बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
७० प्रतिशतसम्म सेयर धितो राखेर ऋण दिन राष्ट्र बैंककाे निर्देशन
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । राष्ट्र बैंकले७० प्रतिशतसम्म सेयर धितो राखेर ऋण दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । सोमबार चालूआर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थाबमोजिमनेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । प्रवाह हुने कर्जाको हकमा सुरक्षणबापत...
गृहमन्त्री र सातै प्रदेशका आन्तरिक तथा कानुनमन्त्रीबीच छलफल
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा र सात प्रदेशका आन्तिरक मामिला तथा कानुनमन्त्रीबीच छलफल भएको हो । सोमबार गृहमन्त्री र सातवटै प्रदेशका सम्बन्धित मन्त्रीबीच प्रहरी समायोजनसम्बन्धी विषयमा छलफल भएको हो । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरीलाई केन्द्र मातहत...
रक्षामन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूतबीच भेटघाट
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत र्याण्डी बेरीबीच आइतबार भेटघाट भएको छ । भेटमा राजदूतले रक्षामन्त्री पोखरेलसँगएमसीसी अनुमोदनबारे सामान्य चासो राखेको बुझिएको छ । सत्तारुढ दलभित्रै एमसिसीले तहलका मच्चाइरहेका बेला आइतबार पोखरेल र राजदूतबीच भएकोभेटघाटमा सोबारे...
रञ्जन कोइराला रिहाइ प्रकरण : प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने
नेपाल फ्ल्यास
साउन ११, २०७७
सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीशको विवादित फैसला पुनरावलोकन हुने भएको छ । न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो । सर्वोच्च अदालतको फैसलापछि...
पैसा तिरेर एक भारतीय वंशज नेपाली नागरिक बने, त्यही नागरिकताको आधारमा बुलेट बाइक खरिद
नेपाल फ्ल्यास
साउन ११, २०७७
धनुषा । एक भारतीय नागरिकले पैसाकाे चलखेलमा वंशज नागरिकता बनाउन सफल भएका छन् । जनकपुरमा एक परिवार छन्, जो मूलतः भारतीय नागरिक नै हुन् । तर परिवारका एक सदस्यले धनुषाबाट पैसाकै बलमा वंशज नागरिकता प्राप्त गरेका छन् । नागरिकता पाउने...
नेकपा प्रवक्ता श्रेष्ठको आक्रोश, ‘हद भयो, असह्य भयो’
नेपाल फ्ल्यास
साउन ११, २०७७
पछिल्लो समय न्यायालयका निर्णयहरूमाथि पनि प्रश्न उठिरहेको अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आलोचना गरेका छन् । उनले न्यायालयका निर्णयहरूमाथि प्रश्न गरेका छन् । आइतबार सामाजिक सञ्जालमा उनले लेखेका छन्,के हुँदै छ यस्तो ?...
पार्टीबाटै असहयोग हुँदा पनि सरकार सफल छ : ज्ञवाली
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथापरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीकोअसहयोगका बाबजुद पनिसरकार सफल भएको बताएका छन् । शनिबार बनेपामा मदन भण्डारी फाउण्डेसन, काभ्रे जिल्ला कमिटीले गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री ज्ञवालीले भने, सरकारलाई पार्टीभित्रैबाट असहयोग भयो, उनले भने,...
राष्ट्रपतिको सक्रियताले संसदीय व्यवस्थामाथि गम्भीर प्रश्न उठ्यो : नेता गिरि
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपालीकांग्रेसका सांसद एवं नेता प्रदीपगिरिले राष्ट्रपतिको भूमिकाले संसदीय व्यवस्थामाथि गम्भीर प्रश्न उठेको बताएका छन् । वर्तमानमा बिपी विचारको सान्दर्भिकता विषयक कार्यक्रममा नेता गिरिलेप्रधानमन्त्रीको निर्णयमा कलमको मसी सुक्न नपाउँदै राष्ट्रपतिले पनि निर्णय लिनुले संसदीय व्यवस्थामाथि नै गम्भीर...
खानेपानीमन्त्रीको राजीनामा माग गर्दै हस्ताक्षर सुरु
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । जनकपुरमा खानेपानी मन्त्री बिना मगरविरुद्धहस्ताक्षर संकलन सुरु भएको छ । जनकपुरका युवालेखानेपानी मन्त्री बिना मगरको राजीनामा र मृतक इन्जिनियर सतिस गोइतलाई सहिद घोषणा गर्नुपर्ने माग गर्दैहस्ताक्षर अभियान सुरु गरेका हुन्। ठेकेदारको लापरबाही र कमसल सामग्री र काम भएकै...
जेलबाट छुटेलगतै पुनरावेदनमा मुद्दा दर्ताको तयारी, पक्राउ पर्लान् त कोइराला ?
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी जेल जीवन बिताइरहेका रन्ञ्न कोइराला बिहीबार रिहा भएका छन् । पूरै जेल सजाय नबिताइ बिहीबार रिहा भएसँगैमहान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ ।बिहीबार महान्यायाधिवक्ता कार्यालयले रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको...
बुधबार १६ आन्तरिक उडान
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकैदिन १६ वटा आन्तरिक उडानका जहाज आवतजावत गरेका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी सुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो । यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए...
काठमाडौं आउन अझै सवारी पास चाहिने
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । सरकारले काठमाडौं उपत्यका छिर्न अझै सवारी पास चाहिने बताएको छ । सरकारले लकडाउन सकिए पनि अन्तरजिल्ला सवारी साधन नखुलाएकाले अन्तरजिल्ला आवतजावतका लागि पास चाहिने बताएको हो । सोमबार मन्त्रिपरिषद् बैठकले मंगलबार मध्यरातबाट लकडाउनको अन्त्य भएको घोषणा गरेको छ...
लामो दूरीका यातायात भदौ १ देखि खुल्ने
नेपाल फ्ल्यास
साउन ०६, २०७७
कोभिड १९ को संक्रमण रोक्न चैत ११ देखि लागू गरेको बन्दाबन्दीलाई झण्डै ४महिनापछि आज रातिदेखि लागू हुने गरी विधिवत् रुपमा अन्त्य गरेसँगै सरकारले अधिकांश सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । आर्थिक गतिविधिलाई सहजीकरण गर्दै यसअघि केही सेवा सञ्चालन गरिएकामा...
लकडाउन अन्त्य भयो : सञ्चारमन्त्री खतिवडा
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं ।सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ । नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले सोमबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् । विश्वमा कोरोना महामारी फैलिँदै गइरहेका बेला नेपाल सरकारले चैत ११...
भदौ १ बाट विद्यार्थी भर्ना, अन्तरजिल्ला सवारी साधन आवतजावत र हवाई उडान खुला गर्ने मन्त्रिपरिषदको निर्णय
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । सरकारले भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णयगरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसका अलवा मन्त्रिपरिषदबैठकले लामाे तथा छोटो दूरीमा र अन्तर्जिल्ला तहमायात्रुबाहक सवारीसाधनसञ्चालन गर्न...
साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने मन्त्रिपरिषद्को निर्णय
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकलेसाउन १५ देखि होटलरेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । बैठकलेट्राभल व्यवसाय पनि खोल्न सकिने निर्णय गरेको नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । तर, उलनेहोटलरेस्टुरेन्ट खुले पनि सामूहिक भोज, पार्टी र...
काठमाडौंको टोखामा पहिरोले पुरिएर जुम्ल्याहा बालिकाको निधन
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । काठमाडौंमा पहिरोले पुरिएर दुई बालिकाको निधन भएको छ ।काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोलेपुरिएर मंगलबार ती बालिकाको निधन भएको हो । खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी...
साउन ८ गतेबाट सार्वजनिक बस सञ्चालन गर्ने व्यसायीको घोषणा
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं ।यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलनगरी यस्तो घोषणा गरेका हुन् । लकडाउनका कारण सार्वजनिक यातायात सञ्चालन रोकिएकोमा असार २६...
यातायात व्यवसायी र सरकारबीच कुरा मिल्यो, बिहीबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । आगामी बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा...
प्रदेश सुशासनसम्बन्धी विधेयक पारित
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं ।बागमती प्रदेशसभाको बैठकले सुशासनसम्बन्धी विधेयक पारित गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले पारित गरियोस् भनीप्रस्ताव गरेको सो विधेयक सोमबार परित भएको हो । बैठकमा मुख्यमन्त्री पौडेललेप्रदेशमा सुशासन ल्याई जनतालाई शान्तिसुरक्षा प्रदान गर्न र विकासको पूर्वाधारलाई तत्काल कार्यान्वयन गर्ने कार्यलाई...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
21
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय