जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कोरोनाको त्रासः जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध
रासस
फागुन १६, २०७६
प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला कार्यक्रमहरुमा रोक लगाइएको छ । कोरोना सङ्क्रमण रोकिनुको साटोे एसियादेखि...
कोरोना भाइरसबाट बच्न संवेदनशील बनौँ : मुख्यमन्त्री पौडेल
रासस
फागुन १६, २०७६
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गरेका छन् । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना भाइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको उल्लेख गरेका छन् । पौडेलले सन्देशमार्फत छिमेकी मित्रराष्ट्र चीनमा महामारीका...
सर्लाहीका मकैबालीमा भाइरस संक्रमण, उद्पादन घट्ने
नेपाल फ्ल्यास
फागुन १५, २०७६
सर्लाहीका किसानले लगाएको हाइब्रिड जातको मकैमा -याडो फिनो मेडस्ट्रिक भाइरसको व्यापक संक्रमण देखिएको छ । जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, जिरायत, रानीगञ्जलगायत स्थानका किसानले लगाएको हाइब्रिड जातको मकैमा उक्त भाइरसको व्यापक संक्रमण देखिएको हो । भरखरै धानचमरा आउन लागेको मकैमा पात सुक्ने,...
इटलीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै
एजेन्सी
फागुन १५, २०७६
इटलीमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको बताइएको छ। युरोपेली मुलुकमध्ये इटली चीनबाट फैलिन सुरु भएको यो भाइरसको सबैभन्दा बढी प्रभाव परेको राष्ट्र हो। इटलीमा फेला परेका कोरोनाभाइरसका नयाँ घटनाबारे...
कोरोना भाइरसका कारण धेरै खेल स्थगित, ओलम्पिकको तयारी यथावत्
एजेन्सी
फागुन १४, २०७६
कोरोना भाइरसको महामारीका बाबजुद टोकियो ओलम्पिकको तयारी यथावत् रुपमा चलिरहेकोे अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य डिक पाउन्डले बताएका छन् । चीनमा महामारीपछि धेरै खेलका प्रतिस्पर्धा स्थगित भएको छ, इटलीमा पनि फुटबल म्याच प्रभावित भएको छ । एशोसियट प्रेससँगको कुराकानीमा पाउन्डले खेलाडीहरुलाई...
कोरोनाका कारण चीनमा थप ५२ को मृत्यु
एजेन्सी
फागुन १४, २०७६
एजेन्सी । चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु भाइरस कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको छ । हालसम्म चीनमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ हजार ७१५...
इटलीबाट फैलियो युरोपमा कोरोनाको महामारी
नेपाल फ्ल्यास
फागुन १४, २०७६
धेरै युरोपेली देशहरुले अहिले कोरोना भाइरस देखिएको घोषणा गरेका छन्, भाइरस इटली हुँदै फैलिएको उनीहरुले बताएका छन् । अस्ट्रिया, क्रोयशिया र स्विचरल्यान्डका अनुसार इटली घुमेर आएका व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो । अल्जेरिया र अफ्रिकामा पनि यस्तै देखिएको थियो ।...
इरानी उप-स्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस सङ्क्रमण
नेपाल फ्ल्यास
फागुन १३, २०७६
एजेन्सी । इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।इरानका उपस्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताए । इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए ।...
कोरोना सङ्क्रमणबाट इटालीमा चार जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन १२, २०७६
एजेन्सी । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो । इटालीको लोम्बार्डीमै यसअघि अरु तीन जनाको कोरोना...
कोरोनाभााइरसः चिनियाँ फ्यानका लागि आमिर खानको यस्तो सन्देश (भिडियो)
एजेन्सी
फागुन १२, २०७६
एजेन्सी । चीनमा अहिले कोरोना भाइरसको आतंक छ । चीनमा अहिलेसम्म दुई हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । यसैबीच चीनका राष्ट्रपति सि जिनपिङले चीनमा अहिलेसम्मकै सभैभन्दा ठूलो स्वास्थ्य संकटको घोषणा गरेका छन् । चीनबाट फैलिएको कोरोनाभाइरस संसारका अन्य देशमा...
विश्वभर फैलदै कोरोनाभाइरसः जापानको क्रुजमा १२ भारतीय संक्रमित
नेपाल फ्ल्यास
फागुन १२, २०७६
एजेन्सी । जापानस्थित भारतीय दूतावासले आइतबार दिएको जानकारी अनुसार, डायमन्ड प्रिन्सेज क्रुजमा थप चार भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । उक्त क्रुजमा अहिलेसम्म १२ जना भातरीय नागरिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् । उता, दक्षिण कोरियामा महामारीको...
जापानी पानीजहाजमा आएका कोरोना सङ्क्रमित तेस्रो यात्रुको मृत्यु
एजेन्सी
फागुन ११, २०७६
डायमण्ड प्रिन्सेस नामक एक पानी जहाजमा जापान पुगेका थप एक कोरोना भाइरस सङ्क्रमितको आइतबार मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमित उक्त जहाजका तेस्रो यात्रुको मृत्य भएको छ भने आइतबारको यो घटनासँगै जापानमा कोरोना भाइरसका सङ्क्रमणका कारण मृत्यु हुने...
दक्षिण कोरियाका कोरोना फैलिने क्रम तिब्र, दुईको मृत्यु, ५५६ जना सङ्क्रमित
रासस
फागुन ११, २०७६
एजेन्सी ।दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तिब्र रुपमा फैलिएको पाइएको छ ।केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि दुई...
दक्षिण कोरियामा कोरोनाको महामारी, नेपाली दूतावासको यस्तो अपिल
नेपाल फ्ल्यास
फागुन ११, २०७६
काठमाडौं । चीनबाट फैलिएको कोभिड१९ अर्थात नोवेल कोरोना भाइरसको संक्रमण अहिले दक्षिण कोरियामा तीव्र रुपमा फैलिएको छ । दक्षिण कोरियामा एक दिनमै कोरोना भाइरसको संक्रमण दोब्बर भन्दा बढी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बिबिसीका अनुसार, शनिबार मात्र थप...
कोरोनाभाइरसः इटलीका एक दर्जन सहर बन्द
एजेन्सी
फागुन ११, २०७६
बिबिसी ।युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न असाधारण उपाय अपनाउने भएको छ। कोभिड-१९ का बिरामीहरूको सङ्ख्या ७९ पुगेपछि शनिवार राती प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्कालीन योजना घोषणा गरेका हुन्। सो घोषणा दुईजना इटालीयन नागरिकहरूको कोभिड-१९ का...
कोरोना संक्रमणबाट इरानमा पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन १०, २०७६
इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना संक्रमणबाटमृत्यु हुनेको संख्या पाँच पुगेको छ । इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरूले बताएका छन् । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको...
कोरोनाभाइरस प्रकोपले दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ
रासस
फागुन १०, २०७६
शर्मिला पाठक । चीनबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय)को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ...
कोरोना सङ्क्रमितका लागि वुहानमा चार हजार शय्याको अस्पताल तयार
नेपाल फ्ल्यास
फागुन १०, २०७६
चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शैयाको अस्पताल बनाइएको छ । त्यहाँ सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले जनाएको छ । कुल तीन हजार ६ सय ९० सीट क्षमताको अस्पतालको निर्माण पूरा भएर बिहीबार परीक्षण भैसकेको...
कोरोना सङ्क्रमितलाई सेवा दिन वुहानमा करिब चार हजार शय्याको नयाँ अस्पताल बन्दै
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
चीनको कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शय्याको अस्पतालको स्वरूप दिई सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले शुक्रबार जानकारी गराएको छ । कूल तीन हजार ६९० सीट क्षमताको उक्त अस्पतालको निर्माण पूरा भै बिहीबार परीक्षण भैसकेको...
चीनको छिङहाई प्रान्तका कोरोना सङ्क्रमित सवै विरामी घर फिर्ता
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
चीनको एउटा प्रान्तका सवै कोरोना सङ्क्रमित विरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ । देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सवै विरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता भएका हुन् । शुक्रबार विहान अन्तिम दुई जनालाई स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट डिस्चार्ज गरिएको...
«
1
...
173
...
346
347
348
349
350
351
352
353
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय