जेठ ०८, २०८१, मंगलबार
               

विश्व स्वास्थ्य संगठनमाथि डोनाल्ड ट्रम्पको यस्तो रिस

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्व स्वास्थ्य संगठनमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी आक्रोसीत भएका छन् । महामारीका रूपले फैलिएको कोरोना भाइरसविरुद्ध आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प विश्व स्वास्थ्य संगठनमाथि पुःन आक्रोस भएका हुन् । 

ट्रम्पले विश्व स्वास्थ्य संगठनको भूमिकामाथि प्रश्न उठाउँदै मंगलबार अमेरिकाले प्रदान गर्दै आएको रकम रोक्ने निर्णय गरेका थिए ।

उनले भनेका छन्, ‘कोरोना भाइरस संक्रमणका लागि मैले चीनका लागि अमेरिकी सीमा बन्द गर्ने घोषणा गर्दा यो निर्णयको व्यापक आलोचना गरियो, अन्य देशले विश्व स्वास्थ्य संगठनमाथि विश्वास गरे जुन अत्यन्त दुःखदायी हो, ती देशहरूले संगठनलाई विश्वास गरेर कुनै प्रतिबन्ध लगाएनन् । 


कस्तो लाग्यो ?

यो पनि