जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कोरोनाबारे फैलिएका हल्लाको पछि नलाग्न गृहको आग्रह
नेपाल फ्ल्यास
फागुन २४, २०७६
गृह मन्त्रालयले कोरोना भाइरसबारे उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीको पछि नलाग्न आग्रह गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । साथै, उक्त विज्ञप्तिमा अहिलेसम्म नेपालमा कोभिड१९ संक्रमण कसैमा पनि नदेखिएको उल्लेख...
कोरोनाको डरले पछि सर्यो 'नीरफूल'
नेपाल फ्ल्यास
फागुन २४, २०७६
फूलमान वल निर्देशित चलचित्र 'नीरफूल'ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ । देशमा बढ्दै गएको कोरोनाको त्रासका कारण चलचित्रले आफ्नो रिलिज मिति पछाडि सार्ने भएको हो । चैत ७ गते रिलिज हुने भनिएको यस चलचित्र केही समयको लागि पछाडि सरेको...
मानिसबाट जनावरमा पनि सर्यो कोरोना भाइरस
एजेन्सी
फागुन २४, २०७६
एजेन्सी । हङकङमा एक घरपालुवा कुकुरलाई पनि कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमित एक मानिसका कुकुरलाई पनि कोरोनाभाइरस लागेको पाइएको हो । मानिसबाट जनावरमा कोरोना भाइरस संक्रमण भएको यो पहिलो घटना हो । पोमेरियन नामको कुकुर अघिल्लो शुक्रबारदेखि बिरामी...
कोरोनाविरुद्ध बाँकेमा उच्च सतर्कता
रासस
फागुन २४, २०७६
राँझा ।भाइरसको संक्रमण भित्रिन नदिन बाँकेमा उच्च सतर्कता अपनाईएको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका सबै निकायलाई उच्च सतर्क रहन निर्देशन जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।...
कोरोनाभाइरसः मृतक र संक्रमितको संख्या बढेको बढ्यै
नेपाल फ्ल्यास
फागुन २४, २०७६
एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ लाखभन्दा बढी पुगेको छ । विश्वका ९० भन्दा बढी देशका नागरिकमा कोरोनाभाइरस रोग पत्ता लागेको जनाइएको छ । शुक्रबारसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ सय ३६ पुगेको छ भने...
कोरोना त्रास: धनगढीमा सम्पूर्ण शैक्षिक संस्था बन्द
नेपाल फ्ल्यास
फागुन २३, २०७६
धनगढी उपमहानगपालिकाभित्रसञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै आज यहाँ बसेको...
इटालीमा कोरोना संक्रमणबाट १४८ जनाको निधन
नेपाल फ्ल्यास
फागुन २३, २०७६
इटालीमा कोरोना संक्रमणबाट १४८ जनाको ज्यान गएको छ । इटालीमा बिहीबारमात्र ४१ जनाको मृत्यु भएको समाचार आएको छ । यो समेत गरी यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या १४८ पुगेको हो । इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप...
विदेश जाँदै वा विदेशबाट आउँदै हुनुहुन्छ ? पहिला कोरोना भए-नभएकाे पुष्टि गर्नुस्
नेपाल फ्ल्यास
फागुन २३, २०७६
अब छिमेकी मुलुकबाट आउने र जाने दुवैले कोरोना भाइरसको संक्रमण नभएको घोषणा फारम भर्नुपर्ने भएको छ । सीमा नाका वारपार गर्नेहरुलाई नेपालीहरुलाई कोरोना भाइरस नभएको सेल्फ डिक्लियरेसन फारम भर्न लगाउने भएको हो ।नेपालमा कोरोना भाइरस फैलिन सक्ने उच्च जोखिममा परेपछि...
कोरोनाको आडमा कालोबजारी : दर्जनौं पसलमाथि अनुगमन
नेपाल फ्ल्यास
फागुन २३, २०७६
कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले हाल दैनिकजसो सर्जिकल पसल, फार्मेसीको अनुगमन गर्ने गरेको छ । कोरोना भाइरसका कारण मास्क, स्यानिटाइजर एवं औषधिजन्य...
अमेरिकामा २२८ जनामा देखियो कोरोना भाइरस, १४ को मृत्यु
नेपाल फ्ल्यास
फागुन २३, २०७६
संयुक्त राज्य अमेरिकाका कोरोनाका कारण १४ जनाको मृत्यु भइसकेको छ भने २ सय २८ जना संक्रमित भएका छन् । अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार ४९ जना विदेशबाट ल्याइएकाहरूमा संक्रमण भएको जनाइएको छ । जसमा चीनको वुहानबाट ल्याइएका तीनजना...
