बैशाख २५, २०८१, मंगलबार
               

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बस्न भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।  भोलि संविधान दिवस भएकाले त्यसैको तयारीका लागि बैठक स्थगित गरिएको नेकपा स्रोतले जनाएको छ ।

स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी सचिवालय बैठक आज अपराह्न ३ बजे बोलाइएको थियो । आज स्थगित भएको बैठक असोज ४ गते बस्ने नेकपा सचिवालयले जनाएको छ  ।  


कस्तो लाग्यो ?

यो पनि