बैशाख १५, २०८१, शनिबार
               

अन्तत: मेस्सीले बार्सिलोना छाड्ने निश्चित

नेपाल फ्ल्यास
साउन २२, २०७८

ADVERTISEMENT

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाड्ने  निश्चित भएको छ ।

बिहीबार मेस्सी र क्लबबीच सम्झौता थप्नबारे भएको सहमतिमा हस्ताक्षर गर्ने तय थियो । तर, आर्थिक र (ला लिगाको) संरचनात्मक बाधाका कारण सम्झौता हुन सकेन ।

अब मेस्सी अन्य क्लबमा जान स्वतन्त्र भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि