जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
पहिरोमा परेर ७ वर्षीय बालकको ज्यान गयो
नेपाल फ्ल्यास
भदौ ११, २०७८
कटारी नगरपालिका२ मिलन चौक बस्ने सात वर्षीय बालकको पहिरोमा परेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पहिरोमा परेर मृत्यु हुने बालक कटारी नगरपालिका२ मिलनचौक बस्ने पोष्टबहादुर मगरका सात वर्षीय छोरा कर्ण रहेका छन् । बालक दिउँसो २...
काबुल विस्फोटमा मृत्यु हुनेकाे संख्या १०३ पुग्याे
नेपाल फ्ल्यास
भदौ ११, २०७८
अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १०३ जनाको ज्यान गएको छ। बिहीबार यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए। काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्थलमा जम्मा भएका हजारौँको भीडलाई...
पर्वतकी एक महिलाको कुवेतमा मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७८
पर्वत । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको नेपाली दुतावासले जनाएको...
मुख्यमन्त्री भीम आचार्यलाई भ्रातृशोक
नेपाल फ्ल्यास
भदौ १०, २०७८
एमाले प्रदेश १ संसदीय दलको नेता तथा मुख्यमन्त्रीभीम आचार्यलाई भ्रातृशोक परेको छ । आचार्यका भाइ रामप्रसाद आचर्य मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार रामप्रसाद आफ्नै कोठमा मृत भेटिएका हुन् ।कोठाको ढोकाको चुकुल लगाएर सुतिरहेको अवस्थामा उनको शव...
सुदूरपश्चिममा महिलाले गरे बेवारिसेको दाहसंस्कार
नेपाल फ्ल्यास
भदौ १०, २०७८
धनगढी। कैलालीमा महिला समूहले महिलाहरुको शव आफैले दाहसंस्कार गरेर रुढीवादी परम्परालाई चुनौती दिएका छन् । पुरानो रुढीवादी परम्परालाई तोड्दै धनगढीमा दृष्टी फाउण्डेसनका महिलाहरुले ११ जना महिलाहरुको शव आफैले दाहसंस्कार गरेका हुन्। सुदूरपश्चिममा महिलाले मृत शरीरलाई नछुने परम्परा छ । तर,...
बर्दियामा ६ वर्षीय बालकको करेन्ट लागेर मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका२ पाताभार मा ६ वर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिब ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको...
अरिङ्गालको टोकाइबाट बालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
रोल्पामा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको मृतकका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिए । घरदेखि केही टाढा...
दुर्घटनामा परी दुईको मृत्यु, एक बेपत्ता
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
कास्कीको विभिन्न स्थानमा भएको दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन् ।प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पोखरा महानगरपालिका१६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाप क्वाटरको छतबाट खस्दा स्थानीयवासी ४० वर्षीय शङ्कर थापाको निधन भएको हो...
टिकटक भिडियो बनाउँदा अपार्टमेन्टबाट खसेर युवतीको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
इस्तानबुल । टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती बिभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खसेकी हुन् । कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको...
दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
महोत्तरी । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने लक्ष्मीनिँया वनक्षेत्रमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोमबार राति ज ४ प २७०० नम्बरको मोटरसाइकलमा सर्लाहीतर्फ जाँदै गरेका धनुषा जिल्लाको मिथिला नगरपालिका३ का ३३ वर्षीय धनपैत महतोको दुर्घटनामा परी...
झापामा ८ महिनाकी छोरीसहित तीन जनाले गरे आत्महत्या
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
झापा । झापाको कन्काई नगरपालिका१ सृजना टोलमा ८ महिनाको बच्चीसहित एकै परिवारका तीन जनाले झुन्डिएर आत्महत्या गरेका छन् । आफ्नै घरभित्र कोठामा झुन्डिएको अवस्थामा ३४ वर्षीय रविन बिक, २९ वर्षीय मुना र ८ महिनाकी काखे बच्ची रुविनाको शव फेला परेको...
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
बारामा मोटरसाइकल एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ। जितपुरसिमरा उपमहानगरपालिकाको पूर्वपश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३००२ प ५३३५ र बा ६५ प २७५६ नं को अर्को मोटरसाइकल गएराति एक आपसमा ठोकिँदा तीन जनाकाे मृत्यु भएकाे...
मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव काठमाडौँ ल्याइयो
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं ।वैदेशिक रोजगारीकोक्रममा काम गर्दागर्दै मलेसियामाज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य...
कोरोनाबाट हास्य कलाकार शम्भु थापा ‘बखते’ को मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हास्य कलाकार शम्भुथापा बखतेको मृत्यु भएको छ । कोरोना संक्रमण भएका उनको शनिबार (आज) बिहान ४ः४० बजे पाटन अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना संक्रमित भएपछि ६४ वर्षीयथापालाई दुई साताअघि पाटन अस्पताल...
अमेरिकी जहाजबाट खसेर मृत्यु हुने अफगानी फुटबलर भएकाे पुष्टि
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
गत सोमवार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा एक जना फुटबल खेलाडीको ज्यान गएको पुष्टि भएको छ । काबुलबाट अफगानीहरुलाई उद्धार गर्ने क्रममा दुई जना हामिद् कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलमा खसेका थिए । ती मध्ये एकजना फुटबलर भएको खुलेको...
बिहानै पहिरोमा परेर एक युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका५ लामाचउरमा पहिरो जाँदा आज बिहानै एक व्यक्तिको मृत्यु भएको छ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका...
उदयपुरमा किशोरीको हत्या, २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ३२, २०७८
उदयपुर । उदयपुर को त्रियुगा नगरपालिका१ राजदेवी सामुदायिक वनमा मृत फेला परेकी १६ वर्षिया कृशला चौधरीको हत्या भएको खुलासा भएको छ । हत्या आरोपमा उदयपुर प्रहरीले दुईजना युवालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका१ घर...
सर्पको डसाइबाट बालकको मृत्यु
नेपाल फ्ल्यास
साउन ३२, २०७८
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका६ मा विषालु सर्पको डसाइबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ । आइतबार साँझ घरआँगनमा खेलिरहेको समयमा विषालु सर्पको डसाइबाट पाँच वर्षीय हेमराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले...
कराँची आक्रमणमा १३ जनाको मृत्यु, कैयौं घाइते
नेपाल फ्ल्यास
साउन ३१, २०७८
पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ। आक्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको प्रयोग गर्दै...
बैतडीमा दुर्घटनाबाट एक वर्षमा ३४ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७८
सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक बोधराज ओझाका...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
68
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय