बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
धादिङमा गएको पहिरोले चारवटा गाडी पुर्यो
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं ।पृथ्वी राजमार्गअन्तगर्त धादिङमा पहिरो जाँदाचारवटा गाडी पुरिएका छन् भने तीन वटा त्रिशूली नदीले बगाएको छ । धादिङकोबेनीघाटको रोराङ गाउँपालिकाको १०मा हुग्दी खोला र बाँदरेभीरको बीच क्षाेत्रमा गएको पहिरो जाँदा सो घटना भएको हो । तर, सो घटनामा कुनै मानवीय...
अनलाइन कक्षा पुनः सञ्चालन गर्न निजी विद्यालयलाई सरकारको आग्रह
नेपाल फ्ल्यास
साउन ०४, २०७७
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयको आर्थिकलगायतका माग सम्बोधनका लागि सरकार प्रयत्नशील रहेकाले वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गरी निजी विद्यालयका मागका बारेमा सरोकार भएकासँग परामर्श गरी...
महिला शान्ति र सुरक्षासम्बन्धी जानकारी दिन मन्त्रालयलाई निर्देशन
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं ।प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महिला शान्ति र सुरक्षासम्बन्धी विषयमा विकास भएका सूचकको प्रयोग गरी नेपालको विद्यमान अवस्था मापन गर्न र सोको परिणाम जानकारी गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले आइतबार आइतबार आयोजना...
नेकपा स्थायी कमिटी बैठक आाइतबार पूर्वनिर्धारित समयमा बस्ने
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौैं ।नेकपाको स्थायी कमिटीकोपूर्वनिर्धारित समयमैआइतबार ३ बजे बस्ने भएको छ । सचिवालय बैठकपश्चात नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलेनेकपाको स्थायी कमिटीको बैठक पूर्वनिर्धारित समयमैबस्ने जानकारी दिए । यसका अलवा उनलेशनिबारको सचिवालय बैठकमापार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएकोबताए...
आक्रमणकारीलाई कानुनी दायरमा ल्याउन माग
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । महासङ्घका महासचिव वंशलाल तामाङले शनिबार विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा काम गरिरहेका बेला आएको समूहले आक्रमण...
'हाम्रो पक्षमा खसेका मत कागजका टुक्रा मात्रै थिएनन्, विश्वासका तमसुक पनि थिए'
नेपाल फ्ल्यास
साउन ०३, २०७७
शुक्रबार नेकपाकाे सचिवालय बैठक बस्नुपूर्व परराष्ट्रमन्त्री एवं स्थायी कमिटि सदस्य प्रदीप ज्ञवालीले आफ्ना शीर्ष नेताहरूलाई भावुक पत्र लेखेका छन् । जनताले विस्वास गरेर दिएकाे मतकाे दुरुपयोग नहुन एकतामै रहेर जनताकाे विस्वासमाथि घात गर्न नहुने भन्दैप्रधामनमन्त्री ओली निटक मानिने उनले लेखेको...
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित सेवा सञ्चालन
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं ।परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आफ्नो नियमित सेवा सञ्चालन सुरु गरेको छ । यसअघि सो अस्पतालले कोरोना भाइरस कोभिड१९ का कारणअत्यावश्यकबाहेक सेवा बन्द थियो । कोभिड१९ का कारणले हामीले सबै सेवा दिन नसकेकोअस्पतालका निर्देशक डा सङ्गीता कौशल मिश्राले...
यस्ता छन्, मन्त्रिपरिषद्का निर्णयहरू
नेपाल फ्ल्यास
साउन ०१, २०७७
परापूर्वकालदेखि चलनचल्तीमा रहेका मठ, मन्दिर, बाटो, कुलोजस्तास्थल पर्ने भएमा सोको सार्वजनिक उपयोगमा असर नपुर्याउने गरी गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न जग्गाको स्वामित्व नेपाल सरकारमै रहनेगरी गण्डकी प्रदेश सरकारलाई उपयोग र प्रयोगका लागि देहायका जग्गा उपलब्ध...
कोभिड-१९ को प्रभावलाई न्यूनीकरण गर्नेगरी मौद्रिक नीति ल्याउन कांग्रेसको सुझाव
नेपाल फ्ल्यास
साउन ०१, २०७७
कांठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई कोभिड-१९ ले पारेको प्रभावलाई न्यूनीकरण गर्ने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएको छ। नेपाली कांग्रेस अर्थतन्त्रसम्बन्धी विशेष समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारलाई यस्तो सुझाव दिएको हो । कोभिड-१९ का कारण मुलुक आर्थिक मन्दीमा...
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डको कालोपत्र उप्कियो
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङबुर्तिवाङ खण्डको कालोपत्र उप्किएको छ । जिल्लाको लाइफ लाइन सडकका रुपमा रहेका सो खण्डमा वर्षात र बाढीपहिरोका कारण सोसडक कतै भासिने र कतै उप्किएको हो । जसका कारण यात्रुले सास्ती भोग्न बाध्य...
कञ्चनपुरमा युरिया मलको चरम अभाव
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडाैं ।कञ्चनपुरमा एक महिनादेखि युरिया मलको चरम अभाव हुँदाकिसान चिन्तित बनेका छन् । धान रोपेकोे २१ दिनभित्रमा युरिया मल हाल्नुपर्ने भए पनिकिसानले मल नपाउँदा उनीहरू समस्यामा परेका हुन् । कन्चनपुरकाेदक्षिण क्षेत्रको सीमानाकाबाट लुकिछिपी मल आइरहे पनि साे मल किसानले किनेर...
यस्तै पाराले चलाउने हो भने विज्ञ अर्थमन्त्री किन चाहियो ?– झाँक्री
नेपाल फ्ल्यास
साउन ०१, २०७७
१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. खतिवडाले मुलुकको अर्थतन्त्र सही ढंगले अघि बढाउन नसकेको टिप्पणी गरेकी छन् । उनले अर्थतन्त्रका विज्ञ अर्थमन्त्री हुँदा आफूहरु विगतमा खुशी भए पनि तेस्रो बजेट ल्याउँदासम्म निराशा मात्र...
अनर्गल प्रचारबाजीले समस्याको जालो झन् कठिन गाँठो बन्न सक्छ : ज्ञानेन्द्र शाह
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । पूर्वराजा ज्ञानेन्द शाहलेधार्मिक वा साँस्कृतिक पात्र वा स्थानका आफ्नै महत्व र विश्वास हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भानुजयन्तीको अवसरमा राम जन्मेको स्थान भारतमा नभई नेपालमा भएको बताएपछि सोलाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विरोध भइरहेका...
कालोपत्रे भएको एक वर्ष नपुग्दै भत्कन थाले बौद्ध क्षेत्रका सडक
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं ।विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थालेको छ । काठमाडौंउपत्यका सडक विस्तार आयोजनाले ठेक्का गरेको लामो समय अलपत्र बनेको चावहिलबौद्धजोरपाटी सडक गत हिउँदमा कालोपत्र भएको थियो । कालोपत्र भएपछिको पहिलो वर्षादमैसडकका...
घरेलु श्रमको मूल्य तोकेर राष्ट्रिय आयमा गणना गर्न सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । संसदको महिला बालबालिका तथा जेष्ठ नागरिक समितिले घरेलु श्रमको मूल्य मापन गरी राष्ट्रिय आयमा महिलाको योगदान गणना एवं कुल ग्रार्हस्थ उत्पादनमा गणना गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकलेमहिला बालबालिका तथा ज्येष्ठ नागरिक...
साउन १ देखि शिक्षक र कर्मचारीलाई बेतलबी बिदा दिने निजी विद्यालयको तयारी
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं ।निजी स्कुलमा साउन १ देखि अनलाइन कक्षा बन्द गर्नेशिक्षकलाई बेतलबीघर बिदा दिने भएका छन् । आफूहरुले उठाएका मागसम्बोधन नभएको भन्दै प्याब्सन र एनप्याब्सनले वैकल्पिक शिक्षण सिकाइक्रियाकलाप स्थगन गर्न र शिक्षक तथाकर्मचारीलाई बेतलबीघर बिदा दिने निर्णय गरेका हुन् । दुवै...
ओली र प्रचण्डको ‘वान टु वान’सकियो, तर गाँठो फुकेन
नेपाल फ्ल्यास
असार ३१, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । ६ दिनको संवादहिनतापछि बुधबार भएको वान टु वान वार्ता पनि विनानिश्कर्ष सकिएको छ । छलफलसमेत उपलब्धिमूलक नभएको बालुवाटार स्रोतको दाबी छ...
बहालवाला प्रहरी नायब उपरीक्षक रमेश सिंहविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक रमेश सिंहविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुद्धअख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा परेको हो । उनीबहालवाला डीएसपी सिंह हुन्। डीएसपी सिंहविरुद्ध जिल्ला...
प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक नभएको परराष्ट्र मन्त्रालयको स्पष्टीकरण
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर एक विज्ञप्ति जारी गर्दैसोस्पष्टीकरण दिएको हो । सो विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको...
पाँच दिनयता अध्यक्षद्वयको संवाद विच्छेद
नेपाल फ्ल्यास
असार ३०, २०७७
सत्तारुढ नेकपा विभाजनको संघारबाट तत्काल बचेको भनिए पनि पँच दिनयता अध्यक्षद्वयबीच संवाद भएको छैन । पार्टीभित्रको आन्तिरक विवादकै कारणजारी स्थायी समिति बैठक साउन २ गतेसम्मका लागि सारिएको छ । पार्टीभित्रको विवाद मिलाउनका लागि पटकपटक स्थायी कमिटी बैठक रोकेर सहमति खोज्ने...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
22
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय