बैशाख २४, २०८१, सोमबार
               

भारत महाराष्ट्रको कपडा कारखानामा विस्फोट, १ जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १९, २०७८

ADVERTISEMENT

काठमाडौं । महाराष्ट्रको बोइसरस्थित जाखरिया कपडा कारखानामा विस्फोटपछि आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमले भर्खर दिएको समाचारअनुसार घटनास्थलमा दमकल विभागका गाडी पुगिसकेका छन् ।

भवनभित्र धेरै मानिस फसेको आशंका गरिएको छ । विस्तृत विवरण आइसकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि