जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
भाइसँग साराको बिकिनी पोज, भइन् ट्रोलको शिकार
एजेन्सी
फागुन २३, २०७६
एजेन्सी । सारा अली खानका भाइ तथा सैफअली खानअमृता सिंहका छोरा इब्राहिम अली खान १९ वर्षका भए । साराले हालै आफ्नो इन्सटाग्राममा इब्राहिमसँगको तस्विर शेयर गरेकी छिन् । जुन तस्विर माल्दिभ्समा खिचिएको हो । तस्विर शेयर गर्दै साराले लेखकी छिन्,...
कोरोना नियन्त्रणको लागि १० देशका यस्ता निर्णय
एजेन्सी
फागुन २३, २०७६
एजेन्सी । अहिले विश्वभर कोरोना भाइरसको त्रास छ । कतिपय देशमा यसले महामारीको रुप लिइरहेको छ । चीनको वुहान शहरबाट उत्पत्ति भएको कोरोना भाइरस विश्वका ८० भन्दा बढी देशमा फैलिसकेको छ । यस भाइरसबाट अहिलेसम्म ३२ सय भन्दा बढी मानिसको...
कोरोना त्रासः सन्नीले सेल्फी लिन नमानेपछि...
एजेन्सी
फागुन २३, २०७६
एजेन्सी । कोरोना भाइरसको डर विश्वभर फैलिएको छ । कोरोना भाइरसबाट ३२ सय भन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोना भाइरस भारतमा पनि देखिएको छ । बलिउड सेलिब्रेटीमा पनि यस भाइरसको त्रास देखिएको छ । केही सेलिब्रेटीले आफ्नो पूर्व...
बम विस्फोट हुँदा हाँस्न सिकेकी बालिकालाई टर्की लगियो
एजेन्सी
फागुन २३, २०७६
बिबिसी । सिरियामा बम पड्केको आवाज सुन्दा हाँस्ने एक तीनवर्षे बालिकालाई उद्धार गरी टर्कीको एउटा सुरक्षित स्थानमा लगिएको छ। साल्वा नाम गरेकी ती बालिकाका पिताले हवाई आक्रमण हुँदा निस्किने ठूलो आवाजबाट उनी भयभीत नहून् भनेर हाँस्न सिकाएका थिए। गत महिना...
जसले आफ्नै आमासँग बिहे गरिन्
एजेन्सी
फागुन २२, २०७६
बिबिसी । यो दुई महिलाको असाधारण प्रेमकथा हो। फिलिसले उनकी समलिङ्गी साथी लिलियनलाई धर्मपुत्री बनाएकी थिइन्। उनीहरूको कथामा आउने कैयौँ मोडमध्ये यो एउटा थियो। सन् १९७१ मा महिलामुक्ति आन्दोलनको प्रारम्भिक वर्षमा क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक लिलिअन फेडर्मनले केन्द्रकी प्राज्ञिक निर्देशक...
टर्कीको संसदमा लफडा, एकअर्कामाथि मुक्का प्रहार (भिडियो)
एजेन्सी
फागुन २२, २०७६
एजेन्सी । टर्कीको संसदमा हंगामा भएको छ । टर्कीको संसद भवनमा बुधबार सांसदहरुबीच कुटाकुट भएको हो । प्रतिपक्षी दलका एक सांसदले टर्कीका राष्ट्रपति रेसेप तायीप एर्डोगानको आलोचना गरेपछि सांसदहरुबीच कुटाकुट भएको हो । एर्डोगानले सिरियामा मारिएका टर्कीका सैनिकको अपमान गरेको...
मृतकको सङ्ख्या बढेपछि इटलीमा विद्यालय बन्द
एजेन्सी
फागुन २२, २०७६
बिबिसी । कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेको इटलीले बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ। त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने अधिकारीहरूले बताएका छन्। कोरोनाभाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु...
एमीको ड्रेसमा कैटरिना आएपछि...
एजेन्सी
फागुन २२, २०७६
एजेन्सी । मुम्बइमा मार्च ४ मा (बुधबार) आइफा अवार्डको प्रेस कन्फ्रेन्स आयोजना भयो । त्यहाँ बलिउड सुन्दरी कैटरिना कैफपनि सहभागी हुन पुगिन् । प्रेस कन्फ्रेन्समा आउँदा कैटरिनाले जुन पहिरन लगाएकी थिइन्, ठिक त्यही ड्रेसमा १० दिनअघि एमी ज्याक्सन देखिएकी थिइन्...
अग्युरोको गोलसँगै सिटी क्वाटरफाइनल प्रवेश
एजेन्सी
फागुन २२, २०७६
एजेन्सी । म्यान्चेष्टर सिटी एफए कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सेफिल्ड युनाईटेडलाई १० गोल अन्तरले हराउँदै सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो । सिटीको जितमा सर्जियो अग्युरोले खेलको ५३ औं मिनेटमा निर्णायक...
कोरोनाभाइरसबाट अमेरिकामा ११ जनाको मृत्यु
एजेन्सी
फागुन २२, २०७६
एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोभिड१९) का कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बुधबार थप दुई जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भााइरसबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको हो । अमेरिकामा बुधबार मात्रै...
कोरोनाको असरः विश्वभरि औषधिको अभाव हुने
एजेन्सी
फागुन २२, २०७६
एजेन्सी । विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले कैयौँ औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ। जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले संसारभरि औषधि...
सलमानको अफर रिजेक्ट गर्ने श्रद्धा
एजेन्सी
फागुन २२, २०७६
एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपूरले गत मंगलबार आफ्नो जन्मदिन मनाइन् । उनी ३३ वर्ष पुगेकी छन् । बलिउडका लागि उनले हैदर, आशिकी २, स्त्री जस्ता उत्कृष्ट फिल्म खेलिसकेकी छिन् । उनी २०१६ मा फोब्सको सूचीमा एशियाको ३० वर्षभन्दा कम...
अमेरिकी राष्ट्रपति निर्वाचन : डेमोक्रेटिकतर्फ जो बाइडेनको प्रारम्भिक अग्रता
एजेन्सी
फागुन २१, २०७६
अमेरिकी राष्ट्रपतिको निर्वाचन नोभेम्बर ३ मा हुनेछ । तर अहिल्यै यसको सरगर्मी सुरु भइसकेको छ । रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिन विपक्षी डेमोक्रेटिक पार्टीबाट को चयन हुन्छन् भन्ने कौतुहलता धेरैलाई छ । अहिले डेमोक्रेटिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा...
नयाँ अध्ययन भन्छ– ब्राजिलका महिला सबैभन्दा कामूक
एजेन्सी
फागुन २१, २०७६
सुन्दरताको परिभाषा हुँदैन । कतिले स्मार्ट मस्तिस्क, कतिले सफा मन त कतिले बाहिरी लुक्सलाई सुन्दरताको मानक ठान्छन् । यहाँ हामीले बाहिरी लुक्सको चर्चा गर्दछौै । बाहिरी लुक्सलाई आधारमा मानेर सन् २०२० का सुन्दर महिलाहरुका विषयमा नयाँ तथ्यांक सार्वजनिक भएको छ...
अस्ट्रेलियाकी ग्ल्यामर्स क्रिकेटर : जसले खेलिसकेकी छिन् फुटबल विश्वकप
एजेन्सी
फागुन २१, २०७६
अस्ट्रेलियाका पूरुष क्रिकेटरबारे तपाईलाई धेरै थाहा होला । अब महिला क्रिकेटरबारे पनि जान्नुस् । अस्ट्रेलियाको महिला क्रिकेट टोलीकी पूर्वकप्तान एल्लिसे पेरी निकै चर्चित छिन् । उनी युवाहरुकी रोल मोडल हुन् । एलिसाको नाममा छ यस्तो रेकर्ड एल्लिसेको नाममा कम उमेरमा...
कोरोना आतंकः २३ सांसद संक्रमित, तीन लाख सैनिक परिचालन
एजेन्सी
फागुन २१, २०७६
एजेन्सी । इरानमा २३ जना सांसदमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । त्यहाँका उपसभामुख एब्डोलरेजा मेस्रीले यसको पुष्टि गरेका हुन् । उक्त संसदमा जम्मा २९० सदस्य छन् । उनीहरु आफ्ना निर्वाचन क्षेत्रसँग बढी सम्पर्कमा रहेका कारण संक्रमित भएको...
कोरोनाको डरले ५४ हजार कैदी रिहा
एजेन्सी
फागुन २१, २०७६
बिबिसी । धेरै चाप भएका कारागारमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ। इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए।...
श्रद्धाको बर्थडेमा टाइगरको सरप्राइज (भिडियो)
एजेन्सी
फागुन २१, २०७६
एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपूरले मंगलबार (मार्च ३ मा) आफ्नो जन्मदिन मनाइन् । उनको बर्थडेमा उनका फ्यानहरुले उनलाई सरप्राइज दिए । श्रद्धाका फ्यानहरुले डान्स गरिरहेका थिए, त्यसपछि श्रद्धाको पछाडिबाट टाइगर श्राफ आइपुगे । श्रद्धाको अघि टाइगरले बागी ३ को...
अफगानिस्तान शान्तिवार्ता : अमेरिका भारतलाई खुट्टा बाँधेर कुद्न भन्दै छ
एजेन्सी
फागुन २०, २०७६
मारुफ राजा शनिबार कतारको राजधानी दोहामा अमेरिका र तालिवानबीच भएको शान्ति सम्झौता अमेरिकाको हार मात्रै होइन, भारतका लागि पनि खतराको घण्टी हो । यस सम्झौतापछि भारतको चिन्ता बढ्न सक्छ । खासमा अफगानिस्तानबाट निस्कन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हतारो थियो किनकिउनले...
एक्सन फिल्ममार्फत रणदीपको हलिउड डेब्यु
एजेन्सी
फागुन २०, २०७६
अभिनेता रणदीप हुडा भर्खरै मात्र निर्देशक इम्तियाज अलीको फिल्म लभ आजकल मा देखिएका थिए । छिट्टै उनी नेटफ्लिक्सबाट रिलिज हुने फिल्म एक्सट्रयाक्सन मार्फत हलिउडमा इन्ट्री गर्दैछन् । उनको फस्र्ट लुक पनि सार्वजनिक भएको छ, उहाँ उनले हातमा बन्दूक बोकका छन्...
«
1
...
28
...
56
57
58
59
60
61
62
63
64
...
66
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय