बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#आगलागी
ट्रान्समिटर पड्किँदा पुतलीसडकमा आगलागी
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौंको पुतलीसडक चोकमा रहेको विजुलीको ट्रान्समिटर पड्किँदा आगलागी भएको छ । आइतबार बिहान पुतलीसडकको कम्प्युटरबजार अगाडि रहेको बिजुलीको ट्रान्समिटर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ठूलो क्षति नभए पनि टेलिफोनका तारहरु जलेका छन् । आगलागी केही समयपछि नियन्त्रणमा...
आगलागीमा चार घर जलेर नष्ट, ३५ लाखभन्दा बढी क्षति
नेपाल फ्ल्यास
माघ २३, २०७७
उदयपुर । जिल्लाको चौदण्डी नगरपालिका५ सिवाई सुन्दरपुरमा आज आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट ३५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । नगरपालिका५ का वडाध्यक्ष देवनारायण चौधरीका अनुसार आगालागीबाट स्थानीय भोला चौधरी, अशोक चौधरी, धमेन्द्र...
आगलागीमा घरभित्रै जलेर ५५ वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । घरमा आगलागी हुँदा घरभित्रै जलेर एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा जिल्ला कचनकवल गाउँपालिका १ स्थित घेराबारी निवासी गोवर्धन राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार एकतले काठको खम्बा र टिनको...
३२ घर जल्दा तीन करोडको क्षति
नेपाल फ्ल्यास
माघ १४, २०७७
जुम्लाको तिला गाउँपालिका ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करिब तीन करोडभन्दा बढीको क्षति भएको छ । सो आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताए । सो आगलागी भएका घरबाट...
गोठी गाउँको आगलागीमा तीन करोडको क्षति
नेपाल फ्ल्यास
माघ १४, २०७७
जुम्लाको तिला गाउँपालिका७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको क्षति भएको छ । सो आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताए । आगलागी भएका घरबाट करीब...
कोटेश्वरको सेकुवा कर्नरमा भीषण आगलागी
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं । सेकुवा पोल्ने क्रममा कोटेश्वरको एक सेकुवा कर्नरमा भीषण आगलागी भएको छ । गएराति भएको उक्त आगलागीमा करिब २० लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा रहेको सेकुवा कर्नरमा भएको प्रहरीको भनाइ...
जुम्लाको गोठी गाउँमा भीषण आगलागी, २८ घर जलेर नष्ट
नेपाल फ्ल्यास
माघ १३, २०७७
सुर्खेत । जुम्लाको तिला गाउँपालिकाको गोठी गाउँमा भीषणआगलागी भएको छ । मंगलबार भएको आगलागीबाट २८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको छ ।...
निर्माणाधीन खानेपानी ओजनाको पाइपमा आगलागी
नेपाल फ्ल्यास
माघ १०, २०७७
बुटवल । रुपन्देहीको तिलोत्तमामा जम्मा गरेर राखिएको खानेपानी पाइपको थुप्रोमा आगलागी भएको छ । तिलोत्तमा-४ सीमानगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा शनिबार मध्यान्ह आगलागी भएको हो ।...
सिरम इन्स्टिच्युट अफ इन्डियामा भएकाे आगलागीबाट हजार करोडकाे क्षति
एजेन्सी
माघ १०, २०७७
भारतको पुणेस्थित कोरोनाविरुद्ध खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी भएको छ । बिहीबार भएको आगलागीबाट पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । साथै आगलागीबाट हजार करोड भारतीय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । आगलागीबाट...
कोभिड–१९विरुद्धको खोप उत्पादक कम्पनीको भवनमा आगलागी
नेपाल फ्ल्यास
माघ ०८, २०७७
भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसारकोरोना भाइरस (कोभिड१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको कम्पनीको निर्माणाधीन भवनमा बिहीबार आगलागी भएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलेआगलागीका कारणकम्पनीको खोप...
कपास उद्योगमा आगलागी, १२ लाखको क्षति
नेपाल फ्ल्यास
माघ ०७, २०७७
झापा । झापाको भद्रपुर-५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ । मंगलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले...
कलंकीमा हिटरबाट आगो सल्किँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौंको कलंकीस्थित खड्का गाउँमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। ८६ वर्षीय शिवराम खड्काको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी राति हिटर बालेर सुतेका थिए । आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर खड्का सुतेका...
काठमाडौंको रविभवनस्थित सिटी होम अपार्टमेन्टमा भीषण आगलागी
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौंको रविभवनस्थित सिटी होम अपार्टमेन्टमा भीषण आगलागी भएको छ । सोमबार दिउँसो १० औंतल्लाबाट आगलागी सुरु भएको प्रत्यक्षदर्शी बताएका छन् । अर्को तल्लामा समेत आगो फैलिएको छ । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको दमकलसहित पानी बोक्ने ट्याङ्कर प्रयोग गरी आगो...
राजस्थानमा गुडिरहेको बसमा आगलागी : ६ जनाको मृत्यु, ३६ घाइते
एजेन्सी
माघ ०४, २०७७
भारतको राजस्थानमा शनिबार राति गुडिरहेको बसमा आगलागी भएको छ । घटनामा हुँदा ६ जनाको मृत्यु भएको छभने ३६ जना घाइते भएका छन् । राजस्थानको जालोरमा राति ११ बजे गुडिरहेको बसले ११ हजार भोल्टेजको बिजुलीको हाइटेन्सन लाइनको तार छुँदा आगलागी भएको...
पछिल्लो २४ घण्टामा ७ स्थानमा आगलागी, २ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
पुस २८, २०७७
गएको २४ घण्टामा देशका विभिन्न सात स्थानमा भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बर्दिया, झापा, रोल्पा, प्युठान, महोत्तरी, मोरङ र सल्यानमा आगलागी भएको हो । बर्दियाको बारबर्दिया नगरपालिमा५ धोबियामा...
भारतको अस्पतालमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु
एजेन्सी
पुस २५, २०७७
भारतको महाराष्ट्रस्थित भन्डारा जिल्लाको एक अस्पतालमा भीषण आगलागी हुँदा दश नवजात शिशुको मृत्यु भएको छ । अस्पतालको स्पेसल न्युबर्न केयर युनिटमा आगलागी भएको बिबिसीले जनाएको छ । ती शिशुहरु एकदेखि तीन महिना अगाडि मात्र जन्मिएका थिए । डिस्ट्रिक्ट सिभिल सर्जन...
राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी
नेपाल फ्ल्यास
पुस १८, २०७७
लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ ।कालिका गाउँपालिका१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जङ्गलमा आज मध्याह्नबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट सयौँ हेक्टर जङ्गलमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका...
आगलागीका कारण दुई घर पूर्ण नष्ट
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।उत्तरी रसुवाको गत्लाङ्मा भएको आगलागीबाट दुई घर नष्ट भएका छन् । प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका३ स्थित गत्लाङ बमबहादुर तामाङ र चुङ्थुङ तामाङको घर आगलागी भएको हो । सो आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । करिब...
विद्यालयमा आगलागी हुँदा चार लाख बराबरको क्षति
नेपाल फ्ल्यास
पुस १२, २०७७
कञ्चनपुर ।दोधारा चाँदनी नगरपालिका१ चाँदनीमा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयमा आज आगलागी हुँदा करीब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट विद्यालय भवन र भण्डारण गृहमा राखिएका बेञ्च, डेस्क, कुर्सी लगायत सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय...
विराटनगरमा आगलागी, एक बालकको मृत्यु
नेपाल फ्ल्यास
पुस ०५, २०७७
विराटनगर । विराटनगरमागएराति भएकोआगलागीमा परेर एक बालकको मृत्यु भएको छ । आगलागीबाट दुई जना घाईते भएका छन् । जाडो छल्न बालेको घुरले विराटनगर १४ झटियाहीका राजेशकुमार दास तत्माको घर जल्दा उनका १४ वर्षीय छोरा रविनदासको जलेर मृत्यु भएको हो ।...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय