जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
भारतमा कोरोना संक्रमितको संख्या सात लाख बढी
एजेन्सी
असार २२, २०७७
भारतमा गत २४ घण्टामा कोभिड१९ का २४ हजार २४८ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या सात लाख पुगेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या ६ लाख ९७ हजार ४१३ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको...
विदेशमन्त्रीलाई नै कोरोना संक्रमण पुष्टि
एजेन्सी
असार २०, २०७७
पाकिस्तानका विदेशमन्त्रीलाई कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी आफैंले सामामजिक सञ्जाल ट्विटरमार्फत यो जानकारी दिएका हुन् । ट्विटरमा उनले लेखेका छन्, दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम...
एकै दिन विश्वमा २ लाख ८ हजारभन्दा बढी संक्रमित थपिए
एजेन्सी
असार १९, २०७७
पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।शुक्रबार दिउँसोसम्मविश्वमा यस संक्रमणबाट १ करोड १० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ५ लाख २४ हजारभन्दा बढी मानिसको ज्यान गएको छ । वर्ल्डोमिटर कोरोनाभाइरस अपडेटका अनुसार पछिल्लो २४ घण्टामाविश्वमा...
अमेरिकामा अहिलेसम्मकै धेरै संक्रमित थपिए
एजेन्सी
असार १९, २०७७
विश्वमा सबैभन्दा बढी कोभिड १९ का संक्रमितहरु रहेको अमेरिकामा बिहीबार मात्र ५३ हजार जना संक्रमित थपिएका छन् । अमेरिमा एकैदिन यतिधेरै संक्रमित थपिएको यो नै पहिलो हो । अमेरिकी पत्रिका वासिङटन पोष्टले यो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ ।...
बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु
एजेन्सी
असार १९, २०७७
भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ ।गएराति अविरल वर्षासँगै परेको चट्याङ लागेर उनीहरुको निधन भएको हो । चट्याङका कारण गएको २४ घन्टामा मात्र कम्तीमा पनि २२ जनाको ज्यान गएको र अरु केही व्यक्तिघाइते भएका...
भारतमा ६ लाख २५ हजारभन्दा बढी संक्रमित
एजेन्सी
असार १९, २०७७
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन् । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या...
मेक्सिकोमा अन्धाधुन्ध गोली प्रहार, २४ को मृत्यु
एजेन्सी
असार १८, २०७७
गुआनाजुतो । मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनस्र्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरु पुनस्र्थापना केन्द्रमा...
म्यानमारमा भिषण पहिरोः कम्तीमा ५० को मृत्यु, कैयौँ बेपत्ता
एजेन्सी
असार १८, २०७७
म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भिषण पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुले जानकारी दिएका छन् । हपाकांत टाउनशिपको साटेमु गाउँमा रहेको जेड खानी साइटमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो आएको...
चीनको सुन भण्डारमा ८३ टन सुन नक्कली !
एजेन्सी
असार १८, २०७७
चीनको कूल सुन भण्डारणको करिब ४ प्रतिशत अर्थात् ८३ टन सुन नक्कली भएको खुलासा भएको छ । वुहानमा मुख्यालय रहेको चीनको ठूलो ज्वेलरी कम्पनीले यो घोटाला गरेको पाइएको छ । बुल्गारियामा मुख्यालय रहेको आर्थिक वेबसाइट जिरो हेजका अनुसार चीनको किंगोल्ड...
ब्रिटेनद्वारा हङकङका ३० लाख बासिन्दालाई नागरिकताको प्रस्ताव
एजेन्सी
असार १८, २०७७
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले हङ्कङका ३० लाख बासिन्दालाई ब्रिटेनमा बसोबास गर्न र अन्ततः नागरिकताको निम्ति आवदेनको अधिकार दिने बताएका छन्। चीनले हङ्गकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेपछि ब्रिटेनले आफ्नो पुरानो उपनिवेशका बासिन्दालाई त्यस्तो प्रस्ताव गरिने जनाएको हो। प्रधानमन्त्री जोनसनले नयाँ...
चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता
एजेन्सी
असार १७, २०७७
दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण मङ्गलबार राति ११ बजे सम्म १४ व्यक्तिको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले बुधबार जानकारी...
भारतमा झण्डै ६ लाख सङ्क्रमित
एजेन्सी
असार १७, २०७७
महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरूको संख्या भारतमा ६लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट पाँच लाख ८५ हजार ४९३ जना सङ्क्रमित भएका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा मात्रै १८ हजार...
इरानमा विष्फाेट हुँदा १३ जनाकाे मृत्यु
एजेन्सी
असार १७, २०७७
इरानको राजधानी तेहरानको एक क्लिनिकमा विष्फाेट हुँदा कम्तीमा १३ जनाकाे ज्यान गएकाे छ । याे विष्फाेट सीना अतहर क्लिनिकमा भएकाे हाे । अधिकारीहरुका अनुसार विष्फाेटमा १३ जनाकाे मृत्यु हुनुका साथै कैयाैँ मानिसहरु घाइते भएका छन् । मृतककाे संख्या बढ्न सक्ने...
चीनमा अब क्वारेन्टाइनमा २८ दिन अनिवार्य बस्नुपर्ने
एजेन्सी
असार १६, २०७७
काठमाडौं : कोभिड-१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउन चीनले क्वारेन्टाइन अवधिलाई १४ बाट दोब्बर बनाउँदै २८ दिन पुर्याएको छ । पछिल्लोपटक बेइजिङको सिनफादी बजारबाट फैलिएको कोरोना भाइरस वुहानबाट सुरु भएकोभन्दा थप संक्रामक भएको भन्दै बेइजिङले यस्तो निर्णय लिएको ग्लोबल टाइम्सले जनाएको...
आमिर खानका स्टाफलाई कोरोना पोजेटिभ देखिएपछि लेखे यस्तो पत्र
एजेन्सी
असार १६, २०७७
बलिउड अभिनेता आमिर खानले आफ्ना स्टाफलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । आमिरले सामाजिक सञ्जाल (ट्विटर) मा एक पत्र शेयर गरेका छन् । उनका अनुसार, 'संक्रमितको घरका अन्य सदस्यको पनि कोरोना टेस्ट गरिएको थियो । तर, अन्य सदस्यको रिपोर्ट...
विवाह समारोहमा कोरोना संक्रमण : बेहुलाले ज्यान गुमाए, ९५ जन्ती संक्रमित
एजेन्सी
असार १६, २०७७
भारत ।बिहारको राजधानी पटनामा सोमबार एकै पटक ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसको मुख्य कारण थियो, विवाह समारोहमा सहभागिता । पटनाभन्दा करिब ५० किलोमिटर टाढाको पालीगञ्ज इलाकामा १५ जुनमा आयोजित एक विवाह समारोहका सहभागी ९५ पाहुनामा संक्रमण पुष्टि...
श्रीमतीको हत्याका आरोपीद्धारा दुई बहिनीको हत्या
एजेन्सी
असार १६, २०७७
भारतको हैदराबादमा एकजना व्यक्तिले घरमा परिवारका सदस्यमाथि सांघातिक हमला गरेका छन् । उनले हतियार प्रहार गरी पविारका सदस्यमाथि हमला गरेका र त्यस आक्रमणमा परी उनका दुई जना बहिनीको ज्यान गएको बताइएको छ । उनीमाथि सन् २०१९ को जनवरीमा नै श्रीमतीको...
कोरोना संक्रमणबाट भारतमा १६ हजार ८९३ जनाको मृत्यु
एजेन्सी
असार १६, २०७७
एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ८९३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । । भारतमा दैनिक हजारौको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिदै गएकाले कुल संक्रमितको संख्या...
चीनमै फेला पर्यो महामारी फैलिन सक्ने अर्को भाइरस
एजेन्सी
असार १६, २०७७
चीनबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरस (कोभिड१९) ले विश्वभर महामारीको रुप लिइरहेको छ । यसैबीच, चीनमै फेरि अर्को नयाँ खालको भाइरस फेला परेको वैज्ञानिकले बताएका छन् । यो भाइरसले पनि मानवमा संक्रमण गरी महामारीको रूप लिन सक्ने भन्दै वैज्ञानिकहरुले चिन्ता...
यात्राका लागि इयूले स्वीकृति दिएको १४ सुरक्षित देश
एजेन्सी
असार १६, २०७७
युरोपियन युनियन भित्रका देशमा कोरोना भाइरसको महामारीका कारण लागेको विदेशी यात्रु (इयू बाहेकका देश) माथिको प्रतिबन्ध जुलाई १ देखि फुकुवा हुँदैछ । इयुले यात्राका लागि स्वीकृति पाउने १४ सुरक्षित देशको सूची सार्वजनिक गरेको छ । महामारी विश्वका विभिन्न क्षेत्रमा अहिले...
«
1
...
16
...
31
32
33
34
35
36
37
38
39
...
53
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय