बैशाख १७, २०८१, सोमबार
               

एमीको ड्रेसमा कैटरिना आएपछि...

एजेन्सी
फागुन २२, २०७६

ADVERTISEMENT

एजेन्सी । मुम्बइमा मार्च ४ मा (बुधबार) आइफा अवार्डको प्रेस कन्फ्रेन्स आयोजना भयो ।

त्यहाँ बलिउड सुन्दरी कैटरिना कैफपनि सहभागी हुन पुगिन् ।

प्रेस कन्फ्रेन्समा आउँदा कैटरिनाले जुन पहिरन लगाएकी थिइन्, ठिक त्यही ड्रेसमा १० दिनअघि एमी ज्याक्सन देखिएकी थिइन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🖤@iifa

A post shared by Katrina Kaif (@katrinakaif) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

IIFA time 💃🏻❤️ @iifa

A post shared by Katrina Kaif (@katrinakaif) on

अभिनेत्री तथा मोडल एमीले भोग म्यागेजिनको इभेन्टमा उक्त ड्रेस लगाएकी थिइन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

@boss x @vogueitalia 🥀

A post shared by Amy Jackson (@iamamyjackson) on

मुम्बइलमा आयोजित कार्यक्रममा कैटरिनासँगै, अभिनेता कार्तिक आर्यन र अभिनेत्री दीया मिर्जा पनि सहभागी थिइन् ।

२१ औं आइफा अवार्ड मार्च २७–२९ मा भारतको मध्यप्रदेशमा हुँदैछ । जहाँ ११ क्याटगोरीमा अवार्ड वितरण गरिने बताइएको छ ।

सलमान खान, रितेश देशमुख, मनिष पाल र सुनिल ग्रोवरले इभेन्ट होस्ट गर्नेछन् ।

शाहरुख खान, कार्तिक आर्यन, रितिक रोशन, करिना कपूर, ज्याकलिन फर्नान्डिज र कैटरिनाले आआफ्नो प्रस्तुती दिनेछन् ।


कस्तो लाग्यो ?

यो पनि