जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
भारतको एउटै प्रदेशमा चीनको भन्दा धेरै संक्रमित, जम्मा कति पुगे
एजेन्सी
जेठ २६, २०७७
लगातार दिन दुगुनारात चाैगुनासंक्रमित बढ्दैंभारतमा कोरोना संक्रमितकोसंख्या २ लाख ५७ हजार ५ सय पुगेको छ । आइतबार रेकर्ड १० हजार ८ सय ८४ केस बढेका थिए । एक दिनअघि शनिवार १० हजार ४०८ मामिला सार्वजनिक भएका थिए। भारतको महाराष्ट्र राज्यमा...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो
एजेन्सी
जेठ २५, २०७७
विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४लाख १ हजार ९६४ पुगेको छ । चीन, स्पेन, इटाली, जर्मनी, फ्रान्स लगायत सुरु चरणमा संक्रमण फैलिएको देशमा नियन्त्रणमा आए पनि अन्य देशमा संक्रमितको संख्या बढिरहेको छ । शनिबार कोरोनाभाइरस संक्रमणबाट विश्वमा ४ हजार १७७...
विभेदविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियामा विशाल प्रदर्शन
एजेन्सी
जेठ २५, २०७७
१२ दिन अघि भएको अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लाेइडको मृत्युको विषयलाई लिएर अमेरिकामा सुरु भएको प्रदर्शन विश्वका विभिन्न देशमा समेत फैलिएको छ । अमेरिकामा जातीय विभेद र प्रहरी ज्यादतीविरुद्धको प्रदर्शन जारी छ । प्रहरी नियन्त्रणमा रहेका अश्वेत व्यक्ति जर्ज...
अफगानिस्तानको सीमामा बम बिस्फोट
एजेन्सी
जेठ २५, २०७७
काबुल । पाकिस्तानसँग सीमा जोडिएको पूर्वी पाख्तिया प्रान्तमा सडकछेउमा राखिएको बारुदी सुरुङ बिस्फोट हुँदा दुई जना अफगान सीमा सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रान्तको पाटन जिल्लास्थित मकबालो उपत्यकामा सुरक्षाकर्मी चढेको कारलाई लक्षित गरी उक्त बिस्फोट गराइएको सुरक्षा स्रोतले जनाएको छ...
भारतमा दुई लाख ४६ हजारभन्दा बढी संक्रमित, पाँचौ स्थानमा भारत
एजेन्सी
जेठ २५, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुनेको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ । संक्रमितको यो संख्या इटाली र स्पेनको भन्दा पनि बढी हो । योसँगै भारत कोरोनाबाट सबैभन्दा धेरै मानिस संक्रमित हुने मुलुकको सूचीमा पाँचौं स्थानमा उक्लिएको...
पाकिस्तानमा दिन प्रतिदिन संक्रमित बढ्दै, पर्सीदेखि लकडाउन खुल्ने
एजेन्सी
जेठ २४, २०७७
पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन् । प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन...
अक्षय कुमारको वार्षिक कमाई कति ?
एजेन्सी
जेठ २४, २०७७
सुपरस्टार अक्षय कुमारलाई गएको केही वर्षयता हिट मेशिन भन्ने गरिएको छ । उनका हरेक फिल्म ब्लकबस्टर हुने प्रदर्शनभन्दा अगाडि नै तय हुन्छ । उनका फिल्मले प्रदर्शनभन्दा अगाडि नै सफलताको कहानी लेख्न सुरु गर्छन् । यो सफलताको पछाडि उनको २५ वर्षको...
इटालीभन्दा धेरै भारतमा संक्रमित
एजेन्सी
जेठ २४, २०७७
कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा अब भारत छैटौं स्थानमा आएको छ । यसका साथै भारतले चीनलाई निकै पछाडि छोडेको छ । भारतमा अब कोरोना संक्रमितको संख्या २ लाख ३५ हजारभन्दा धेरै भएको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा अब...
कोरोना संक्रमणका कारण फिल्म निर्माताको निधन
एजेन्सी
जेठ २४, २०७७
बलिउडका वरिष्ठ फिल्म निर्माता अनिल सुरीको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ । उनी ७७ वर्षका थिए । अनिलका भाइ तथा फिल्म निर्माता राजिव सुरीले अनिललाई जून २ देखि ज्वरो आएको र त्यसको केही घण्टामा नै स्वास्थ्य स्थिती झनै बिग्रिएको...
जब सोनालीले एक व्यक्तिलाई चप्पलले कुटिरहिन् (भिडियो)
एजेन्सी
जेठ २४, २०७७
हरियाणा भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगाटको एउटा भिडियो अहिले निकै भाइरल भइरहेको छ । भिडियोमा उनी एक व्यक्तिलाई चप्पलले कुटिरहेकी छिन् । टिकटक स्टार सोनाली फोगाटले गत वर्ष राजनीतिमा कदम राखेकी थिइन् र बिजेपीमा प्रवेश गरेकी थिइन् । उनले...
अमेरिकामा वृद्धमाथि प्रहरीको दुर्व्यवहार (भिडियो)
एजेन्सी
जेठ २३, २०७७
न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्यूयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुर्व्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको छ । डब्लुएफबीओले सार्वजनिक गरेको फुटेजमा न्यूयोर्कको बुफेलो प्रहरीका अधिकृतले...
इन्डोनेसियाका मस्जिदमा प्रार्थना गर्न छुट, कस्तो छ विश्वको पछिल्लो अवस्था ?
एजेन्सी
जेठ २३, २०७७
जकार्ता । इन्डोनेसियाको राजधानी जकार्तामा मुस्लिम समुदायले नौ हप्तापछि पहिलो पटक मस्जिदहरुमा सामूहिक प्रार्थना गरेका छन् । कोरोनाभाइरसका कारण बन्द गरिएका मस्जिदहरु पुनः खुला गरिएको हो । प्रार्थनामा सहभागी हुन चाहने व्यक्तिहरुको मस्जिदको ढोकामा शरीरको तापक्रम लिनुका साथै हातमा स्यानिटाइजर...
पाकिस्तानमा ८५ हजार संक्रमित
एजेन्सी
जेठ २३, २०७७
पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८५ हजार पुगेको छ । यहाँ पछिल्लो समय ४ हजार ६८८ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितसहित पाकिस्तानमा संक्रमितको संख्या ८५ हजार पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार मात्र ४ हजार...
अमेरिका र बेलायतपछि ब्राजिलमा सबैभन्दा बढीको मृत्यु
एजेन्सी
जेठ २३, २०७७
रियो दि जेनेरियो । कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७ जनाको ज्यान गएको छ । विश्वमा संयुक्तराज्य अमेरिका र बेलायतपछि सबैभन्दा...
अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई थप १९ करोड ४० लाख डलर दिने
एजेन्सी
जेठ २३, २०७७
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका मुलुकहरुका लागि गरेको सहयोग ११ अर्ब डलर पुगेको छ ।...
भारतमा होटल-रेष्टुरेन्ट र पर्यटन सेवा खुल्ने
एजेन्सी
जेठ २३, २०७७
भारतको आन्ध्र प्रदेश राज्यमा त्यहाँका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु यही जुन ८ तारिख देखि खुल्ने भएका छन् । आन्ध्रप्रदेशका पर्यटनमन्त्री मुत्तमसेट्टी श्रीनिवास रावले सो कुराबताएका हुन् । उनले आगामी सोमबारदेखि यहाँका होटल रेष्टुरेन्ट र अरु सेवा सुचारु...
दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु
एजेन्सी
जेठ २३, २०७७
भारतको उत्तर प्रदेशस्थित प्रतापगढमा ट्रक र स्कार्पियो आपसमा ठोक्किँदा ९ जनाको मृत्यु भएको छ । प्रतापगढ जिल्लाको वाजिदपुरमा शुक्रबार बिहान भएको दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु भएकोछ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच पुरुष, ३...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ २३, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) बाट संक्रमितको संख्या दुई लाख २७ हजार ५१ भन्दा बढी पुगेको छ । भारतमा परीक्षणको दायरा समेत बढाइएको छ । इन्डियन काउन्सल अफ मेडिकल रिसर्चका अनुसार, जुन ४ मा १ लाख ३९ हजार ४८५ परीक्षण भएको...
डिएगो कोस्टालाई ६ महिना कैद सजाय
एजेन्सी
जेठ २३, २०७७
फुटबल क्लबएथ्लेटिको म्याड्रिडका स्ट्राइकरडिएगो कोस्टाले १० लाख युरो बराबर कर छली गरेको स्वीकार गरेका छन् । स्पेनिस अधिकारी समक्ष कर छली गरेको उनले स्वीकार गरेका हुन् । सन् २०१४ मा चेल्सीसँग अनुबन्ध हुँदा आर्जन गरेको ५० लाख युरोको खुलासा नगरेको...
इरानमा संक्रमित दोब्बर बढे, दोस्रो लहरको महामारी सुरु !
एजेन्सी
जेठ २३, २०७७
इरानमा कोरोना भाइरस (कोभिड१९) को संक्रमण हुने दर दोब्बर मात्रामा (तीव्र रूपले) बढेको छ। इरानमा कोरोना संक्रमणको दोस्रो लहरले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार त्यहाँ कोरोनाबाट थप ३ हजार ५७४ जना संक्रमित भएका...
«
1
...
18
...
36
37
38
39
40
41
42
43
44
...
56
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय