मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#घुस
शिक्षकको जागिरका लागि प्रधानाध्यापकलाई सात लाख घुस
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
कपिलवस्तुको विजयनगर गाउँपालिकाको एक विद्यालयमा ल्याब असिस्टेन्ट (प्राथमिक तह स्तरको शिक्षक)को जागिर खान सात लाख रुपैयाँ घुस मागिएको आरोप लागेको छ । गाउँपालिकाको वडा नं.- ३ जगदीशपुरमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा ल्याब असिस्टेन्ट पदमा नियुक्तिका लागि प्रधानाध्यापक मुनिजर हसनले सात...
घुससहित प्रहरी जवान पक्राउ
नेपाल फ्ल्यास
चैत २७, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । प्रहरी जवानलाई४० हजारसहित पक्राउ गरेकाे हाे । सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई घुस रकमसहित नियन्त्रणमा लिइएको हो । अख्तियारका अनुसार यादवले इलाका...
घुस लिएको अभियोगमा वडा सचिवविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घुस लिएको अभियोग लागेका काठमाडौं महानगरपालिका३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । निर्माण कार्य सम्पन्न भएपश्चात बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको...
ललितपुर मालपोतका नासुसहित दुई जना घुस लिँदालिँदै पक्राउ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलका नायब सुब्बासहित दुई जनालाई घुस लिँदालिँदै पक्राउ गरेको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले नासु मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठलाई जग्गा हालसाबिकको क्रममा ट्रायल चेक गर्दा...
घुससहित एक कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायव सुब्बा घुससहित पक्राउ परेका छन् ।अख्तियारको टोलीले लेखापढी व्यवसायी रामसुन्दर महतोसँग घुस लिइरहेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले नायव सुब्बा बराललाई घुसरकमसहित...
थानकोटका इन्स्पेक्टर शर्मा निलम्बित, शर्मा भन्छन्- 'डिएसपीले पूर्वाग्रह राखे'
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो । सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमाथि छानविन थाल्न उनलाई...
घुस लिएको आरोपमा थानकोटका इन्स्पेक्टर जिम्मेवारीमुक्त
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मालाई जिम्मेवारीबाट हटाइएको छ । सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा शर्मालाई काठमाडौं प्रहरी परिसर, टेकुमा तानिएको हो । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार...
१३ हजार घुस लिने प्रहरीविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय खुर्द खजुरा बाँकेमा कार्यरत इन्चार्ज प्रहरी नायब निरीक्षक लुद्रबहादुर केसी र प्रहरी हबल्दार राजेशबहादुर द्वाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार साबिक निजी जग्गामा रहेको आँपको...
भ्रष्टाचारी र घुसखोरीको जोखिम सूचीमा नेपाल १०७औं स्थानमा
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडाैं । भ्रष्टाचारी र घुसखोरीको जोखिम सूचीमा नेपाल १०७औं स्थानमा छ ।ट्रयास ब्राइबरी रिस्क मेट्रिक्सले निकालेको नयाँ सूचीमा ५० अंकसहित नेपाल १ सय ७औं स्थानमा रहेको हो। विश्वका १ सय ९४ देश, भूभाग र स्वायत्त तथा अर्धस्वायत्त क्षेत्रमा हुने व्यापारिक...
ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं। ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जनालाई पक्राउ गरेको छ । ट्राफिक चेकजाँच क्रममासवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५०० देखि ३००० रूपैयाँ दिन खोजेकाे आरोपमापक्राउ पर्नेमा रामप्रसाद चौधरी, दिपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेमबहादुर तामाङ, खडकबहादुर सुनुवार,...
४ लाख घुसस लिएको आरोपमा प्रहरी हवल्दार दम्पती पक्राउ
नेपाल फ्ल्यास
असोज ३०, २०७७
बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमती चार लाख घुस लिएको आरोपमा अख्तियार टोलीको फन्दा परेका छन् । धरौटीमा छुटाईदिने भन्दै चार लाख रुपयाँ घुस लिने क्रममा प्रहरी हवल्दार र उनकी श्रीमतीलाई अख्तियारको टोलीले पक्राउ गरेको...
प्रहरीलाई घुस दिने पक्राउ
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-२७ ठमेलमा महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङमा खटिएकाप्रहरीलाई नगद २ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ परेका छन् । प्रहरीलाई घुस दिन खाेज्नेबा.४२ प ६२६८ नम्बरको मोटरसाइकल चालक बारा कलैया नगरपालिका-२० घर भई...
दुई लाख घुस लिएको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले एक व्यवसायीसँगदुई लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार प्रमुख अनुसन्धान अधिकृत रानाले गुट्खा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक...
प्रहरीलाई घूस दिन खाेज्ने ९ जना चालक पक्राउ
नेपाल फ्ल्यास
साउन १४, २०७७
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने ९ जना चालक तथा सहचालकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बा.१५ च ६२३ नम्बरको पिकअप गाडीका चालक काठमाडौं महानगरपालिका-१३ बस्ने ४२ वर्षीय...
घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले ८० हजार रुपैयाँ घुस रकम लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ । सिंचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ...
तीन लाख घुससहित वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
जेठ २४, २०७७
बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर७ का अध्यक्ष देवेन्द्र पुन घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले शनिबार बिहान वडाध्यक्ष पुनलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियारका अनुसार, वनको काठ खरिद गर्दा...
दुई सहायक अधिकृत घुससहित रङ्गेहात पक्राउ
नेपाल फ्ल्यास
जेठ २१, २०७७
ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस (रकम) सहित ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ दुई लाख घुससहित रङ्गेहात पक्राउ...
घुस लिएको अभियोगमा वन हाकिम पक्राउ
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
नुवाकाेट । डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ । टोलीले कार्यालय परिसरबाट नै नगदएक लाखसहित उनलाई पक्राउ गरेको हो । अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको...
घुस लिएको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
घरायसी झगडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख धामीलाईअख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले पक्राउ गरेको छ । ्आयोगका अनुसार गौरीगंगा नगरापालिका १० का धामीले घरायसी झगडासम्बन्धी इलाका प्रहरी कार्यालय मसुरियामा दर्ता...
३० हजार घुससहित रक्सी पसलबाट श्रेस्तेदार पक्राउ
नेपाल फ्ल्यास
चैत ०६, २०७६
कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पराजुलीलाई पोखरा५ पस्र्याङस्थित एक पसलबाट पक्राउ गरेको...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय