बैशाख ११, २०८१, मंगलबार
               

धादिङमा गएको पहिरोले चारवटा गाडी पुर्‍यो

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । पृथ्वी राजमार्गअन्तगर्त धादिङमा पहिरो जाँदा चारवटा गाडी पुरिएका छन् भने तीन वटा त्रिशूली नदीले बगाएको छ । 

धादिङको बेनीघाटको रोराङ गाउँपालिकाको १०मा हुग्दी खोला र बाँदरेभीरको बीच क्षाेत्रमा गएको पहिरो जाँदा सो घटना भएको हो । 

तर, सो घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि