कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाल-भारत
भारतबाट अब एकैपटक दुई लाख रुपैयाँ नेपाल पठाउन सकिने
नेपाल फ्ल्यास
भदौ १३, २०७८
भारतीय रिजर्व बैंकले भारतबाट नेपालमा रकम प्रेषणको सीमा बढाएको छ । बैंकले प्रति लेनदेन प्रेषण रकम ५० हजार भारतीय रुपैयाँबाट दुई लाख भारु पुर्याएको हो । भारतमा काम गर्ने नेपाली नागरिकलाई आफूले कमाएको पैसा नेपाल पठाउन सजिलो होस् भन्ने उदेश्यले...
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई भेटेका छन् । आज (शनिबार) परराष्ट्रमन्त्री ज्ञवाली रभारतीय रक्षामन्त्रीसिंहबीच भेटवार्ता भएको हाे । भेटपछिभारतीय रक्षामन्त्री सिंहले नेपाल र भारतबीच सरकारी र राजनीतिकमात्रै सम्बन्ध नभएको भन्दै आगामी दिनमा...
भूकम्प प्रभावित विद्यालय पुनर्निर्माणका लागि भारतको आर्थिक सहयोग
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । भूकम्प प्रभावित शैक्षिक संस्थाहरुको पुनर्निर्माणका लागि भारत सरकारले ३०.६६ करोड रुपैयाँ सहयोग गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासकी नियोग उप-प्रमुख नामग्य खम्पाले आज (बुधबार)राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।...
पराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाने
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् । नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिनका लागि उनी सोतर्फ जान लागेका हुन् । परराष्ट्रका अनुसारउनी जनावरी दोस्रो साता सोतर्फ जानेछन ।यसअघिभारतीय विदेशसचिव हर्षवर्द्धनले उनलाई भारत भ्रमणको निम्ता दिएका थिए...
आइजिसी बैठक : नेपाल-भारत संयुक्त बिजनेस फोरम गठन हुने
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । नेपाल र भारतबीचको व्यापार सहजीकरण गर्न दुई देशको संयुक्त विजनेस फोरम गठन हुने भएको छ । सोमबार सम्पन्न नेपाल भारत वाणिज्य सचिवस्तरीय व्यापार तथा लगानी सहजीकरण सम्बन्धी संयन्त्र (आइजिसी) बैठकमा यस्तो समझदारी बनेको हो । भिडियो कन्फरेन्स मार्फत...
नेपाल-भारत सम्बन्धका चार कुरामा जोड दिउँ : श्रृंगला
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले नेपाल र भारतबीचको सम्बन्धका चारवटा खम्बाको रुपमा निश्चित क्षेत्रहरुलाई औल्याउँदै ती क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले विकास सहायता, अझ मजबुत कनेक्टिभिटी, वृहत पूर्वाधार र आर्थिक परियोजनाहरु नेपाल र...
नेपाल-भारत द्विपक्षीय वार्ता सकियो, परराष्ट्रमन्त्रीलाई भेट्न सिंहदरबार पुगे श्रृंगला
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । करिब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको छ । द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले गरेका थिए । होटेल...
नेपाल-भारत विदेश सचिवस्तरीय बैठक सुरु
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । नेपाल-भारत विदेश सचिवस्तरीय बैठक सुरु भएको छ । दरबारमार्गस्थित याक एण्ड यति होटलमा बैठक चलिरहेको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन् । भारतको तर्फबाट विदेशसचिव हर्षबर्द्धन श्रृंगला सहभागी छन् । भारतीय विदेशसचिव श्रृंगला...
भारत बिडब्लुजीको बैठक गर्न सकारात्मक
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
भारत कालापानी र सुस्ताबाहेक अन्य क्षेत्रका सीमासम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री ग्रुप (बिडब्लुजी) को बैठक गर्नसकारात्मक भएको छ । टाइम्स अफ इन्डियाले उल्लेख गरेअनुसार सुस्ता र कालापानीको विषयमा विदेश सचिवले कुराकानी गर्ने र अन्य ठाउँका प्राविधिक विषय...
नेपालको भारतलाई जवाफ : नेपालीलाई लिम्पियाधुरालगायत क्षेत्रमा आवतजावतमा बाधा नगर्नू
नेपाल फ्ल्यास
साउन १४, २०७७
लिम्पियाधुरामा नेपालीको आवतजावतमा बाधा नगर्नु भन्दैजिल्ला प्रशासन कार्यालय, दार्चुलाले भारतको धार्चुला जिल्ला मजिस्ट्रिटलाई जवाफ पठाएको छ । लिम्पियाधुरालगायत हाल विवादित देखिएकाभूमिमा अवैद्य रुपमा नेपाली प्रवेश गरेको भन्दै सो क्षेत्रमा आवतजावत नगर्न र नगराउन भन्दै पत्र पत्र पठाएपछि नेपालले मंगलबारसोको जवाफ...
नेपाल-भारत सीमा मुद्दा : समस्या र समाधान
सुरेन्द्रमान अमात्य
असार ०१, २०७७
प्रतिनिधिसभाको सर्वसम्मतिबाट नेपालको संविधान दोस्रो संशोधन विधेयकपारित भयो । यो संशोधन चानचुने विषय थिएन । नेपालको अद्यावधिक नक्सा निशान छापमा राख्ने ऐतिहासिक कदम थियो । त्यो तीन करोड नेपालीको भावना थियो । र, संसद्मा आमतवरमा एकता देखिनु आम नेपालीको लागि...
भारतसँगको सीमामा तारबार लगाउन माग
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । सांसदहरुले व्यवस्थापिका संसद्मानेपालको भूमिमा सडक बनाइ उद्घाटन गरेको भारतले यातायात सञ्चालनको तयारी गरिरहेको भन्दै त्यसलाई रोक्न आग्रह गरेका छन् । मानसरोबर जानका लागि भारतले सो सडकमा रुट परमिट दिएर सडक सञ्चालन गर्न लागेको सुन्नमा आएको बताउँदै उनीहरुले सरकारसँग...
नेपाल औपचारिक वार्ताको प्रतीक्षामा छ : ज्ञवाली
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल औपचारिक वार्ताको प्रतीक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बोल्दै शुक्रबार उनले नेपाल-भारतबीच देखिएका सीमा विवादकाे विषयमा नेपाल भरतसँग औपचारिक वार्ताको प्रतीक्षामा रहेको बताएका हुन् । वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौँ,...
नेपालबाट निर्यात हुँदै आएको पाम तेल निर्यातमा भारतले गर्याे अवरोध
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । पाम तेल निर्यातमा अवरोध आएको छ । ठूलो परिणाममा भारत निर्यात हुँदै आएको पाम तेल निर्यातमा भारतका कारण अवरोध भएको हो । नेपालबाट भारत तेल निर्यातमा भएको अवरोधबार नेपाल सरकारले अनभीज्ञता प्रकट गरेको छ । गत मे ११...
हुम्लामा भारतबाट फर्केकालाई गाउँलेले राखे क्वारेनटाइनमा
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । हुम्ला खर्पुनाथका बासिन्दाले भारतबाट आएकाहरुलाई क्वारेनटाइनमा राखेका छन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर १ र ३ का दुईजनालाई घरपरिवारको सहमतिमा गाउँलेले गाउँभन्दा केही परको घरमा क्वारेन्टाइनमा राखेका हुन् । कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा भारतबाट आएका...
भारतमा कोरोनाका कारण थप एकजनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०१, २०७६
काठमाडौं । भारतमा कोरानो भाइरसको सङ्क्रमका कारण अर्का एकजनाको मृत्यु भएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले राजधानी नयाँ दिल्लीमा शुक्रबार राति ६८ वर्षीया महिलाको मृत्यु भएको जनाएको छ । भारतमा यसअघि अर्का एकजनाको पनि कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले बताएका...
भारतीय जिल्ला समन्वय समितिको बैठक नेपालमा सुदूरपश्चिमका केही जिल्ला प्रमुखकाे पनि सहभागी
नेपाल फ्ल्यास
फागुन २१, २०७६
काठमाडौं । भारतीय जिल्ला समन्वय समितिको बैठक नेपालकाे बैतडीमा सुरु भएको छ । भरतीय समन्वय समितिको बैठकमा सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुलालगायत जिल्ला प्रमुख सहभागी छन् । बैठक सीमाका नागरिकलाई हुने समस्या, भारतीय पेन्सनधारीलाई पेन्सन बुझ्न भएको समस्या, शान्तिसुरक्षा, मानवबेचबिखन,...
झापाका पुराना कम्युनिस्ट नेता धर्मप्रसाद घिमिरेको मृत्यु
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । धर्मप्रसाद घिमिरे भारतको पश्चिम बंगालमा मृत भेटिएका छन् । उनी झापाका पुराना कम्युनिस्ट नेता हुन् । लामो समयदेखि डिप्रेसनको औषधि प्रयोग गर्दै आएका उनी बागडुग्रानजिकैको चिया बगानस्थित सडकमा मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी...
भारतमा प्रशिक्षण लिँदै नेपालका न्याय अधिकारीहरू
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौँ । नेपालको न्याय सेवामा रहेका ३० जना अधिकृत भारतको जोधपुर राजस्थानस्थित नेशनल ल युनिभर्सिटिमा तालिम लिनथालेका छन् । सर्वोच्च अदालत मातहत रहेका न्याय सेवाका अधिकृतहरूले मुद्दा मामिला तथा अदालत व्यवस्थापनबारे प्रशिक्षण लिन थालेका हुन् । प्रशिक्षण फागुन १९ देखि...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय