कात्तिक २९, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सचिवालय बैठक
एउटा अध्यक्षलाई जानकारी नगराई अर्को अध्यक्षले कुनै प्रस्ताव ल्याउन मिल्दैन : अध्यक्ष ओली
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावलाईप्रस्ताव नै मान्नअस्वीकार गर्दै आएको छ । त्यसैगरी, अध्यक्ष ओलीलेएउटा अध्यक्षलाई जानकारी गराएर मात्रै अर्काअध्यक्षलेप्रस्ताव दर्ता गर्नमिल्ने बताए ।...
बालुवाटारमा सचिवालय बैठक सुरु, प्रधानमन्त्री पनि सहभागी
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमानेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पनि सहभागी भएका छन् । अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि...
प्रधानमन्त्रीले १ बजे मन्त्रिपरिषद् बैठक डाकेपछि सचिवायल बैठक अन्योलमा
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपा विवादतर्फ संकेत गर्दै कठिन परिस्थिति सिर्जना भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलेनेकपा सचिवालयको बैठकको समयसँग जुधाएर मन्त्रिपरिषदको बैठक आह्वान गरेपछि भट्टराइले ट्विटमार्फत्यस्तो बताएका हुन् । ओली पक्ष...
ओली-दाहाल पक्ष सचिवालय बैठकअघि आ-आफ्नै रणनीति बनाउन व्यस्त
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
केपी शर्मा ओलीले शुक्रुबार दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाएपछि बैकठअघि दुवै पक्ष बैठक अघि आ-आफ्नो रणनीतिक धारणा बनाउन व्यस्त भएका छन्। केही समयअघि नेकपा पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी र सरकार एकआपसमा समन्वय गरेर सञ्चालन गर्ने भनी...
भोलि दिउँसो चार बजे बोलाए प्रधानमन्त्री ओलीले नेकपाको सचिवालय बैठक
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (शुक्रबार) दिउँसो चार बजेको लागि नेकपाको सचिवालय बैठक बोलाएका छन् । नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सचिवालय बैठक भोलीदिउँसो बोलाएको जानकारी दिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अन्य सचिवालय सदस्यले...
ओलीको चेतावनीपश्चात् प्रचण्ड पक्षद्वारा सहमतिमै बैठक राख्ने प्रयासका लागि समय थप
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
नेकपाका बहुमतसचिवालय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन दिएको डेडलाइन सकिएपछि कार्यकारी अध्यक्षको अगुवाइमा बोलाइएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओलीले मंगलबार बहुमत सदस्यले आफूविरुद्ध कुनै एक्सन लिए त्यसको जवाफमा आफूले महाएक्सन लिने चेतावनी दिएपछि सो आकलन...
अध्यक्ष प्रचण्डसहित पाँच नेताद्वारा प्रधानमन्त्रीसँग सचिवालय बैठक बोलाउन लिखित माग
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले प्रधानमन्त्रीसमक्ष सचिवालय बैठक बोलाउन लिखित माग गरेका छन् । नेकपामा पछिल्लो राजनीतिक व्यवस्थापनका लागि भन्दै शुक्रबार र शनिबार पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बसीप्रचण्डसँगै बालुवाटार पुगेका वरिष्ठ नेता...
शनिबारका लागि बोलाइएको नेकपा सचिवालय बैठक स्थगित
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । शनिबार चार बजेकालागि बोलाइएकोनेकपाको सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान अध्यक्षद्वयबीच भएको सहमति अनुसार बस्ने भनिएको सो बैठक अध्यक्ष दाहालको व्यस्तताका कारण स्थगित भएको बताइएको छ । बिहीबार सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि...
शनिबार नेकपा सचिवालय बैठक बस्ने
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएसँगै शनिबार नेकपा सचिवालय बैठक बस्ने भएको हो...
नेकपाले १० दिनभित्र पार्टी एकता टुंग्याउने कार्ययोजना ल्याउने
नेपाल फ्ल्यास
असोज ०६, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १० दिनभित्र सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने कार्ययोजना बनाउने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । जसकाजिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै महासचिव विष्णु...
बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (मंगलबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजे बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित...
आज पनि नेकपा सचिवालय बैठक, मन्त्री हेरफेरको एजेन्डामा छलफल
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (सोमबार) पनि बस्दै छ । पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा मन्त्री हेरफेर र राजनीतिक नियुक्तिका विषयमा छलफल हुने बताइएको छ । हिजो (आइतबार) छलफल भएका तर निर्णय...
नेकपाको सचिवालय बैठक ११ बजे बस्दै
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । आज ११ बजे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । गत शुक्रबार स्थगित भएको उक्त बैठक आज बिहान ११ बजे पेरिस डाँडामा बस्ने नेकपा स्रोतले जनाएको छ । पहिलेदेखि बालुवाटारमा बस्दै आएको सो...
आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । आज बस्न भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । भोलि संविधान दिवस भएकाले त्यसैको तयारीका लागि बैठक स्थगित गरिएको नेकपा स्रोतले जनाएको छ । स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी सचिवालय...
नेकपा सचिवालय बैठक आज बस्दै
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौ । झण्डै एक महिनापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । पार्टीभित्र शीर्ष नेताबीचको आपसी विवाद मिलाउन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लेगठन गरेको कार्यदलले गृहकार्य गरिरहेका बेला आज...
नेकपाले बोलायो सचिवालय बैठक
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । दुई दिनका लागि पार्टीको स्थायी कमिटी बैठक स्थगित गरेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भोलि सचिवालयको बैठक बोलाएको छ । पार्टीभित्र देखिएको विवाद समाधान गर्न पटकपटक नेताहरुबीच विभिन्न चरणमा छलफल भए पनि सहमति भने हुन सकेको छैन...
बालुवाटारमा नेकपा सचिवालय बैठक
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (आइतबार) बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो । केही दिनदेखि नेकपाका शीर्ष नेताहरुवीच विवाद देखएिको छ । विवादभएपछि नेकपा सचिवालय...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय