जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
इंग्लिस प्रिमियर लिगः बर्नलीको पोष्टमा सिटीको ५ गोल
एजेन्सी
असार ०९, २०७७
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्नलीलाई ५० गोलअन्तरले पराजित गरेको छ । सोमबार राति भएको खेलमा घरेलु टिम सिटीले बर्नलीलाई फराकिलो अन्तरले पराजित गरेको हो। सिटीको जितमा फिल फोडेन र रियाद महरेजले समान...
कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई आउन नदिने
एजेन्सी
असार ०८, २०७७
दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ । दक्षिण कोरियाको समाचार समिति, योनहापले सोमबार यसबारे जानकारी दिएको हो । योनहाप समाचार समितिले भोली मंगलबारदेखि लागू हुनेगरी दक्षिण कोरियाले यस्तो निर्णय...
विदेशी आगमन खुला गर्ने दुबई सरकारको निर्णय
एजेन्सी
असार ०८, २०७७
दुबईले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । दुबईको पत्रिका खालिज टाइम्सले सोमबार यसबारे जानकारी दिएको छ । तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ ।...
बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानमा
एजेन्सी
असार ०८, २०७७
फुटबल क्लब बार्सिलोनालाई पछाडि पार्दै रियल मड्रिड, स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई २१ गोल अन्तरले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । ३० खेलबाट बार्सिलोना र रियल मड्रिडले...
बढ्दैछ कोरोना संक्रमण, विश्वमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
एजेन्सी
असार ०८, २०७७
काठमाडौं । विश्वमा कोरोना संक्रमण झन् बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा अहिलेसम्म एकैदिन सबैभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टाको तथ्यांक अनुसार ८३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ...
बेलायतमा चारमध्ये एक जना खाद्य संकटको जोखिममा
एजेन्सी
असार ०७, २०७७
कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एक जना खाद्य संकको खतरामा रहेको पाइएको छ । कोरोनाभाइरसबाट उत्पन्न महामारीका कारण खाद्य संकटको खतरा देखिएको अध्ययनकर्ताहरुले जानकारी दिएका छन् । खाद्य अवस्थाका बारेमा अनुसन्धानकर्ताहरुले प्रश्न गर्दा चारमध्ये एक जनाले खाद्य असुरक्षा...
चीनमा थप २२ जनामा देखियो कोरोना, संक्रमण यूरोपबाट भित्रिएको दाबी
एजेन्सी
असार ०७, २०७७
चीनको राजधानी बेइजिङमा नयाँ विरामी भेटिएपछि संक्रमितको गरिएका करिब २० लाख परीक्षणमा थप २२ जना संक्रमित भेटिएको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनले गत डिसेम्बरमा पहिलो कोभिड१९ विरामी भेटेपछि करिब तीन महिनाको अवधिमा गरेको अथक प्रयासपछि चीनमा कोरोनाभाइरस संक्रमण नियन्त्रणमा...
कोरोना संक्रमणबाट आइएसआई कमाण्डरको मृत्यु
एजेन्सी
असार ०७, २०७७
पाकिस्तानमा आइतबार विहानसम्म एक लाख ७१ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये तीन हजार ३४२ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितमध्ये ६३ हजार ५०४ जना निको भइ घर फर्किएका छन् । पाकिस्तानमा प्रति १० लाख...
भारतमा एकैदिन १५ हजारभन्दा बढीमा कोरोना संक्रमण
एजेन्सी
असार ०७, २०७७
भारतमा एकैदिन कोरोना भाइरस (कोभिड१९) का १५हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४१३ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख नाघेको छ...
सोनाक्षी सिन्हाले किन लेखिन् ‘अलविदा ट्वीटर’
एजेन्सी
असार ०७, २०७७
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ट्वीटरबाट बिदा भएकी छन् । उनले आफ्नो एकाउन्ट निष्क्रिय गरेकी छन् । नकारात्मकताबाट पर रहन र आफ्नो मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर ट्वीटरबाट बिदा हुने निर्णय गरेको सोनाक्षीले बताएकी छन् । उनले यो जानकारी आफ्नो इन्स्टाग्राम एकाउन्ट...
श्रमिकले तलब माग्दा मालिकले कुकुर लगाएर टोकाए
एजेन्सी
असार ०६, २०७७
भारतमा तलब मागेको भन्दै श्रमिकलाई कुकुर लगाएर टोकाइएको घटना सार्वजनिक भएको छ । भारतको जोधपुरको एक रेष्टुरेन्टमा कार्यरत एक श्रमिकले आफूले पाउनु पर्ने तलब माग्दा कुकुर लगाएर टोकाएको उनले बताएका छन् । कल्याण सिंह नाम गरेका श्रमिकले अघिल्लो महिना काम...
राहुल गान्धीले जन्मदिन नमनाउनुको यस्तो छ कारण
एजेन्सी
असार ०५, २०७७
भारतको प्रमुख विपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धी शुक्रबार ५० वर्षमा लागेका छन् । तर भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले आफ्नो ५० औँ जन्म दिनका अवसरमा कुनै पनि कार्यक्रम नगर्ने भएका छन् । भारत र चीनबीचको सीमा क्षेत्र लद्दाखमा भएको...
भारतमा एकैदिन थपिए १३ हजारभन्दा बढी संक्रमित
एजेन्सी
असार ०५, २०७७
भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना संक्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका कारण ३३६ जनाको मृत्यु भएको...
सुशान्तको यादमा उनको कुकुर, जसले गरे भावुक पोस्ट
एजेन्सी
असार ०५, २०७७
बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड फिल्म इण्डष्ट्रिमा ठूलो हलचल उत्पन्न भएको छ । सुशान्तको यादमा उनका प्रशंसक निकै दुःखी भइरहेका छन् । यसैबीच, उनको कुकुर ल्याब्राडोरले उनको यादमा गरेका हर्कतहरु यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।...
फेसबुकले किन हटायो डोनाल्ड ट्रम्पको विज्ञापन ?
एजेन्सी
असार ०५, २०७७
अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित एउटा विज्ञापनलाई हटाइदिएको छ। फेसबुकका अनुसार उक्त विज्ञापनमा उल्टो रातो त्रिकोण प्रयोग गरिएको छ जुन जर्मनीमा नाजीहरूले कम्युनिस्ट लगायतका आफ्ना विपक्षीहरूको वर्णन गर्न प्रयोग गर्थे।...
गलवान उपत्यका आफ्नो भएको चीनको दाबी भारतद्वारा अस्विकार
एजेन्सी
असार ०४, २०७७
चीन र भारतबीच हिंसक सङ्घर्ष भएको गलवान उपत्यकामा आफ्नो स्वामित्व भएको चीनको दाबीलाई भारतले अस्वीकार गरेको छ। सोमवार राति त्यहाँ भारतीय र चिनियाँ सैनिकबीचको भएको सङ्घर्षमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। उक्त घटनापछि दुई एशियाली शक्तिबीच तनाव चर्किएको...
विद्यालयमा विस्फोट हुँदा सातको मृत्यु
एजेन्सी
असार ०४, २०७७
अफगानिस्तानको उत्तरी प्रान्त तखारको इशकामिस जिल्लामा अवस्थित एक धार्मिक विद्यालयमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य आठ जना घाइते भएका एक सरकारी अधिकारीले जानकारी दिएका छन् । यस घटनाको विस्तृत विवरण...
'चुनाव जित्न ट्रम्पले चीनका राष्ट्रपतिसँग सहयोग मागेको' खुलासा
एजेन्सी
असार ०४, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी निर्वाचनमा जित सुनिश्चित गर्न चिनियाँ राष्ट्रपति सी जिन्पिङको सहयोग लिने प्रयास गरेको भूतपूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले लेखेको नयाँ पुस्तकमा दाबी गरिएको छ। उक्त पुस्तकमा बोल्टनले अमेरिकी किसानहरूद्वारा उत्पादित कृषि उत्पादन चीनले किनोस् भन्ने...
लगातार दुई फाइनलमा पराजित भए रोनाल्डो
एजेन्सी
असार ०४, २०७७
आफ्नो फुटबल करियरमा क्रिस्टियानो रोनाल्डोले पहिलो पटक लगातार दुई फाइनलमा पराजय ब्यहोरेका छन् । बुधबार कोपा इटालियाको फाइनलमा युभेन्टस नापोलीसँग पराजित भयो । आफ्नो करियरमा थुप्रै घरेलु र महादेशीय प्रतियोगिताको फाइनलमा पुगेका ३५ वर्षीय पोर्चुगिज खेलाडीले लागतार दुई पटक फाइनल...
कोरोनाबाट ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु
एजेन्सी
असार ०३, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४६ हजार १८० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८२ लाख ६५ हजार ९३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको...
«
1
...
17
...
33
34
35
36
37
38
39
40
41
...
54
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय