जेठ ०१, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#घुस
दुई लाख घुससहित वन कार्यालय प्रमुख पक्राउ
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । घुस लिएको आरोपमा डिभिजन वन कार्यालयकी प्रमुख पक्राउ परेकी छन् । भक्तपुरको गठ्ठाघरबाट बिहीबार साँझ डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गरेको हो । घुस लिएर दोलखाबाट काठमाडौं...
घुस लिएको आरोपमा मुद्दा
नेपाल फ्ल्यास
फागुन २२, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काम सम्पन्नपश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने भन्दै अध्यक्ष केसी र उनीसँगै रहेका जनता अधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर आलेले...
दुई लाख रुपैयाँ घुससहित टेक्निसियन पक्राउ
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
भेरीगंगा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन चित्रबहादुर केसी घुससहित पक्राउ परेका छन् । उक्त नगरपालिकाको वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भइसकेपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस मागिरहेको अवस्थामा...
चन्द्रागिरि नगरपालिकाका अधिकृतविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
सेवाग्राहीसँग १ लाख घुस लिइसकेकाे अवस्थामा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई अख्तियारकाे टोलीलेनियन्त्रणमा लिएकाे छ । अख्तियारका अनुसार प्रिमियर डिजिटल मिडिया प्रा.लि.ले मासिक १ पटक कार्यक्रम संचालन गर्ने सम्झौता अनुसारकाेपहिलाे किस्ता २ लाख ५०हजार रकम दिइसकेपछि बार्गेनिङ गरेर...
२० हजार घुससहित सव इन्जिनियर पक्राउ
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
काठमाडौं महानगरपालिकाअन्तरगतविपद व्यवस्थापन विभागका सव इन्जिनियर गणेश ठकुल्ला घुस रकमसहित पक्राउ परेका छन् । निज ठकुल्लाले भुकम्प पीडितलेघर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनमासेवाग्राहीसंग घुस लिएकाेसूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले २०...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय