बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
१३० स्थानीय तहमा औद्योगिकग्राम स्थापना हुने
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं ।सरकारले एक सय ३० स्थानीय तहमा औद्योगिक ग्राम स्थापना कार्य अघि बढाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकारले प्रतिऔद्योगिकग्राम ९२ लाख रुपैयाँ बजेट अनुदान दिनेगरी एक स्थानीय तह एक औद्योगिक ग्राम परियोजना अघि बढाएको हो ।...
स्थायी कमिटीमा एकछिन बसेर किन निस्किए ओली ?
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । आन्तरिक विवादका कारण असार १८ गतेदेखि स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । यद्यपि, बैठक सुरु भएको केही बेरमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा...
बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक जारी
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ । शुक्रबार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली...
कैदीको अवस्था हेरेर रिहा वा सजाय कम गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सरकारलाई आदेश दिएको छ । कोरोना भाइरसको महामारी रोकथामका लागि कारागारमा जोखिमपूर्ण अवस्थामा रहेको भन्दै बिहीबार न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सरकारका नाममा यस्तो आदेश दिएको...
निषेधाज्ञा अझै एक साता लम्ब्याउने पक्षमा स्वास्थ्य मन्त्रालय, निर्णय हुन बाँकी
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनुपर्ने बताएको छ । कोरोना संक्रमण हुने क्रममा कमि नआएका कारण निषेधाज्ञालाई कम्तीमा एक साता लम्ब्याउन पर्ने मन्त्रालयले जना जनाएको हो । भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा...
ओली-प्रचण्डबीच दुई घण्टा छलफल, के भयो सहमति ?
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलि (बिहीबार) बस्ने सचिवालय बैठकमा पार्टीभित्रका सबै विषयमा छलफल हुने भएको छ । बुधबार साँझ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा पार्टीभित्रका सबै विषयमा सचिवालयमा छलफल हुने भएको सहमति...
कोरोना नियन्त्रणमा ३ तहका सरकारको काम प्रभावकारी बनाउनुपर्छ : मन्त्री ढकाल
नेपाल फ्ल्यास
भदौ १७, २०७७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले संघ, प्रदेश र स्थानीय तहका सरकारले मिलेर कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग आज भर्चुवल बैठक गर्दै उनले कोभिड १९ रोकथामका लागि...
सचिवालय बैठकको पूर्वसन्ध्यामा ओली-प्रचण्डबीच छलफल हुँदै
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्ड बुधबार ५ बजेतिर बालुवाटार गएका हुन् । सचिवालय बैठकको पूर्वसन्ध्यामा दुई अध्यक्षबीच छलफल भइरहेको एक...
राष्ट्रिय सभामा गौतम कि खतिवडा ?
नेपाल फ्ल्यास
भदौ १७, २०७७
अर्थमन्त्री युवराज खतिवडा अहिले प्रतिनिधिवा राष्ट्रियसभा सांसद नभई मन्त्री छन् । संवैधानिक व्यवस्थाअनुसार मन्त्री हुन सांसद पद अनिवार्य हुनुपर्ने छ । तर, सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्ने संवैधानिक प्रावधान छ । मन्त्री नियुक्त भएको व्यक्ति ६ महिनाभित्र प्रतिनिधिसभा...
प्राधिकरणमा दोहोरिएलान् त कुलमान ? के के गरे चार वर्षमा ?
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको निरन्तरताको विषयले पछिल्ला केही साता नेपाली मिडिया र सामाजिक सञ्जालमा प्रमुखता पाएको छ । १८ घण्टासम्मको लोडसेडिङलाई आफ्नो एक कार्यकालमै अन्त्य गरेका कुलमानको प्रशंसामा सामाजिक सञ्जाल भरिएका छन् । मिडिया तथा...
प्रधानमन्त्रीद्वारा अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिने संकेत
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डा युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने संकेत गरेकाछन् । शनिबार प्राइम टेलिभिजनसँगकाे कुराकानीमाओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उनलाई नै निरन्तरता दिने संकेत गरेका हुन् । ओलीले खतिवडाबारे २४ दिनमा निर्णय हुने भन्दै...
प्रचण्डले पार्टी सञ्चालन गर्नुहुन्छ, म सरकार चलाउँछु : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौैं ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा मिलिसकेको बताएका छन् । उनले पार्टी र सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताएका हुन् । प्राइम टेलिभिजनसँगकाे अन्तर्वार्तामाप्रधानमन्त्री ओलीलेअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको गतिविधि...
सिन्धुपाल्चोकका विपत्तिका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल
नेपाल फ्ल्यास
भदौ १३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सिन्धुपाल्चोकमा बाढीपहिराेबाट विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक...
यस्ता छन् मन्त्रिपरिषद्का २२ निर्णय
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न २२ निर्णय गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबार सार्वजनिक गरेका हुन्।
'अब सरकार पार्टीको निर्णयअनुसार चल्नेछ'
नेपाल फ्ल्यास
भदौ ११, २०७७
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र चुलिँदै गएको विवाद समाधानका लागिबनेको कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । अध्यक्षद्वयलेअध्ययन गरेपछि भदौ १३ गते बस्ने सचिवालय बैठकमासो प्रतिवेदनमा छलफल हुनेछ । सचिवालयपछि स्थायी कमिटी बैठक बसेर...
कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएकाे हाेला : सरकारका प्रवक्ता
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । सरकारका प्रवक्ता डा युवराज खतिवडाले कुलमान घिसिङको विषयमा सरकारले कुनै निर्णय नगरेको बताएका छन्। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।सोमवार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा...
कोरोना फैलिरहँदा सरकार र निजी अस्पतालबीच अविश्वास बढ्दै
नेपाल फ्ल्यास
भदौ १०, २०७७
कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथाममा सरकार र निजी स्वास्थ्य सेवा प्रतिष्ठानबीच अविश्वास बढ्दै गएको देखिएको छ । आवश्यकता परेको खण्डमा सबै निजी अस्पताललाई कोभिड-१९ का बिरामीको मात्रै उपचार गर्ने अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने भन्दैगत साता मन्त्रिपरिषद्ले निर्णय गर्यो ।...
नेकपा कार्यदल प्रतिवेदन : नेपाल, खनाल र श्रेष्ठ असन्तुष्ट
नेपाल फ्ल्यास
भदौ १०, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनप्रति नै विवाद भएको छ । प्रतिवेदनमा आफ्नो भूमिका स्पष्ट नपारिएपछि पार्टीका वरिष्ठ नेताद्धवय झलनाथ खनाल रमाधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् । कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न भदौ...
शनिबार नेकपा सचिवालय बैठक बस्ने
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलले भदौ १३ गते शनिबारसचिवालय बैठक बोलाउने सहमति भएको छ । शनिबार हुने सचिवालय बैठकमामहासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेर बुझाएको प्रतिवेदनमा छलफल हुने प्रधानमन्त्रीका...
नेकपा कार्यदलको प्रतिवेदनः ओलीलाई राहत, पुरा कार्यकाल प्रधानमन्त्री
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फरक फरक कार्यविभाजन गरेको छ । गत मंसिर ४ गतेको सहमतिलाई आधार मानेर गर्नुपर्ने सुझाव प्रस्तुत गरेको छ। जसमा ओलीले प्रतिनिधिसभाको पूर्ण कार्यकालभर सरकारको नेतृत्व गर्ने...
«
1
2
3
4
5
6
7
8
9
...
20
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय