बैशाख १६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बाबुराम भट्टराई
प्रचण्ड र बाबुरामबीच भेटवार्ता
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा खारेजसँगै माओवादी केन्द्रको हैसियतमा दाहाल भट्टराईबीच मंगलबार भेटवार्ता भएको हो...
बाबुरामद्वारा सरकार र विप्लवबीच भएको सम्झौताको स्वागत
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रतिबन्धित विप्लव समूह र सरकारबीच भएको सम्झौताको स्वागत गर्दै निलम्वित सांसद् राेशम चौधरीलाई रिहाइ गरी वार्ता गर्न सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले विप्लव र सरकारबीच वार्ता सफल...
डा. बाबुराम भट्टराई आज भारतबाट स्वदेश फर्किने
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । केही दिन अगाडि भारतमा उपचारको लागि गएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई आज स्वदेश फर्किने भएका छन् । उनी नेपाल वायुसेवा निगमको विमानमार्फत दिउँसो ४ बजे काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव रोशन...
बाबुरामलाई क्यान्सर नभएको पुष्टि, छिटो अपरेसन गरेर ट्यूमर फाल्न सुझाव
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई क्यान्सर नभएकाे पुष्टि भएकाे छ । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको हाे। दिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री भट्टराईमा क्यान्सर नदेखिएको चिकित्सकहरूले पुष्टि गरेका हुन् । भट्टराईका प्रेस सल्लाहकार विश्वदीप...
उपचारका लागि दिल्ली आउनुपर्दा लज्जित छु: भट्टराई
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराईले उपचारका लागि भारत जानुपर्दा आफूलज्जित भएको बताएका छन् । आइतबार आफ्नो पेटको उपचारका लागि दिल्ली पुगेका भट्टराईले सामाजिक सञ्जालमार्फत् सो बताएका हुन् । डा. बाबुराम भट्टराईले भनेका छन्, मेरो स्वास्थ्यलाभको...
पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि आज भारत जाँदै
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाँदैछन् । उनी नेपाल वायुसेवा जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् । पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी नेपाल वायुसेवा निगमको जहाजबाट...
देश जोगाउन पूर्वराजासहित सबैको भूमिका आवश्यक : डा. भट्टराई
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक गम्भीर अवस्थामा पुगेको भन्दै यो अवस्थाको अन्त्यका लागि पूर्वराजासमेतको भूमिका आवश्यक भएको जनाएका छन् । 'द ब्राभो डेल्टा शो'का लागि टेलिभिजनकर्मी भूषण दाहाललाई अन्तर्वार्ता दिँदै मुलुकलाई जोगाउनका निम्ति उनले पूर्वराजाको समेत भूमिका आवश्यक...
क्रान्ति गरेबापत कोही हेग गएको छ : बाबुराम भट्टराई
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले क्रान्ति गरेबापत कोही हेग गएको छ भनी प्रश्न गरेका छन्शनिबार आफ्नै गुमनाम आमाहरुको कथा कृतिको विमोचनका क्रममा जनयुद्धको प्रसंग निकाल्दै डा. भट्टराईलेसो बताएका हुन् । यसका अलावा भट्टराईले टिआरसी र बेपत्ता आयोगलाई ब्ल्याक मेलिङ गर्ने...
संयुक्त आन्दोलन गर्न भट्टराईको आह्वान
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संयुक्त आन्दोलन गर्न आह्वान गरेका छन् । शनिबार धनकुटामा आयोजित विरोधसभालाई संबोधन गर्दै उनलेसंसद् विघटनको विरोधमा संयुक्त आन्दोलन गर्न आव्हानगरेका हुन् । कांग्रेस, नेकपा माधव-प्रचण्ड पक्ष, जसपा, जनमोर्चा,...
बाबुराम भट्टराई र चिनियाँ टोलीबीच भेटवार्ता
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोको टोलीबीच भेटवार्ता भइको छ । सोमबार साँझ ६ बजे अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा...
कांग्रेसलाई भट्टराईको सुझाव : चुनाव हुन्छ र कांग्रेस पहिलो पार्टी हुन्छ भनी नसोच्दा हुन्छ
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई ओलीले चुनाव गराउँछन् भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । संसद विघटनको विरोधमा जसपाले गरेको प्रदर्शनको क्रममा पूर्वप्रधानमन्त्री तथा जसपा नेता बाबुराम भट्टराईले सो कुरा बताएका हुन्...
कांग्रेस-जसपा बैठक : संसद् अधिवेशन बोलाउन दबाब दिने
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) का नेताहरू रप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच देउवाकाे नपवासबूढानीलकण्ठमा छलफल सम्पन्न भएकाे छ । विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।ओलीले संसद...
कांग्रेसलाई बाबुरामको बधाई
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । वर्तमान सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको नेपाली कांग्रेसलाईपूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बधाई दिएका छन् । उनले भेनका छन् -ओली सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये...
बाहिर आदर्शका कुरा र भित्री ढोंगी जीवन जिउनेहरूलाई चिन्न भट्टराईको आग्रह
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाहिर आदर्शका कुरा र भित्री ढोंगी जीवन जिउनेहरूलाई चिन्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रेहका उनलेशुक्रबार एक ट्विट गर्दै यस्तो आग्रह गरेका हुन् । उनले पूर्वराजदूत तथा नेकपा केन्द्रीय सदस्य कमानसिंह लामाले...
प्रधानमन्त्री ओलीलाई हटाउनैपर्छ : बाबुराम भट्टराई
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीडा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् । ओली सरकारको असफलताबारे उनकै पार्टीले समेत लिखित आरोप लगाएपछि हटाउनै पर्ने उनको भनाइ छ । नेकपाको झगडा कसरी...
डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने जसपा केन्द्रीय कार्यकारिणी समितिको निर्णय
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी नेपालकोमंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकलेडा. बाबुराम भट्टराईलाई संघीय परिषद्कोअध्यक्ष बनाउने निर्णय गरेको छ । सोमबार सुरु भएको सो बैठकले करिब ११ सय सदस्यीय संघीय परिषद् र ८०१ सदस्यीय केन्द्रीय समिति गठन गर्दै सो निर्णय गरेको...
सरकारले सबै कोरोना संक्रमितको उपचार नगर्ने भनेपछि पूर्वप्रम र पूर्वस्वास्थ्यमन्त्रीले दिए यस्तो प्रतिक्रिया
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । सरकारले विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, ज्येष्ठनागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीबाहेक अन्यमा कोरोना भएमा परीक्षण र उपचार आफैँले गर्नुपर्ने निर्णयप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले...
बजेटमा बाबुरामले दिए यस्ता सुझाव
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । समाजवादी पार्टीका नेता तथा सांसद बाबुराम भट्टराईले सम्पतिको अभिलेखिकरण गर्नुपर्ने लगायत बजेटमा सातवटा सुझाव दिएका छन् । प्रतिनिधिसभाको बैठकमा (बजेटमाथिको छललफलमा) भाग लिँदै डा. भट्टराईले यस्ता सुझाव दिएका हुन् । उनले संकट समाधान गर्ने खालको बजेट नआएको भन्दै...
सरकारले अध्यादेश जारी गरेपछि बाबुराम भट्टराईको यस्तो टिप्पणी
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश थप संकटमा फस्दै गएको टिप्पणी गरेका छन् । सरकारले सहजै पार्टी फुटाउन मिल्नेगरी अध्यादेश जारी गरेपछि डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । डा. भट्टराईले सरकारले अध्यादेश जारी गरी सुध्रनै नसक्ने...
प्रदेशसको नामकरणमा बोले बाबुराम, 'कुछ तो शरम करो यारो'
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले २ नम्बर प्रदेशको नाम तोक्न नसकेकोमा असन्तुष्टि जनाएका छन्। बुधबार बिहान ट्विट गर्दै २ नम्बर प्रदेशको नाम मधेस राख्न किन आपत्ति भयो ? भनी उनले प्रश्न समेत गरेका छन् । हिन्दीमा...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय