बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
करेन्ट लागेर एकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०१, २०७८
ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनकोशी गाउँपालिका ९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी...
बिहानै ट्रक दुर्घटना, चालकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०१, २०७८
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका१ मुसेखोलामा आज बिहानै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषका मृत्यु भएको हो । मृतकको नामथर...
जीप दर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
काठमाडौं।रामेछापको जीप दुर्घटनामा परी एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको जीप बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीसार कुनौलीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ज्यान गुमाउनेमा लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा...
एम्बुलेन्सको ठक्करबाट साइकल यात्रुको मृत्यु, स्थानीयद्वारा चक्काजाम
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
काठमाडौं ।कञ्चनपुरमा बुधबार बिहान एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । घटनाको विरोधमा आक्रोशित स्थानीयले गुलरिया बजारमा चक्काजाम गरिएको छ । आज बिहान कृष्णपुर नगरपालिका ५ मा अत्तरियाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकलमा...
आठ दिनपछि भेटियो बेपत्ता बालिकाको शव
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
पाँचथर । हेंवाखोलाले बगाएर आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव...
करेन्ट लागेर एक जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७८
इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । बिजुलीको तार चुडिएर करेन्ट लाग्दा सडक पेटीमा हिँडिरहेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।...
गुडिरहेको बसमाथि ढुङ्गा खस्दा एकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७८
बैतडी।जयपृथ्वी राजमार्गमा गुँडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका८ को झौलेक नजिक मंगलबार कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नं को...
बाघको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७८
बाँके । राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँँपालिका१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आक्रमण गर्दा ५५ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेको नाम,...
अफगानिस्तान : विरोधीलाई सीमकार्ड बेचेको भन्दै तालिवानीले गर्यो पसलेको हत्या
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौँ तालिबानले अफगानिस्तानको पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणको हत्या गरेको खुलेको छ । पन्जशिरमा नेशनल रेसिस्टेन्स फ्रन्ट र तालिबान लडाकुबिच भिडन्त हुँदै आएको छ । तालिबानले उपत्यकाको सञ्चार सम्पर्क विच्छेद गरेको र कम्तीमा २० सर्वसाधारणको हत्या गरेको पुष्टि भएको...
हत्यामा संलग्न भतिज र ज्वाइँ पक्राउ
नेपाल फ्ल्यास
भदौ २९, २०७८
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका- ७ का ४८ वर्षीय शिवबहादुर पुलामीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई सोमबार पक्राउ गरेको छ । गत २४ भदौमा मादकपदार्थ सेवन गरेर उनकै भतिज २७ वर्षीय हिमबहादुर पुलामी र ज्वाइँ सत्यवती गाउँपालिका- ३ का...
गुडिरहेको बसमा ढुंगा खस्दा एकको मृत्यु, तीन जना घाइते
नेपाल फ्ल्यास
भदौ २९, २०७८
बैतडी । जिल्लामा गुडिरहेको बसमा माथिबाट ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका ८ झौलेकमा गुडिरहेको सुप. प्र. २००१ ख ११५६ नम्बरको बसमा मंगलबार बिहान सडकमाथिबाट ढुंगा खसेको प्रहरीले जनाएको छ । उक्त बसमा ढुंगा खस्दा बझाङको...
गैंडाकोटमा बस र ट्रक ठोक्किएर तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं । नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट १० स्मृतिपुल नजिकै सु. प्र. ०२००१ ख ११२३ नम्बरको बस र ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान एकआपसमा ठोक्किँदा...
मोटरसाइल दुर्घटनामा युवकको मृत्यु, एक शव भेटियो
नेपाल फ्ल्यास
भदौ २९, २०७८
कञ्चनपुर । बेलौरी नगरपालिका१० सडकघाटका अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । सोमबार साँझ अबेर सुपप्र ०१००९ प ५०५८ नम्बरको मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी ८ स्थित हुलाकी राजमार्गमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा...
पाकिस्तानमा भिषण वर्षा, १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २८, २०७८
पाकिस्तानमा भिषण वर्षा भएको छ । सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा भएको छ । गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरूले जनाएका छन्...
चीनको एक कारखानामा निसास्सिएर ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २७, २०७८
शिचियाझुआङ । उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ शहरको एउटा कारखानामा शनिबार निसासिएर ६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार दिउसो करिब ३ः०० बजको समयमा हेबेईको ग्रामिण क्षेत्र सुशुई जिल्लास्थित दासिन झुवान गाउमा उक्त घटना भएको हो । अधिकारीका...
चीनमा कारखानाभित्र निसास्सिएर ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७८
स्थानीय अधिकारीहरूका अनुसार उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ शहरको एउटा कारखानामा शनिबार निसासिएर ६ जनाको मृत्यु भएको छ । दिउसो करिब ३बजको समयमा हेबेईको ग्रामिण क्षेत्र सुशुई जिल्लास्थित दासिन झुवान गाउमा उक्त घटना भएको हो ।अधिकारीका अनुसार डाउन ज्याकेट कारखानामा...
सर्वोत्तम स्टिल उद्येगमा कार्यरत ५ मजदुरको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७८
वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्येगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदुरको मृत्यु भएको छ । यही भदौ १० गते सो उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा १५ मजदुर घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते भएका ६ जना...
नेपालमा शनिबार १२ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७८
पछिल्लो २४ घण्टामा मुलुकमा कोरवना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । १३६८ जना निको भएका छन् । यससँगै मृतककाे संख्या १० हजार ९३६ पुगेकाे छ भने कूल निकाे हुनेकाे संख्या ७ लाख ३८ हजार ३४ पुगेकाे स्वास्थ्य तथा...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७८
धरान ।सुनसरीको दुहबी नगरपालिका८ स्थित सोनापुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका८ का ३० वर्षीय सुलभ गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । खनारबाट दुहबीतर्फ आउँदै गरेको...
‘घरमूलीलाई मात्र सिध्याउन खोज्दा अरूले देखेपछि सबैलाई मारेँ’
नेपाल फ्ल्यास
भदौ २६, २०७८
सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका१ स्थित उम्लिङमा हत्या भएको पाँच दिनपछि प्रहरीले हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिजा भएकाे बताइएको...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
67
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय