बाढीपहिरो अपडेट : ८८ को मृत्यु पुष्टि, ३० बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं : बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट बिहीबार बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन्। अधिकांशको पहिराका कारण ज्यान गएको हो। आज मात्रै...
गोरखामा मिनी ट्रक दुर्घटना : चालकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं । गोरखामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सोही ट्रकमा सवार अन्य दुईजना घाइते भएका छन् । बुधवार राति जिल्लाको आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा ५ ख १२३१ नम्बरको उक्त ट्रक आरुघाट गाउँपालिका१ स्थित...
देशभर बढी पहिरोबाट हालसम्म ७७ जनाकाे ज्यान गयो
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
३ दिनयता लगातार परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आजमात्रै ५० भन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयलेजनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२...
लेक लागेर भरियाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
मेरापिक क्षेत्रमा पर्यटकसँग गएका एक भरियाको मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका५ चाचालुङका २५ वर्षीय जीवन कुलुङको लेक लागेर मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । सोही गाउँपालिकामा पर्ने मेरापिक पुगेर फर्कने क्रममा ठाङ्ना भन्ने ठाउँमा आइपुग्दा बुधबार जीवनको...
इलाममा बाढी पहिरोमा परेर १३ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
इलाम । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण देउमाई नगरपालिका, फाकथोकथुङ गाउँपालिका, सुर्यदय नगरपालिका र मान्सेवुङ गाउँपालिककाका १३ जनाले ज्यान गुमाएको इलामका एसपी महेन्द्र श्रेष्ठले बताए । फाकथोक...
उत्तराखन्डमा बाढीको बितन्डा : ४६ को मृत्यु, दर्जनौं घर डुबानमा
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
उत्तराखण्ड ।भारतको उत्तराखण्डमा अबिरल वर्षापछिको बाढी र पहिरोमा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा अझै केही हराइरहेका छन् । बाढी पहिरोका कारण दर्जनौ घर डुबानमा पर्नुका साथै सडक जलमग्न भएका छन भने पुल तथा संरचना भत्किएका छन्...
बेमौसमी वर्षाले ३० जनाको मृत्यु्, ३१ जना सम्पर्क विहीन
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । कार्तिक १ गतेदेखिलगातार परेको पानीका कारण देशभर ३० जनाको मृत्यु भएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए । प्रदेश१ र सुदूरपश्चिममा धेरै क्षति पुगेको...
हात्तीको आक्रमणबाट कञ्चनपुरमा दम्पतीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट शुक्लाफाटा नगरपालिका१२ कालागौडीका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मथुरा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा...
«
1
2
3
4
5
6
7
8
9
...
65
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय