जेठ ०६, २०८१, आइतबार
               

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना पोजेटिभ

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना पोजेटिभ देखिएको छ । उनका सहयोगी होप हिक्सलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टाइनमा बसेका थिए ।  

ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै चुनावी प्रचार–प्रसार गर्न एयर फोर्स वनबाट यात्रा गरेका थिए ।

ट्रम्पले होपलाई संक्रमण भएको बारे ट्विटमार्फत् जानकारी गराएका थिए । उनले आफू संक्रमित भएपछि चुनावी प्रचार–प्रसारमा केही दिन सहभागी नहुने जनाएका छन् । उनीहरू दुवै हाल आइसोलेसनमा छन् ।

जसका कारण अक्टोबर १५ का लागि तय भएको दोस्रो डिबेट प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि