बैशाख २०, २०८१, बिहीबार
               

रुखबाट लडेर बृद्धको मृत्यु

नेपाल फ्ल्यास
भदौ २०, २०७८

ADVERTISEMENT

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट  लडेर शनिबार एक बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । 

उनले आफ्नै बारीको रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको बताए । 


कस्तो लाग्यो ?

यो पनि