बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#डोनाल्ड ट्रम्प
अमेरिकामा डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन सांसदहरुको छलफल
नेपाल फ्ल्यास
पुस २४, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गत बुधबार संसद भवनमा हिंसात्मक हमला गरेपछि उनलाई कारबाही माग उठेर डेमोक्रेट सांसदहरुले छलफल सुरु गरेका छन् । उनलाई पदबाट हटाउने विषयमा डेमोक्रेट सांसदहरुले छलफल सुरु गरेका हुन् । उक्त हमलामा केही मानीसको...
ट्रम्पविरुद्ध बग्दाद अदालतले जारी गर्यो पक्राउ पुर्जी
एजेन्सी
पुस २३, २०७७
बग्दाद अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इराकी अर्धसैनिक कमाण्डर अबु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको अदालतले ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको उल्जजिराले उल्लेख गरेको छ । २०२० जनवरी ३ मा अमेरिकी ड्रोन हमलामा...
वासिङटनमा १५ दिनसम्म आपतकालीन अवस्थाको घोषणा
एजेन्सी
पुस २३, २०७७
अमेरिकी संसदमाडोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि वासिङटन राज्यमा १५ दिनसम्म आपतकालीन अवस्थाको घोषणा गरिएको छ । वासिङटनका मेयर म्युरियल बाउसरले वासिङटनमा रातभर कर्फ्यू जारी गरिएको बताउँदै १५ दिनसम्म आपतकालनी अवस्थाको घोषणा गरिएको जानकारी दिइन् । हाल वासिङटनमा थप दंगाको खतरालाई...
अमेरिकी संसदमा आक्रमण : एक महिलाको मृत्यु, ट्रम्पको फेसबुक अकाउन्ट बन्द
एजेन्सी
पुस २३, २०७७
राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजा उल्टाउन गरेको प्रयासले अमेरिकामा हिंसा मच्चिएको छ । आफ्ना प्रतिस्पर्धी जो बाइडेनको जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला उनका समर्थकले संसद भवनभित्रै छिरेर आक्रमण गरेका हुन् । त्यस क्रममा प्रहरी...
ट्रम्पलाई फेरि तनाव, डेमोक्रेटिक पार्टीलाई अर्को सफलता
एजेन्सी
पुस २२, २०७७
एटलान्टा । अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयीभएको जनाएका छन् । यस स्थानमा हाल...
पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ । राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उनी पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने स्रोतले जनाएको छ । निर्वाचन आयोग र अदालतहरुले...
ट्रम्प र बाइडेनका समर्थकबीच चक्कु हानाहान, चार घाइते
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरिसकेको छ । मत परिणामअनुसार डेमोक्रेटिक नेता जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने निश्चितपक्का भइसकेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि पराजित...
डाेनाल्ड ट्रम्पले दिए सर्वोच्चमा उजूरी
एजेन्सी
मंसिर २५, २०७७
वासिङटन । अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् । अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु पनि मतपरिणाम प्रमाणित गरेसँगै स्वतः मनोनयन भएका छन् । आगामी सोमबार...
...अनि मात्र ह्वाइट हाउस छाड्छु : ट्रम्प
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनको जित औपचारिक रुपमा सुनिश्चित भए आफूले ह्वाइट हाउस छाड्ने बताएका छन् । यद्यपि चुनावी प्रतिस्पर्धा अझै नटुंगिएको उनको जोड थियो । चुनावमा धाँधली भएको आरोप लगाउँदै ट्रम्पले हार स्वीकार गर्न मानेका छैनन् । बाइडेनले...
सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार, मन्त्रीहरुको नामावली बनाउँदै बाइडेन
एजेन्सी
मंसिर ०९, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन् । ट्रम्पले यसअघि सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने...
अन्ततः ट्रम्पले स्वीकार गरे बाइडेनको जित
एजेन्सी
मंसिर ०९, २०७७
अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजा अस्वीकार गरिरहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जित स्वीकार गरेका छन् । ट्रम्पले ट्विट गर्दै लडाइँ (चुनावमा धाँधली भयो भन्ने विषयमा अदालती प्रक्रिया) जारी रहेको र जित आफ्नै हुने जिकिर गरे...
प्रमुख सहयोगीको पनि साथ गुमाउँदै ट्रम्प
एजेन्सी
मंसिर ०८, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा समर्थकले नोभेम्बर ३ मा भएको चुनावमा बेहोरेको हार स्वीकार गर्न सुझाव दिएका छन् । न्यूजर्सीका पूर्व गर्भनर तथा ट्रम्पका सर्मथक क्रिस क्रिष्टीले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनाव जितेको र उनीसँग बेहोरेको हार स्वीकार...
मतगणना उल्ट्याउने ट्रम्पको निवेदन खारेज
एजेन्सी
मंसिर ०७, २०७७
वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियामा मतगणनामा धाँधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उजुरीलाई संघीय अदालतले शनिबार खारेज गरिदिएको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजय स्वीकार्नु सट्टा राष्ट्रपति ट्रम्पले विभिन्न राज्यको मतगणनामा धाँधली भएको भन्दै उजुरी दिइरहेका छन् ।...
ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको उनका प्रवक्तालाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएक छन् । ४२ वर्षका ट्रम्प जुनियर यो साताको सुरूवातमै संक्रमित भएपछि...
अफगानिस्तान र इराकबाट सैनिक फिर्ता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार सो आदेश दिएको अमेरिकी पेन्टागनले जनाएको छ । पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी...
अमेरिकी राष्ट्रपति ट्रम्पले सुरु गरे नव निर्वाचीत बाइडेनको जितलाई संकेत
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी नव निर्वाचीतजो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक संकेत सुरु गरेका छन् । निर्वाचनको नतिजा सार्वजनिक भएर बाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दासमेत जितलाई अस्वीकार गर्दै आएका ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्वीटर...
ट्रम्पले भने - 'उनले चुनाव जिते किनकि...'
एजेन्सी
मंसिर ०१, २०७७
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भवतः पहिलोपटक सामाजिक सञ्जालमा लेखे उनी (जो बाइडेन) ले चुनाव जिते ! ट्रम्प यस्तो लेखेपछि धेरैले ठाने- उनले आफ्ना प्रतिस्पर्धी डेमोक्रेट पार्टीका उम्मदेवार बाइडेनले अमेरिकाको राष्ट्रपति चुनाव जितेको स्वीकार गरे । तर बाइडेनले चुनाव जितेको ट्रम्पले...
ट्रम्पले भने - 'फेरि चुनाव लड्छु'
एजेन्सी
कात्तिक २९, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हालै भएको राष्ट्रपतिको निर्वाचनमा पराजित भएको खण्डमा आफूले सन् २०२४ मा फेरि राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् । ट्रम्पले डेमोक्रेटिक नेता जो बाइडेन विजेता बनेको प्रमाणित भए आफूले अर्को राष्ट्रपतिको निर्वाचन लड्ने उनले आफ्ना...
अप्रिलसम्ममा कोरोना भाइरसको खोप उपलब्ध हुन्छ : ट्रम्प
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार...
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको ट्रम्पको आरोपप्रति ओबामाको टिप्पणी
एजेन्सी
कात्तिक २८, २०७७
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पकोराष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने आरोपप्रति टिप्पणी गरेका छन् । पूर्वराष्ट्रपति ओबामालेवरिष्ठ रिपब्लिकनहरूले डोनल्ड ट्रम्पको आधारहीन दाबीको समर्थन गरेर प्रजातन्त्रको अवमूल्यन गरिरहेको टिप्पणी गरेका छन्। उनले सिबिएस न्युजसँगओबामाले जो बाइडन यो निर्वाचनमा स्पष्ट रूपमा विजयीभएको...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय