जेठ ०३, २०८१, बिहीबार
               

नयाँ अध्ययन भन्छ– ब्राजिलका महिला सबैभन्दा कामूक

एजेन्सी
फागुन २१, २०७६

ADVERTISEMENT

सुन्दरताको परिभाषा हुँदैन । कतिले स्मार्ट मस्तिस्क, कतिले सफा मन त कतिले बाहिरी लुक्सलाई सुन्दरताको मानक ठान्छन् । यहाँ हामीले बाहिरी लुक्सको चर्चा गर्दछौै‌ । बाहिरी लुक्सलाई आधारमा मानेर सन् २०२० का सुन्दर महिलाहरुका विषयमा नयाँ तथ्यांक सार्वजनिक भएको छ । २०१९ को इन्टरनेट सर्चको तथ्या‌ंक र अनलाईन पोलका आधारमा लण्डनस्थित एक एजेन्सीले यो तथ्यांक सार्वजनिक गरेको हो । नयाँ तथ्यांकअनुसार संसारका सुन्दर तथा कामूक महिलाहरुको सुचीमा ब्राजिल सबैभन्दा अघि छ । सूची क्रमश : यस्तो छ : 

  • ब्राजिल
  • टर्की 
  • यूक्रेन
  • रुस
  • भेनेजुयला
  • इटली
  • नेदरल्याण्डस
  • क्यानेडा र अमेरिका
  • ब्रिटेन
  • फिलिपिन्स

कस्तो लाग्यो ?

यो पनि