मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#झलनाथ खनाल
स्वदेश फर्के झलनाथ खनाल
नेपाल फ्ल्यास
भदौ १४, २०७८
पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौैैला प्रत्यारोपाण गरेरसोमबार सोमबार स्वदेश फर्किएका छन् । भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय...
झलनाथ खनालले दिल्लीबाटै गरे सनाखत
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाटै निर्वाचन आयोगमा सनाखत गरेका छन् । उनले भर्चुअल माध्यमबाट दिल्लीबाटै सनाखत गरेका हुन् । यसअघि आयोगले दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षर भएकालाई मात्रै आयोगको कार्यालयमा उपस्थित भएर...
दिल्लीबाटै सनाखतको व्यवस्था मिलाउन झलनाथले पठाए आयोगमा निवेदन
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपा एकीकृत समाजवादीमा रहेको निर्वाचन आयोगमा जानकारी गराएका छन् । आयोगले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाललगायतलाई बुधबारका लागि सनाखतमा आउन समय दिएको छ । तर खनाल भारतमा छन् । केही समयअघिउनको...
'देउवालाई विश्वासको मत दिऔं, अलमल नगरौं'
नेपाल फ्ल्यास
साउन ०३, २०७८
पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । उपचारको क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा रहेका खनालले आइतबार विज्ञप्ति जारी गर्दै देउवालाई मत दिन आह्वान गरेका हुन् । उनले आफ्नो पनि मत...
उपचारका लागि नेता खनाललाई भारत लगियो
नेपाल फ्ल्यास
असार ०२, २०७८
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । उनका स्वकीय सचिव...
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
काठमाडौ।अस्वस्थ भई अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य अवस्थामा समस्या आएपछि सोमबार बिहान नर्भीक अस्पताल भर्ना भएका उनलाई केहीबे अघि मात्रैआकस्मिक कक्षबाट वार्डमा सारिएको छ । हाल उनको उपचारअक्सिजन...
एमाले ध्वस्त हुनेवाला छ : झलनाथ खनाल
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
नेकपा एमाले आन्तरिक किचलो बढ्दै जाँदा फुटको सँघारमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले मङ्गलवार वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना संघीय सांसदलाई पार्टीको नीति निर्देशन विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेपछि कुनै जादु नभए एमाले विभाजन हुने निश्चित...
खनालको स्वास्थ्यका बारेमा भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह
नेपाल फ्ल्यास
चैत ०८, २०७७
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ । उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्यममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भने, बाहिर मिडियामा आएको जस्तो जटिल...
राष्ट्रिय भेला नरोक्ने र ओलीकाे कुनै पनि निमन्त्रणामा सहभागी नहुने निर्णय
नेपाल फ्ल्यास
चैत ०२, २०७७
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहीबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको छ । आज धुम्बराहीमा बसेकाे ओली समूहसँगकाे संयुक्ता वार्तापछि नयाँ बानेश्वरस्थित अर्याल होटलमा...
ओलीको गुटगत निर्णय स्वीकार्य छैन : नेपाल समूह
नेपाल फ्ल्यास
फागुन २८, २०७७
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा वरिष्ठ नेतादेखि प्रदेश इन्चार्जसम्मको जिम्मेवारी हेरफेर गरेपछि माधवकुमार नेपाल समूहले त्यसको विरोध गरेको छ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रसँगको एकतालाई अमान्य घोषणा गर्दै एमाले र माओवादी केन्द्र ब्युताएँपछि आज...
ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्छ: खनाल
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं ।नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताएका छन् । फागुन २३ मासर्वोच्चले यसअघि ओली र दाहालले नेतृत्व गरेकोनेकपा ऋषि कट्टेलको भनी फैसला, र निर्वाचन आयोगले पूर्ववत एमाले र पूर्ववत मओवादी...
ओलीप्रति व्यंग्य गर्दै खनालले भने, खुट्टी हेरेरै पत्याइयो
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले आगामी दुई वर्षपछि हुने चुनावमा केपी शर्मा ओलीको जमानतमात्र जफत हुने बताएका छन् । काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै खनालले सो कुरा बताएका हुन् । ओलीले चुनाव गराउँछु भन्नु खुट्टी हेरेरै पत्याइयो,...
विवाद निरुपण नभएसम्म चुनाव हुँदैन: झलनाथ खनाल
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्रको विवाद निरुपण नभएसम्म चुनाव नहुने बताएका छन् । मंगलबारनिर्वाचन आयोगमा आधिकारिकताकोदावीपत्र बुझाउने क्रममा नेता खनालले सञ्चारकर्मीसँग सो कुरा बताएका हुन् । दल ऐन, तथ्य र प्रमाण हेरेर...
झलनाथको आक्रोश : व्यक्तित्व बिर्सेर नेम्वाङ र खरेल ओलीका जागिरेमात्रै भए
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।प्रचण्ड- माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुअघि पनि अनेकौ पटक धम्की दिँदै आएको बताएका छन् । शनिबार काठमाडौँको चावहिलमा सम्पर्क समन्वय कमिटीद्वारा आयोजिन भेला तथा प्रशिक्षणलाई...
गफै हाँकेर तीन बर्ष बित्याे, ओलीले मरिचमानले जति पनि काम गरेनन् : खनाल
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । नेकपा (प्रचण्डमाधव पक्ष) का वरिष्ठ नेता झलनाथ खनालले केपी ओली नेतृत्वको सरकारले मरिचमान सिंहले जति पनि काम नगरेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने कदमको विरोधमा भृकुटीमण्डमा गरेको विरोध सभालाई सम्बोधन गर्दै खनालले १४ वर्ष...
चिनियाँ टोली र झलनाथ खनालबीच भेटवार्ता
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेको छ । टोलीले पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालसँग उनको निवास डल्लुमा सोमबार भेटवार्ता गरेको हो। उनीहरुबीच करिब एक घण्टा छलफल भएको...
अस्पताल भर्ना भएका नेता खनालको स्वास्थ्य सुधारोन्मुख
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख देखिएको छ। रक्तचाप बढेका कारण धुम्बाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार आज साँझसम्म नेता...
झलनाथ खनाल र चिनियाँ राजदूतबीच एकघन्टा छलफल
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद उत्कर्षमा पुगेका बेला नेपालका लागि चिनियाँ राजदूतको सक्रियता बढेको छ । राजदूत होउ यान्छीले बिहान नेकपा वरिष्ठ नेता झलनाथ खनालसँग झण्डै एकघन्टा भेटवार्ता गरेकी छन् । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका...
कोरोनाको विषयमा बोले झलनाथ खनाल
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् । विर्तामोडमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोरोना भाइरसबाट सबैजना सतर्क रहन आग्रहसमेत गरे । मंगलबार प्रदेश १ मा नेकपाले आयोजना...
पार्टीको निर्णय सबैले मान्नुपर्छ, प्रधानमन्त्रीले मान्नु नपर्ने भन्ने हुँदैन : नेता खनाल
नेपाल फ्ल्यास
फागुन १७, २०७६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । शनिबार विदुरमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले मान्नुको विकल्प नभएको बताएका हुन् ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय