जेठ ०३, २०८१, बिहीबार
               

हलिउड फिल्म निर्देशककी छोरी किन बनिन् पोर्नस्टार ?

एजेन्सी
फागुन १०, २०७६

ADVERTISEMENT

एजेन्सी ।  स्टिवन स्पिलबर्ग, हलिउडका चर्चित निर्देशक हुन् । 

उनी स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिंकन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता हुन्।  

उनकी २३ वर्षीया छोरी छिन्, मिकेला । मिकेलाले आफू ‘पोर्न स्टार’ बन्न चाहेको खुलासा गरेकी छिन् । 

द सन म्यागाजिनलाई दिएको अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘मलाई यस्तो काम गर्न मन छ कि त्यसले अरुलाई सन्तुष्टि दिन सकोस् । तर मलाई नराम्रो महसुस नहोस् ।’
 
आफ्ना अभिभावकको आर्थिक भार कम गर्न आफूले पोर्न फिल्म खेल्ने निर्णय गरेको उनले बताइन् । 

आफ्नो यस निर्णयमा अभिभावक र हुनेवाला  श्रीमानले पनि समर्थन गरेको उनले खुलासा गरेकी छन्। र उनले पोर्न फिल्ममा काम गरिसकेकी छिन् ।

मिकेला निर्देशक स्टिवनकी धर्मपुत्री हुन् । स्टिवनसँग करिब २.१ बिलियन अमेरिकी डलर सम्पत्ति छ।


कस्तो लाग्यो ?

यो पनि