जेठ ०३, २०८१, बिहीबार
               

जो क्यालेन्डरका लागि नांगिए (तस्विरसहित)

एजेन्सी
फागुन ११, २०७६

ADVERTISEMENT

एजेन्सी । विभिन्न कारणले बलिउड सेलिब्रेटीहरुको चर्चा भइरहेको हुन्छ । 

यसैबीच अहिले ग्ल्यामर क्यालेन्डरको लागि बलिउड सुन्दरीहरुको बोल्ड फोटोसुटले निकै चर्चा पाएको छ ।

भारतका डब्बु रतलानीको ग्ल्यामर क्यालेन्डरमा बलिउडका कलाकारहरूले बोल्ड फोटो सुट गराएका छन् । 

२०२० को क्यालेन्डरमा समावेश गरिएका तस्बिर अहिले निकै भाइरल भइरहेको छ । 

आलिया भट्ट, दीपिका पादुकोण, दिशा पाटनी,  विद्या बालन, परिणीति चोपडा, श्रद्धा कपूर, कृति सेनन, कियारा आडवाणी, सन्नी लियोनी र भूमी पेडनेकरले बोल्ड फोटोशूट गराएका छन् । 

हेर्नुहोस् केही तस्विरहरु: 


कस्तो लाग्यो ?

यो पनि