कोरोनाको त्रासले रोकियो 'म यस्तो गीत गाउँछु २'को प्रदर्शन
नेपाल फ्ल्यास
फागुन २३, २०७६
चलचित्र 'म यस्तो गीत गाउँछु २'ले आफ्नो प्रदर्शन स्थगन गरेको छ । विश्वभर फैलिरहेको कोरोनाको त्रासका कारण फागुन ३० गते रिलिज हुने भनिएको यस चलचित्र अब भने अनिश्चित समयको लागि पछि सारेको छ । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै...
कोभिड–१९ को संवेदनशीलताबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
रासस
फागुन २३, २०७६
प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रस्तुत गरेको सो प्रस्तावमा सांसद...
अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप परीक्षण
नेपाल फ्ल्यास
फागुन २३, २०७६
एजेन्सी । सियाटलका अनुसन्धानकर्ताले कोरोना भाइरसविरुद्धको खोप परीक्षणका लागि स्वास्थ्य स्वयंसेवक भर्ना गर्न सुरु गरेका छन् । बायोटेक्नोलोजी कम्पनी मोर्डना थेराप्युटिक्सले नमुना खोप फेब्रुअरी २४ मा मेल्यिान्डको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सिज डिजिजेजलाई पठाएको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको...
कोरोना भाइरसबाट बेलायतमा पहिलो मृत्यु
एजेन्सी
फागुन २३, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक महिलाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । कोरोनाभाइरसको संक्रमण देखिएपछि उपचार गराइरहेकी ७० वर्षीया महिलाको मृत्यु भएको बिबिसीले जनाएको छ। कोरोनाको संक्रमण देखिएपछि...
कोरोना नियन्त्रणको लागि १० देशका यस्ता निर्णय
एजेन्सी
फागुन २३, २०७६
एजेन्सी । अहिले विश्वभर कोरोना भाइरसको त्रास छ । कतिपय देशमा यसले महामारीको रुप लिइरहेको छ । चीनको वुहान शहरबाट उत्पत्ति भएको कोरोना भाइरस विश्वका ८० भन्दा बढी देशमा फैलिसकेको छ । यस भाइरसबाट अहिलेसम्म ३२ सय भन्दा बढी मानिसको...
कोरोना त्रासः सन्नीले सेल्फी लिन नमानेपछि...
एजेन्सी
फागुन २३, २०७६
एजेन्सी । कोरोना भाइरसको डर विश्वभर फैलिएको छ । कोरोना भाइरसबाट ३२ सय भन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोना भाइरस भारतमा पनि देखिएको छ । बलिउड सेलिब्रेटीमा पनि यस भाइरसको त्रास देखिएको छ । केही सेलिब्रेटीले आफ्नो पूर्व...
भारतमा कोरोना संक्रमणको संख्या ३० पुग्यो, नाकाहरूमा उच्च सतर्कता
रासस
फागुन २२, २०७६
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहीबारसम्म ३० पुगेको छ । प्राप्त पछिल्लो सूचनाअनुसार भाइरसबाट संक्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।यसअघि बिहीबार नै संघीय स्वास्थ्यमन्त्री डा हर्षवर्द्धनले यही मार्च ४ देखि अहिलेसम्म २९...
काठमाडौंको सरुवारोग हस्पिटलबाट फरार कोरोना भाइरस संक्रमित पक्रन विराटनगरमा प्रहरी परिचालन
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौंको शुक्रराज शास्त्री सरुवारोग हस्पिटलबाट कोरोना भाइरस संक्रमित व्यक्ति पक्रन विराटनगरमा प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीले उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेकाले उनलाई नियन्त्रणमा लिन मोरङमा प्रहरी परिचालन गरिएको जनाइएको छ । सुनसरीको इटहरी घर...
कोरोना भाइरसका कारण इपिएल स्थगित
रासस
फागुन २२, २०७६
काठमाडौं । कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल टीट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । उनका अनुसार...
कोरोना भाइरसको आशंका एक व्यक्ति फरार
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट कोरोना भाइरसको आशंका गरिएका एक नेपाली फरार भएका छन् । उनी गत राति साढे १० बजेतिर अस्पतालबाट भागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यद्यपि रिर्पोट आइनसकेकाले उनमा कोरोना भएनभएको...
«
1
...
172
...
344
345
346
347
348
349
350
351
352
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय