जेठ ०३, २०८१, बिहीबार
               

श्रद्धाको बर्थडेमा टाइगरको सरप्राइज (भिडियो)

एजेन्सी
फागुन २१, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपूरले मंगलबार (मार्च ३ मा) आफ्नो जन्मदिन मनाइन् । 

उनको बर्थडेमा उनका फ्यानहरुले उनलाई सरप्राइज दिए ।  

श्रद्धाका फ्यानहरुले डान्स गरिरहेका थिए, त्यसपछि श्रद्धाको पछाडिबाट टाइगर श्राफ आइपुगे । 

श्रद्धाको अघि टाइगरले बागी ३ को गीत १० बहाने करके ले गइ दिल बोलको गीतमा डान्स गरे । 

श्रद्धा र टाइगरको यो फिल्म (बागी ३) मार्च ६ देखि रिलिज हुँदैछ । 

यस फिल्मलाई अहमद खानले निर्देशन गरेका छन् । फिल्ममा रितेश देशमुख र अंकिता रोखंडेको पनि अभिनय छ ।


कस्तो लाग्यो ?

यो पनि