बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#डोनाल्ड ट्रम्प
ट्रम्पले चुनाव हारेसँगै मेलानियाले सम्बन्ध-विच्छेद गर्ने हल्ला !
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचनमा पराजित भएसँगै उनकी पत्नी मेलानिया ट्रम्पले सम्बन्ध-विच्छेद गर्न लागेको हल्ला बाहिरिएको छ । ट्रम्प र मेलानियाबीच विवाह भएको १५ वर्ष पूरा भएको छ । मेलानियाले पहिलेदेखि सम्बन्ध-विच्छेद गर्न चाहेको र अब ट्रम्प ह्वाइट हाउसबाट बाहिरिनेबित्तिकै...
हार नस्विकारेका ट्रम्पले भने, 'अर्को हप्तादेखि नतिजा आउँछ, मैले जित्नेछु'
एजेन्सी
कात्तिक २५, २०७७
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्प पराजित भइसकेको अमेरिकी संचारमाध्यमले केही दिनयता जानकारी दिइरहेका छन् । यद्यपी अमेरिकी राष्ट्रपति ट्रम्पले भने चुनावी हारलाई अझै स्वीकार गरिसकेका छैनन् । ट्रम्पले चुनावमा धाँधली भएकाले अदालतमा जाने बताइरहँदा उनले ट्विटरमा मंगलबार भनेका...
अमेरिकी इतिहासमा दोस्रो कार्यकालका लागि चुनाव हार्ने ट्रम्प कतिऔँ राष्ट्रपति ?
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोकालको राष्ट्रपतीय चुनावको मैदानबाट बाहिरिएका छन् । अमेरिकी इतिहासमा यसरीदोस्रो कार्यकालका लागि चुनाव हार्ने उनी एघारौँराष्ट्रपति हुन् । दुई सय ३१ वर्ष लामो अमेरिकी राष्ट्रपतीय चुनावीयइतिहासमा यसअघि सत्तासीन १०राष्ट्रपति यसरी नैबाहिरिएका थिए । नोभेम्बर ३...
तीन राज्यको ४६ मतमा निर्भर छ ट्रम्प र बाइडेनको भाग्य
एजेन्सी
कात्तिक १९, २०७७
अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा अझै स्पष्ट भइसकेको छैन । निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक प्रत्याशी जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ । बाइडेनले हालसम्म २२४ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २१३ मत प्राप्त गर्न...
राष्ट्रपति ट्रम्पको विरोधमा प्रदर्शन, ट्रम्पको यस्तो घोषणा
एजेन्सी
कात्तिक १९, २०७७
निर्वाचनको रात मतगणना हुँदै गर्दा अमेरिकाको राजधानी वाशिङटन डीसीको सडकमाराष्ट्रपति डोनाल्ड ट्रम्पविरोधी प्रदर्शन भइरहेको छ । सयौँ मानिसहरू सडकमा उत्रदाँ केही स्थानमा सडक अवरुद्ध भएको बिबिसीले उल्लेख गरेको छ । प्रदर्शनकारीहरूले 'हामीले न्याय पाउँदैनौँ भने उनीहरूले शान्ति पाउँदैनन्'भन्ने नारा लगाएका...
ट्रम्प भर्सेस बाइडेन : बाइडेनले भने 'धैर्य राख्नुहोस्', ट्रम्प भन्छन् 'ठूलो जित !'
एजेन्सी
कात्तिक १९, २०७७
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले फराकिलो अन्तरले जित्ने अपेक्षा धेरैले गरेका थिए । तर, मतपरिणाम सार्वजनिक भइरहँदा डोनाल्ड ट्रम्पको स्थिति सोचेभन्दा बलियो देखिएको विश्लेषकहरुले बताएका छन् । दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको ओहायो राज्य ट्रम्पले जितेका छन् ।...
ट्रम्प भर्सेस बाइडेन : सुरुवाती मतगणनामा को अघि ?
एजेन्सी
कात्तिक १९, २०७७
अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ । मतगणनाको सुरुवाती चरणमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता लिइरहेका छन् । हालसम्म बाइडेनले २१३ इलेक्टोरल मत हासिल गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले १३६ इलेक्टोरल मत पाएका छन् । यद्यपि अहिले नै...
किन रिसाए राष्ट्रपति ट्रम्प ?
एजेन्सी
कात्तिक ०४, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सवैतिर थप आक्रामक देखिदै आएका छन् । अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति उनले सोमबार आक्रोस व्यक्त गरेका छन् । देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिन...
ट्विटरले हाइड गरिदियो ट्रम्पको ट्विट
नेपाल फ्ल्यास
असोज २६, २०७७
एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबारे फेरि भ्रामक ट्विट गरेपछि ट्वीिटरले उक्त ट्विट हाइड छ । आफूलाई अब कोरोना भाइरसको संक्रमण नहुने अर्थात आफू इम्यून भएको दाबीसहित ट्रम्पले ट्विट गरेपछि ट्विटरले हाइड गरेको हो । ट्विटरले ट्रम्पको सो ट्विट...
ह्वाइट हाउसको बार्दलीबाट ट्रम्पको सम्बोधन
एजेन्सी
असोज २५, २०७७
वासिङ्टन ।संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी)बाट शनिबार साँझ सम्बोधन गरेकाछन् । राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उहाँबाट कोरोनाभाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर...
राष्ट्रपति ट्रम्प चार दिनपछि ह्वाईट हाउस फिर्ता
एजेन्सी
असोज २०, २०७७
एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन् । उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछिउनी सैनिक अस्पतालमा भर्ना भएका थिए । ट्रम्प अस्पतालबाट निवास फर्किए पनि उनको उपचार भने निवासबाटै...
अस्पतालबाट ट्रम्पको भिडियो सन्देश
एजेन्सी
असोज १८, २०७७
कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्पतालबाट भिडियो सन्देश जारी गर्दा आफु छिट्टै निको भएर काममा फर्किने बताएका छन् । आफू भर्ना भएको वाल्टर रिड मेडिकल सेन्टरबाट झण्डै ४ मिनेटको भिडियो सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले आफू निको हुन थालेको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना
एजेन्सी
असोज १७, २०७७
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमणपछि बिरामी भएका राष्ट्रपति ट्रम्पलाई अस्पताल भर्ना गरिएको हो । उनलाई वाल्टर रिड नेसनल मेडिकल सेन्टर भर्ना गरिएको बिबिसीले उल्लेख गरेको छ । ट्रम्पले हिजो (शुक्रबार) बिहान ट्विट गर्दै आफू...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
असोज १६, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना पोजेटिभ देखिएको छ ।उनका सहयोगी होप हिक्सलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टाइनमा बसेका थिए । ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगैचुनावी प्रचारप्रसार गर्न एयर फोर्स वनबाट यात्रा गरेका थिए । ट्रम्पले होपलाई...
ट्रम्पद्वारा शान्तिपूर्ण सत्ता हस्तान्तरण अस्वीकार
एजेन्सी
असोज ०८, २०७७
अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिकपार्टीका उम्मेदवार जो बिडेन राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण रूपबाट सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेपछि आक्रामक रूपमा प्रस्तुत भएका छन् । ट्रम्पले पत्रकार सामु बोलेको विषयलाई लिएर बिडेनले बुधवार नै प्रश्न उठाए, हामी कस्तो मुलुकका बासिन्दा बनिरहेका...
अमेरिकामा २ लाखभन्दा बढीको मृत्यु, 'वैज्ञानिक तथ्यलाई खिसीटिउरी गर्दै ट्रम्प'
एजेन्सी
असोज ०७, २०७७
जेसन डिरेन न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड१९) बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त छन् । विगत ६ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी...
राष्ट्रसंघको महासभामा ट्रम्प उपस्थित नहुने, १७३ देशका नेताले सम्बोधन गर्ने
एजेन्सी
असोज ०२, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको साधारण सभामा व्यक्तिगत रुपमा भाषण नदिने भएका छन् । सभामा भाषण दिने आफ्नो योजना ट्रम्पले त्यागेको ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोजले पत्रकारहरुलाई बताएका छन् । संयुक्त राष्ट्रसंघको अर्को हप्ता हुने महासभालाई...
'अक्टोबरदेखि कोरोनाविरुद्धको खोप वितरण'
एजेन्सी
असोज ०१, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् । स्थानीय समय अनुसार बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन् । उनले सन् २०२० को...
साइबर हमला: डोनाल्ड ट्रम्प र बाइडन दुवै रुस, चीन र इरानका ह्याकरको निसानामा
नेपाल फ्ल्यास
भदौ २६, २०७७
एजेन्सी । माइक्रोसफ्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्प र आगामी चुनावको लागि उनका प्रतिस्पर्धी डेमोक्र्याटिक उम्मेदवार जो बाइडन दुवैको चुनावी अभियान साइबर हमलाको निसानामा परेका छन् । माइक्रोसफ्टले रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय...
ट्रम्पकी दिदीले भनिन्, 'मेरो भाइ फटाहा र धोकेबाज छ'
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकी दिदी म्यारियन ट्रम्प बेरीले फटाहा र धोकेबाज रहेको बताएकी छिन् । म्यारियन पूर्व संघीय न्यायाधीश पनि हुन् । गोप्य रुपमा रेकर्ड गरिएको संवादमा म्यारियनले ट्रम्प कुनै सिद्धान्त नै नभएको मानिस रहेको भनेकी छिन् । यो...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय