जेठ ०४, २०८१, शुक्रबार
               

विद्यालयमा विस्फोट हुँदा सातको मृत्यु

एजेन्सी
असार ०४, २०७७

ADVERTISEMENT

अफगानिस्तानको उत्तरी प्रान्त तखारको  इशकामिस जिल्लामा  अवस्थित एक धार्मिक विद्यालयमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

यस विस्फोटमा परी अन्य आठ जना घाइते भएका एक सरकारी अधिकारीले जानकारी दिएका छन् । यस घटनाको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।  अफगानिस्तानमा धार्मिक विद्यायल लक्षित यस प्रकारको आक्रमण बारम्बार भएको पाइन्छ ।


कस्तो लाग्यो ?

यो पनि