असोज १९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मेसी
कस्तो होला मेसीको विदाइ?
नेपाल फ्ल्यास
मंसिर २९, २०७९
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तिम विश्वकप हुनेछ। मेसीले २०२६ को विश्वकपमा आफू नहुने बताइसकेका छन्। जारी विश्वकपमा आफ्नो पहिलो खेलमा साउदी अरबसँगको हारबाहेक अर्जेन्टिनाको यसपटकको यात्रा सुखद देखिएको छ। उपाधिको दाबेदारको रूपमा हेरिएको क्रोएसियालाईमंगलबार राती...
च्याम्पियन्स लिग जित्न पीएसजी आएको हुँ, क्लबसँग राम्रा खेलाडी छन् : मेस्सी
नेपाल फ्ल्यास
साउन २८, २०७८
एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पीएसजीमा आउनुको आफ्नो मुख्य उद्देश्य च्याम्पियन्स लिग जित्नु रहेको बताएका छन् । पीएसजीले हालसम्म च्याम्पियन्स लिग उपाधि जित्न सकेको छैन । मेस्सीको आगमनसँगै पीएसजी झनै बलियो भएको छ र नयाँ सिजनमा हुने च्याम्पियन्स लिगको...
मेस्सी फ्रेन्च फुटबल क्लब पिएसजीमा आबद्ध
नेपाल फ्ल्यास
साउन २७, २०७८
एजेन्सी । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका छन् । स्पेनिस लिगको नयाँ वित्तीय व्यवस्थाको कारण बार्सिलोना छाड्न बाध्य भएका मेस्सीले दुई वर्षको लागि पिएसजीसँग सम्झौता गरेका हुन् । पिएसजीमा उनको...
मेस्सीलाई पीएसजी जानबाट रोक्न उजुरी दर्ता
नेपाल फ्ल्यास
साउन २५, २०७८
स्पेन ।युरोपियन कमिसनमालियोनेल मेस्सीको पीएसजी जाने ढोका बन्द गर्नका लागि उजुरी दर्ता भएको छ । स्पेनिस पत्रिका मार्काले प्राप्त गरेको उजुरीमा आर्थिक तथ्यमा आधारित भएर फाइनास्यिल फेयर प्ले अनुसार पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न नसक्ने दाबी गरिएको छ । आर्थिक अनुशासनमा...
अन्तत: मेस्सीले बार्सिलोना छाड्ने निश्चित
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाड्नेनिश्चितभएकोछ। बिहीबार मेस्सी र क्लबबीच सम्झौता थप्नबारे भएको सहमतिमा हस्ताक्षर गर्ने तय थियो । तर,आर्थिक र (ला लिगाको) संरचनात्मक बाधाका कारण सम्झौता हुन सकेन । अब मेस्सी अन्य क्लबमा जान स्वतन्त्र...
तलब घटे पनि मेसी बार्सिलोनामै बस्ने, पाँच वर्षको सम्झौता हुँदै
एजेन्सी
असार ३१, २०७८
लियोनल मेसीले बार्सिलोनासँग पाँच वर्षका लागि नयाँ सम्झौता गर्नेसहमति गरेका छन् ।यस सम्झौताअनुसार ३४ वर्षीय मेसीको तलब ५० प्रतिशतले कम हुनेछ । पछिल्ला पाँच वर्षको अवधिमा मेसीले बार्सिलोनामा ५५० मिलियन युरो आम्दानी गरेका थिए । यसपटक तलब घटे पनि मेसीले...
मेसीबारेका सात राेचक तथ्य
एजेन्सी
असार २७, २०७८
मेसीको कप्तानमा अर्जेन्टिनाले ब्राजिललाई हराउँदै काेपा अमेरिका २०२१ जित्यो । राष्ट्रिय टिमबाट मेसीले जितेको याे नै प्रमुख उपाधि हाे । यसै सन्दर्भमा पढ्नुस्मेसीको जीवनसँग जोडिएका सात रोचक तथ्य : १. मेसीको जन्म अर्जेन्टिनाको रोसारियोमा भएको हो । सोही स्थानमा चे...
यी राष्ट्रपतिको आग्रहपछि मैदान फर्किएका थिए मेसी
एजेन्सी
असार २७, २०७८
२०१६ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिना पराजित भएसँगै मेसीले सन्यास लिएका थिए ।यस घटनापछि मेसीलाई फेरि मैदान फर्काउने श्रेय अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याक्रीलाई जान्छ । फुटबललाई माया गरिने हाम्रोजस्तो देशले विश्वका उत्कृष्ट खेलाडीलाई भगवानकै उपहारका रुपमा पाएको हो ।...
मेसी समर्थकलाई नेइमारले नर्क जाउ भने
एजेन्सी
असार २६, २०७८
कोपा अमेरिकाको फाइनल खेल आइतबार बिहान नेपाली समयअनुसार पौने ७ बजेब्राजिलको माराकाना रंगशालामा हुँदैछ । र, फाइनलअघि नेइमारले ...विपक्षमा रहनेहरु नर्क जाउ भनेर इन्स्टाग्राममा लेखेका छन् । खासमा, केही ब्राजिली समर्थकहरु नै फाइनलमा अर्जेन्टिनाको समर्थन गर्दैछन् । उनीहरुलाई नेइमारप्रति भरोसा...
मेसीको बार्सिलोनासँगको सम्झौता सकियो
नेपाल फ्ल्यास
असार १७, २०७८
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनासँग लिओनल मेसीको सम्झौता समाप्त भएको छ । गएरातिदेखि मेसीको सम्झौता सकिएको हो । मेसी अब फ्रीएजेन्टको रुपमा छन् । अब उनी कुनै पनि क्लबमा जान स्वतन्त्र भएका छन् । अर्जेन्टाइन कप्तान मेसी र स्पेनिस क्लब...
मेस्सीले अझै एक खेल गुमाउने
नेपाल फ्ल्यास
माघ १०, २०७७
एजेन्सी ।बार्सिलोनाका कप्तान लिओनल मेस्सीले अझै एक खेल खेल्न नपाउने भएका छन् । उनले इल्चेविरुद्ध खेल पनि खेल्न पाउने छैनन् । स्पेनिस सुपर कपको फाइनलमा रातो कार्ड पाएपछि मेस्सीलाई दुई खेलको प्रतिबन्ध लगाइएको थियो । एथ्लेटिक बिल्बाओविरुद्धको खेलको अन्त्यतिर विपक्षी...
मेस्सीले तोडे महान् खेलाडी पेलेको कीर्तिमान
नेपाल फ्ल्यास
पुस ०८, २०७७
विश्व फुटबलका महान खेलाडी पेलेको कीर्तिमान बार्सिलोनाका लियोनल मेस्सीले भंग गरेका छन् । मेस्सी एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले बार्सिलोनाबाट ६४४ गोल गरेर पेलेको कीर्तिमान तोडेका हुन् । मेस्सीले स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार...
मेस्सीलाई भित्र्याउन सकिने सम्भावनाबारे पिएसजीले थाल्यो छलफल
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
लियोनल मेस्सीलाई क्लब भित्र्याउन सकिने सम्भावनाहरुबारे फ्रेन्च लिग वान क्लब पेरिस सेन्टजर्मेन (पिएसजी) ले सोचविचार गर्न थालेको छ । स्रोतहरुलाई उद्धृत गर्दै इएसपिएनले मेस्सीलाई ल्याउन सकिने सम्भावनाबारे पिएसजीले छलफल थालेको उल्लेख गरेको हो । मेस्सी गएको समरमै बार्सिलोना छोड्न चाहन्थे...
बार्सिलोनाले सम्झाैता २०२१ सम्म भएपनि मेसीलाई बेच्न नसक्ने !
एजेन्सी
मंसिर ०५, २०७७
काठमाडौं । सुपर स्टार लिओनल मेसीको सम्झौता स्पेनिस क्लब बार्सिलोनामा २०२१ को समरसम्म मात्र छ । त्यसपछि मेसी क्लबमा रहन्छन् वा कहाँ जान्छन् अहिल्यै भन्न सकिने छैन । २०२१ पछि मेसी अन्य क्लबमा पनि जान सक्नेछन् । तर अहिले बार्सिलोनामा...
मेस्सी प्रशिक्षणमा फर्किए
नेपाल फ्ल्यास
भदौ २४, २०७७
एजेन्सी ।बार्सिलोनामै बस्ने निधोमा पुगेका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । एक सिजन बार्सिलोनामै बस्ने निर्णय गरेका मेस्सी सोमबारबाट प्रशिक्षणमा सहभागी भएका हुन् । कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी नियमित अभ्यासमा फर्केका हुन् । यसअघि उनी क्लबको प्रशिक्षणमा सामेल...
मेसीविरुद्ध खनिए अर्जेन्टिनाकै पूर्व गोलकिपर
एजेन्सी
फागुन २४, २०७६
अर्जेन्टिनाका पूर्व गोलकिपर हुगो गाट्टी लियोनल मेसीविरुद्ध खनिएका छन् । मेसी अब अन्य खेलाडीभन्दा फरक नरहेको उनको टिप्पणी छ । मेसीको सुस्त खेलका कारण टिमकै खेल ध्वस्त भएको उनले आरोप लगाए । ७५ वर्षीय गाट्टी दुईपटकका कोपा लिबर्टाडोरेस विजेता हुन्...
अन्तर्राष्ट्रिय डेब्युमा किन रोएका थिए मेसी ?
नेपाल फ्ल्यास
फागुन १०, २०७६
फुटबल इतिहासकै महान् खेलाडीमध्ये मेसी एक मानिन्छन् । उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट ओलम्पिकमा स्वर्णबाहेक अन्य ठूला प्रतिस्पर्धा जित्न सकेका छैनन् । तर बार्सीलोनालाई धेरै उपाधि जिताइसकेका छन् । मेसीले अर्जेन्टिनालाई दुईपटक कोपा अमेरिका र एकपटक विश्वकप फुटबलको फाइनलमा पनि पुर्याए...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय