बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#डोनाल्ड ट्रम्प
खोप परीक्षणको विषयमा रिसाए ट्रम्प
एजेन्सी
भदौ ०७, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड१९) विरुद्धको खोपको मानव परीक्षण सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) प्रति निकै आक्रोशित भएका छन् । ट्रम्पले आलोचना गर्दै भने, 'एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको मानव...
ट्रम्पले अमेरिकालाई अन्धकार बनाएको बाइडेनको आरोप
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
अमेरिकाको राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट औपचारिक रुपमा उम्मेदवारी पाएका जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अन्धकार ल्याएको आरोप लगाएका छन् । डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनको चौथो दिन नेपाली समय अनुसार शुक्रबार बिहान आफ्नो सम्बोधनको क्रममा जो बाइडेनले...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्टको मृत्यु
नेपाल फ्ल्यास
साउन ३२, २०७७
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको मृत्यु भएको छ । राष्ट्रपति ट्रम्पका भाइ रोबर्ट ट्रम्पको ७१ वर्षको उमेरमा मृत्यु भएको समाचारमा जनाइएको छ । उनको न्युयोर्क अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको जनाइएको छ । आफ्नो भाईको मृत्यु भएको...
राष्ट्रपति ट्रम्पको प्रस्ताव उनकै दलका नेताद्वार खारेज
नेपाल फ्ल्यास
साउन १६, २०७७
अमेरिकी राष्ट्रपति डनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव केही पर सार्न गरेको सुझाव उनकै दलका नेताहरुले खारेज गरेका छन् । सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले राष्ट्रपति ट्रम्पको सुझावलाई खारेज गरेका हुन्...
रिपब्लिकन पार्टीको अगस्टमा हुने सम्मेलन ट्रम्पद्वारा रद्द
एजेन्सी
साउन ०९, २०७७
कोरोना भाइरस महामारीको कारण भन्दैअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा हुने रिपब्लिकन पार्टीको सम्मेलन रद्द गरेका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख नाघेका बेला ट्रम्पले रिपब्लिकन सम्मेलन रद्द गरेका हुन् । उनले भनेका छन्, यो उपयुक्त समय...
ट्रम्पले अमेरिकाको बारेमा सोच्नै छाडे : जो बाइडेन
नेपाल फ्ल्यास
साउन ०७, २०७७
अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको बारेमा सोच्नै छाडेको बताएका छन् । एक चुनावी कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै उनले ट्रम्प अमेरिकामा कोरोना भाइरसको संक्रमण रोक्न असफल भएको र हरेक दिन संक्रमितको संख्या बढ्दै...
मास्कको मजाक उडाएका ट्रम्पले अन्ततः लगाए मास्क
एजेन्सी
असार २८, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड१९) को महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा पहिलोपटक मास्क लगाएका छन् । शनिबार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका हुन् । जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य...
अमेरिकी राष्ट्रपति ट्रम्पसहित ३५ जनाविरुद्ध पक्राउ पुर्जी
एजेन्सी
असार १५, २०७७
इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ३५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्दै इन्टरपोलमा सहयोगका लागि आग्रहसमेत गरेकाे छ । आफ्नो वरिष्ठ सैनिक कमान्डर जनरल क्वासिम सुलेमानीको हत्यामा संलग्न भएको आरोपमापक्राउ पुर्जी जारी गरिएकाे भए पनि ट्रम्पबाहेक अन्यको नाम खुलाइएको छैन ।...
कोभिड-१९ परीक्षणमा ढिलाई गर्न ट्रम्पको सुझाब
रासस
असार ०७, २०७७
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस संक्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमश ढिलो गर्न आग्रह गरेका छन । स्थानीय समय अनुसार शुक्रबार उनले जति परीक्षणलाई बढायो त्यति संक्रमितको सङ्ख्या बढ्ने भन्दै परीक्षणमा हतार नगर्न प्रोत्साहन...
भारत–चीनको सीमा तनावमा ट्रम्पले दिए यस्तो बयान
नेपाल फ्ल्यास
असार ०७, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच जारी तनावमाथि निगरानी राख्दै मद्दतको प्रस्ताव पेश गरेका छन् । अमेरिकाले भारत र चीनबीच कुराकानी गरिरहेको पनि ट्रम्पले बताएका छन् । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस बाहिर पत्रकारसँग भने, यो निकै मुश्किल परिस्थितिहो ।...
चुनावी र्याली गर्न राष्ट्रपति ट्रम्पलाई अनुमति
नेपाल फ्ल्यास
असार ०६, २०७७
एजेन्सी । चुनावी र्याली गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतबाट अनुमति पाएका छन् । अमेरिकी अदालतले राष्ट्रपति ट्रम्पलाई चुनावी र्याली गर्न अनुमति दिएको हो । अदालतको स्वीकृतिबाट उत्साहित भएका उनले शनिबार ओक्लोहोमाको टल्सामा चुनावी र्याली गर्ने भएका छन् । कोरोनाको...
फेसबुकले किन हटायो डोनाल्ड ट्रम्पको विज्ञापन ?
एजेन्सी
असार ०५, २०७७
अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित एउटा विज्ञापनलाई हटाइदिएको छ। फेसबुकका अनुसार उक्त विज्ञापनमा उल्टो रातो त्रिकोण प्रयोग गरिएको छ जुन जर्मनीमा नाजीहरूले कम्युनिस्ट लगायतका आफ्ना विपक्षीहरूको वर्णन गर्न प्रयोग गर्थे।...
कपि गरेको भन्दै फेसबुक, इन्स्टाग्राम र ट्विटरले हटाइदिए ट्रम्पको भिडियो
नेपाल फ्ल्यास
जेठ २४, २०७७
प्रतिलिपि अधिकार दाबी भएपछि फेसबुक, इन्स्टाग्राम र ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिन अगाडि प्रहरीबाट हत्या गरिएका जर्ज फ्लोइडप्रति समर्पित भिडिओलाई हटाइदिएका छन्। सो भिडिओमा प्रदर्शनका फोटो र भिडिओ छन् भने नेपथ्य राष्ट्रपति डोनाल्ड ट्रम्पको आवाज सुन्न सकिन्छ। भिडिओ...
नरेन्द्र मोदीलाई ट्रम्पको कल, चीनलाई जवाफ दिने तयारी
एजेन्सी
जेठ २१, २०७७
चीनसँगको तनाव जारी रहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन सम्वाद भएको छ । मंगलबार भएको टेलिफोन वार्तामा ट्रम्पले मोदीलाई जी-7 सम्मेलनको लागि निमन्त्रणा दिएको बताइएको छ । राष्ट्रपति ट्रम्पले भारतलाई पनि जी-7 मा सहभागी...
ट्रम्प र मोदीवीच फोनवार्ता, के भयो कुराकानी ?
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच शुक्रबार साँझ फोनवार्ता भएको छ । प्राप्त समाचारअनुसार उनीहरुबीचको फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड १९ संक्रमणका विरुद्धमा गरिरहेको संघर्षका बारेमा कुराकानी भएको छ । त्यस फोनावार्ताका क्रममा राष्ट्रपति...
चीनसँगको सबै सम्बन्ध तोड्ने ट्रम्पको चेतावनी, पाँच खर्ब डलर बच्ने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । कोरोना भाइरस (कोभिड१९) को महामारीमा चीनले चालेको कदमको ट्रम्पले आलोचना गरेका हुन् । एक अन्तर्वार्तामा उनले आफूले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताएका हुन् । ट्रम्पले...
अमेरिकाले ३० खर्ब अमेरिकी डलर ऋण लिने
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
अमेरिकाले यो वर्ष३० खर्ब अमेरिकी डलर ऋण लिने भएको छ ।कोरोनाका कारण सरकारी स्रोतले खर्च धान्न नसक्ने भएपछि अमेरिकाले ३० खर्ब डलर ऋण लिन लागेको हो । यो ऋण २००८ को आर्थिक मन्दीका बेला लिइएको सापटीभन्दा पाँच गुणा बढी तथा...
कोरियाली नेता किम जोङ सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्प हौसिए
एजेन्सी
बैशाख २१, २०७७
एजेन्सी । उत्तर कोरियाली शक्तिशाली नेता किम जोङ उन जीवित रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुशी व्यक्त गरेका छन् । उत्तर कोरियाको राष्ट्रिय मिडियाले जारी गरेको सुचोन फोस्फटिक फर्टिलाइजर फ्याक्ट्रीमा रिबन काटेको किमको तस्विर राष्ट्रपति ट्रम्पले रिट्वीट गरेका हुन्...
विश्व स्वास्थ्य संगठनमाथि डोनाल्ड ट्रम्पको यस्तो रिस
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठनमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी आक्रोसीत भएका छन् । महामारीका रूपले फैलिएको कोरोना भाइरसविरुद्ध आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प विश्व स्वास्थ्य संगठनमाथि पुःन आक्रोस भएका हुन् । ट्रम्पले विश्व स्वास्थ्य संगठनको भूमिकामाथि प्रश्न उठाउँदै मंगलबार...
डब्लुएचओसँग किन रिसाए ट्रम्प ?
एजेन्सी
चैत २६, २०७६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको कोष रोक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस (कोभिड१९) नियन्त्रणका लागि डब्लुएचओले उचित भूमिका खेल्न नसकेको भन्दै ट्रम्पले उक्त कोष रोक्ने चेतावनी दिएका हुन् । मंगलबार ह्वाइट हाउसमा...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय