बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७८
इनरुवा । सुनसरीको दुहबी नगरपालिका८ स्थित सोनापुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका८ का ३० वर्षीय सुलभ गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । खनारबाट दुहबीतर्फ आउँदै...
उद्योगी रुक्मशम्शेर राणाको निधन
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं । डाबर नेपालका साझेदारसमेत रहेका उद्योगी रुक्मशम्शेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला, सुगर र प्रेसर रोगबाटपीडित उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको परिवारजनले जानकारी दिएको छ । नेपालभारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्षसमेत रहेका...
कोरोनाबाट इलामका जिसस सदस्यको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७८
झापा । इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान कोरोनाको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना भएका उनको आज बिहान साढे ४ः०० बजेतिर निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले...
इन्डोनेसियाको जेलमा भएको आगलागीमा परी मर्नेकाे संख्या ४४ पुग्यो
नेपाल फ्ल्यास
भदौ २५, २०७८
इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी मुत्यु हुनेको सङ्ख्या ४४ पुगेको बताइएको छ । इन्डोनेसियाको राजधानी जकार्तानजिकैको तांगेराब भन्ने नगरमा रहेको एक जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानून तथा मानवअधिकार मन्त्रालयले जानकारी दिएको हो । बुधबार भएको त्यस आगलागीमा...
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २५, २०७८
राजविराज । सप्तरीमा गए राति भएका छुट्टाछुट्टै घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नजिक मिलनचोकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका५ कट्टीका ५५ वर्षीय लेल्है खंगके मृत्यु भएको प्रहरीले जनाएको छ...
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं ।सिरहामा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका७, हनुमानचोकमा मोटरसाइकल चालक २० वर्षीय श्रवणकुमार महतोको मृत्यु भएको हो । सुखीपुर नगरपालिका९ का उनको अस्पताल लाने क्रमा मृत्यु भएको जनाएको छ । दुर्घटनापछि उनी गम्भीर घाइते भएका...
पशुपति क्षेत्रमा अर्को विद्युतीय शवदाह यन्त्र सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तेस्रो विद्युतीय शवदाह यन्त्र सञ्चालनमा ल्याएको छ । विसं २०७२ माघ १२ गतेदेखि दुईवटा विद्युतीय शवदाहयन्त्र सञ्चालनमा ल्याएको कोषले आजदेखि तेस्रो यन्त्र सुरु गरेको सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए। यन्त्र सुरु गरी...
सङ्खुवासभाको पारिवारिक हत्याको अनुसन्धान सुरु, तालिमप्राप्त कुकुर परिचालन
नेपाल फ्ल्यास
भदौ २२, २०७८
सङ्खुवासभाको मादी नगरपालिका१ स्थित उम्लिङमा भएको सामूहिक हत्यास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले घटनास्थलमा डग स्निफिङ गराएको मादी नगरपालिकामा मेयर विदुर कुमार लिंथेपले बताए । सोमबार दिउँसो मादी नगरपालिका१ घर भएका तेजबहादुर कार्की, आमा...
१७ वर्षमा ६ पारिवारिक हत्या, यस्तो छ नालीबेली
नेपाल फ्ल्यास
भदौ २१, २०७८
संखुवासभाको मादी नगरपालिका-१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका सातमध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्कीमात्रै जीवित भेटिएका छन्, तर उनलाई यो हत्या कसले र के...
पोखरीमा डुबेर एक बालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २०, २०७८
बागलुङ नगरपालिका१० भकुण्डेस्थित धौलेचौरमा पानी संकलनका लागि निर्माण गरेको पोखरीमा डुबेर एक बालकको निधन भएको छ । मानबहादुर बुढाथोकीका आठ वर्षीय छोरा एलस बुढाथोकीको पोखरीमा डुबेर मृत्यु भएको हो । पानीमा डुबेर गम्भीर घाइते बुढाथोकीको उपचार गर्न धौलागिरी अस्पताल बागलुङ...
झापामा अटो चालकको हत्या
नेपाल फ्ल्यास
भदौ २०, २०७८
झापा। विर्तामोड नगरपालिका४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले...
रुखबाट लडेर बृद्धको मृत्यु
नेपाल फ्ल्यास
भदौ २०, २०७८
जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनले आफ्नै बारीको रुखको हाँगा...
सङ्खुवासभामा ट्रक दुर्घटना : एकको मृत्यु, १० जना घाइते
नेपाल फ्ल्यास
भदौ २०, २०७८
किमाथाङ्का । सङ्खुवासभाको चिचिला गाउँपालिका१ मा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका५ फ्याक्सिन्दाबाट तरकारी पुर्याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश१०२००१ ख ८०८३ नम्बरको मिनीट्रक चिचिला१ पात्लेमा गए...
बिहीबार र शुक्रबारको बाढी-पहिरोमा परी पर्वत र कास्कीमा १८ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं। कास्की र पर्वतमा बिहीबार र शुक्रबार गएको पहिरोका कारण पोखरा बागलुङ जोडने मुख्य राजमार्ग अवरुद्ध भएको छ । भूपी शेरचन राजमार्गमा कतै ठूला पहिरोले पुरिएको छ त कतै बाढीले बगाएको छ । यतिबेला पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङवासी राजमार्ग भएर...
भारत महाराष्ट्रको कपडा कारखानामा विस्फोट, १ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं ।महाराष्ट्रको बोइसरस्थित जाखरिया कपडा कारखानामा विस्फोटपछि आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले भर्खर दिएको समाचारअनुसार घटनास्थलमा दमकल विभागका गाडी पुगिसकेका छन् । भवनभित्र धेरै मानिस फसेको आशंका गरिएको छ...
दुर्घटनामा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७८
गोदावरी । गए राति कैलालीको गौरीगङ्गा नगरपालिका४ राजीपुरमा म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका९ का २४ वर्षीय युवराज चौधरी,...
अर्घाखाँचीमा मिनीबस दुर्घटना : एकको मृत्यु, आठ जना घाइते
नेपाल फ्ल्यास
भदौ १९, २०७८
अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा आज बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । काठमाडौंबाट सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको मिनीबस बिहान ५ बजेको आसपासमा शीतगङ्गा नगरपालिका वडा नम्बर...
पिकअपको ठक्करबाट बालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १८, २०७८
पूर्वपश्चिम राममार्गको कमल गाउँपालिका५ स्थित आदिवासी रङ्गशाला अगाडि आज बिहान पिकअप गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका३ का लाहोरा कापरीको छोरा मानव कापरी रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको...
६ जनामाथि चक्कू हान्ने न्यूजिल्याण्डका हमलाकर्ता मारिए
नेपाल फ्ल्यास
भदौ १८, २०७८
एजेन्सी । न्युजिल्याण्डको एक सुपरमार्केटमा ६ जनालाई चक्कू हानेर घाइते बनाउने एक हिंस्रक अतिवादी लाई न्युजिल्याण्ड प्रहरीले हत्या गरेको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डर्नले यसलाई आतंकवादी हमला बताएकी छिन् । हमलाकर्ता श्रीलङ्काली नागरिक हुन् । सरकारले हमलाकर्ता पहिलादेखि नै...
तीनकुनेस्थित बागमती नदीमा विक्रमको शव फेला
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं। काठमाडौं महानगरपालिका३१ नयाँ बानेश्वरस्थित बागमतीमा शव फेला परेको छ । बागमती नदीमा काभ्रेपलाञ्चोकको शारदा बतासे८ घर भएका विक्रम तामाङ मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीकाठमाडौंमा सवारी चालकको काम गर्दै आएका थिए । शव पोष्टमार्टमका...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
67
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय