जेठ ०६, २०८१, आइतबार
               

ट्विटरले हाइड गरिदियो ट्रम्पको ट्विट

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबारे फेरि भ्रामक ट्विट गरेपछि ट्वीिटरले उक्त ट्विट हाइड छ ।

आफूलाई अब कोरोना भाइरसको संक्रमण नहुने अर्थात आफू इम्यून भएको दाबीसहित ट्रम्पले ट्विट गरेपछि ट्विटरले हाइड गरेको हो । ट्विटरले ट्रम्पको सो ट्विट भ्रामक भएको भन्दै हाइड गरेको छ ।

कोरोना भाइरसबाट संक्रमण भएका ट्रम्पको अझै नेगेटिभ रिपोर्ट नआइरहँदा ट्विट गरेर आफूमा संक्रमण नहुने र अरुलाई पनि नसर्ने उल्लेख गरेका थिए ।

सो ट्विट भ्रामक रहेको भन्दै ट्विटरले हाइड (लुकाएको) हो । उनको उपचारमा संलग्न डाक्टरहरूले भने अब ट्रम्पबाट अरूमा संक्रमण नफैलिने बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि