बैशाख २४, २०८१, सोमबार
               

कलंकीमा हिटरबाट आगो सल्किँदा एक जनाको मृत्यु

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौंको कलंकीस्थित खड्का गाउँमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

८६ वर्षीय शिवराम खड्काको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनी राति हिटर बालेर सुतेका थिए । 

आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर खड्का सुतेका थिए ।

त्यसक्रममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । 

आगोले खड्काको छाती, पेट र ढाड पूरै जलेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि