जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
८१औं मिनेटको गोलसँगै लिभरपुलको कीर्तिमानी जित
एजेन्सी
फागुन १३, २०७६
एजेन्सी । फुटबल क्लब लिभरपुलले इङलिस प्रियिमर लिग फुटबलमा कीर्तिमानी जित निकालेका छ । गएराति वेस्ट ह्यामलाई पराजित गर्दै लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो । रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामबिरुद्ध लिभरपुलले ३२ को...
ट्रम्पदेखि २० किलोमिटरको दुरीमा हिंसात्मक झडप, पाँचको मृत्यु
एजेन्सी
फागुन १३, २०७६
एजेन्सी । नागरिकता संशोधन सम्बन्धी कानुन अर्थात सीएएको मुद्दालाई लिएर उत्तर पूर्वी दिल्लीमा सोमबार (दोस्रो दिन) पनि झडप भयो । जाफराबाद तथा मौजपुर इलाकामा सीएए विरोधी र प्रहरीबीच भएको झडपमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । झडपमा एक प्रहरी...
मलेसियाका प्रधानमन्त्री मोहम्मदले दिए राजीनामा, गहिरियो राजनीतिक सङ्कट
एजेन्सी
फागुन १२, २०७६
क्वालालम्पुर । मलेसियाका वयोवृद्ध प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाका राजासमक्ष प्रधानमन्त्री पदबाट सोमबार राजीनामा दिएका छन् । प्रधानमन्त्री महाथिरकै दलका सांसदहरुले विपक्षी दलसँग साँठगाँठ गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेपछि उनले राजीनामा पत्र बुझाएका हुन् । महाथिरले आफ्नो उत्तराधिकारीका रुपमा...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारतमा भव्य स्वागत
एजेन्सी
फागुन १२, २०७६
अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत पुगेका छन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार भल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत पुगेका हुन् ।राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति...
कोरोनाभााइरसः चिनियाँ फ्यानका लागि आमिर खानको यस्तो सन्देश (भिडियो)
एजेन्सी
फागुन १२, २०७६
एजेन्सी । चीनमा अहिले कोरोना भाइरसको आतंक छ । चीनमा अहिलेसम्म दुई हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । यसैबीच चीनका राष्ट्रपति सि जिनपिङले चीनमा अहिलेसम्मकै सभैभन्दा ठूलो स्वास्थ्य संकटको घोषणा गरेका छन् । चीनबाट फैलिएको कोरोनाभाइरस संसारका अन्य देशमा...
ताजमहल घुम्ने ट्रम्प तेस्रो राष्ट्रपति
एजेन्सी
फागुन १२, २०७६
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज दुई दिने भारत भ्रमणको सिलसिलामा दिल्ली आउँदैछन् । आज साँझ राष्ट्रपति ट्रम्प पत्नी मेलानियासँग आगरामा रहेको ताजमहल अवलोकनको लागि जानेछन् । ताजमहल अवलोकनमा जाने ट्रम्प अमेरिकाको तेस्रो राष्ट्रपति हुनेछन् । यसअघि सन् १९५९...
म्यानचेस्टर युनाइटेड शीर्ष पाँचमा
एजेन्सी
फागुन १२, २०७६
एजेन्सी । फुटबल क्लब म्यानचेस्टर युनाइटेड इङलिस प्रिमियर लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा वाट्फोर्डलाई ३० गोल अन्तरले पराजित गर्दै युनाइटेड शीर्ष पाँचमा उक्लन सफल भएको हो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, एन्थोनी...
जापानी पानीजहाजमा आएका कोरोना सङ्क्रमित तेस्रो यात्रुको मृत्यु
एजेन्सी
फागुन ११, २०७६
डायमण्ड प्रिन्सेस नामक एक पानी जहाजमा जापान पुगेका थप एक कोरोना भाइरस सङ्क्रमितको आइतबार मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमित उक्त जहाजका तेस्रो यात्रुको मृत्य भएको छ भने आइतबारको यो घटनासँगै जापानमा कोरोना भाइरसका सङ्क्रमणका कारण मृत्यु हुने...
अब कहिल्यै बाँडिने छैन, त्यो निमन्त्रणा
एजेन्सी
फागुन ११, २०७६
वुहान । नोबल कोराना भाइरसको उद्गमस्थल वुहानमा सो रोगबाट मर्नेहरुले अनेकौं पीडादायक कथा छाडेर गएका छन् । यो रोगबाट साधारण मानिस मात्र होइन, यसको रोकथाम र बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीले पनि ज्यान गुमाउनु परेको छ । भयानक रोगहरुको सूचीमा कान्छो...
स्कुलको परीक्षामा चार विद्यार्थीमाथि एसिड आक्रमण
एजेन्सी
फागुन ११, २०७६
एजेन्सी । भारतको हिमाञ्चल प्रदेशस्थित हमीरपुर जिल्लामा रहेको सिनियर सेकेन्डरी स्कुलका चार विद्यार्थीमाथि एसिड प्रहार भएको छ । शनिबार एक विद्यार्थीले वार्षिक परीक्षाअन्तर्गत प्राक्टिकलको क्रममा १० कक्षामा पढ्ने तीन छात्रा र नौ कक्षामा पढ्ने एक छात्रमाथि एसिड प्रहार गरेका हुन्...
कोरोनाभाइरसः इटलीका एक दर्जन सहर बन्द
एजेन्सी
फागुन ११, २०७६
बिबिसी ।युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न असाधारण उपाय अपनाउने भएको छ। कोभिड-१९ का बिरामीहरूको सङ्ख्या ७९ पुगेपछि शनिवार राती प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्कालीन योजना घोषणा गरेका हुन्। सो घोषणा दुईजना इटालीयन नागरिकहरूको कोभिड-१९ का...
ब्रेकअपपछि डिप्रेशनमा, सधैं खान्थिन् निद्राको औषधि
एजेन्सी
फागुन ११, २०७६
एजेन्सी । बलिउड सुन्दरी सना खान र कोरियोग्राफर मेल्विन लुइसबीच ब्रेकअप भएको खबरले अहिले बलिउड तातेको छ । यी दुई एक वर्षदेखि लभ रिलेसनमा थिए । तर पछि प्रेमीले आफूलाई चिट गरेको सनाले थाहा पाइन् र उनले ब्रेकअप दिइन् ।...
जो क्यालेन्डरका लागि नांगिए (तस्विरसहित)
एजेन्सी
फागुन ११, २०७६
एजेन्सी । विभिन्न कारणले बलिउड सेलिब्रेटीहरुको चर्चा भइरहेको हुन्छ । यसैबीच अहिले ग्ल्यामर क्यालेन्डरको लागि बलिउड सुन्दरीहरुको बोल्ड फोटोसुटले निकै चर्चा पाएको छ । भारतका डब्बु रतलानीको ग्ल्यामर क्यालेन्डरमा बलिउडका कलाकारहरूले बोल्ड फोटो सुट गराएका छन् । २०२० को क्यालेन्डरमा...
मेस्सीको चार गोल, शीर्ष स्थानमा बार्सिलोना
एजेन्सी
फागुन ११, २०७६
एजेन्सी । साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा इबरलाई ५० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले चार गोल गरे ।...
अमेरिकी गायक पोप स्मोकको हत्या
एजेन्सी
फागुन १०, २०७६
एजेन्सी । अमेरिकी पप गायक तथा र्यापर पोप स्मोकको गोली हत्या भएको छ । गत बुधबार उनीमाथि गोली हानी हत्या गरिएको हो । उनी भाडाको घरमा बस्दै आएका थिए । लस एन्जल्स प्रहरीले के कारणले उनको हत्या भयो भन्ने विषयमा...
हलिउड फिल्म निर्देशककी छोरी किन बनिन् पोर्नस्टार ?
एजेन्सी
फागुन १०, २०७६
एजेन्सी । स्टिवन स्पिलबर्ग, हलिउडका चर्चित निर्देशक हुन् । उनी स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिंकन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता हुन्। उनकी २३ वर्षीया छोरी छिन्, मिकेला । मिकेलाले आफू पोर्न स्टार बन्न चाहेको खुलासा गरेकी छिन् ।...
गरिबीको यथार्थ : अब म एक मात्र छोरालाई बचाउन सक्दिनँ
एजेन्सी
फागुन ०९, २०७६
कोलकाता । कलिला राजवीर पिता कति बेला कामबाट घर फर्केलान् भनेर बाटो ढुकी रहन्थे । जब पिता सुब्रता घर आइपुग्थे राजवीर दौडँदै उनको काँधमा चढ्थे अनि पितासँगै घरभित्र पस्थे । सुब्रता साधारण काम गर्छन्, घरघरमा समान पुर्याउने डेलिभरी ब्वाइ हुन्,...
कोरोना सङ्क्रमणबाट दक्षिण कोरियामा पनि मृत्यु
एजेन्सी
फागुन ०८, २०७६
दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमित भएका पहिलो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । सङ्क्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ ।...
तस्करले बनाए अमेरिका-मेक्सिको सीमामुनि यस्तो सुरुङ
एजेन्सी
फागुन ०५, २०७६
मेक्सिको र अमेरिकाको सीमामुनि एउटा लामो सुरुङ फेला परेको छ। तस्करहरूले लागुपदार्थ तथा अन्य प्रतिबन्धित सामग्री ओसारपसार गर्न उक्त सुरुङ निर्माण गरेको आशङ्का दुई देशका अधिकारीहरूको छ। दुई देशलाई जोड्ने यो सुरुङ अहिलेसम्म फेला परेका सुरुङमध्ये सबैभन्दा लामो भएको उनीहरूले...
निर्दयी आमाः जसले बच्चा जन्मनेबित्तिकै हँसिया घोपेर हत्या गरिन्
एजेन्सी
फागुन ०५, २०७६
एजेन्सी । एक दिनको नवजात शिशुको हत्या गरेको अभियोगमा भारतको मध्य प्रदेशस्थित मोहन बडोदया प्रहरीले आमा मञ्जु बाईलाई पक्राउ गरेको छ । उनले घटनाको बारेमा प्रहरीसमक्ष बयान दिएकी छिन् । उनले भनिन्, 'मलाई छोरा चाहिएको थियो तर,छोरीको जन्म भयो त्यसैले...
«
1
...
30
...
60
61
62
63
64
65
66
67
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय