जेठ ०५, २०८१, शनिबार
               

ट्रान्समिटर पड्किँदा पुतलीसडकमा आगलागी

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौंको पुतलीसडक चोकमा रहेको विजुलीको ट्रान्समिटर पड्किँदा आगलागी भएको छ ।

आइतबार बिहान पुतलीसडकको कम्प्युटरबजार अगाडि रहेको बिजुलीको ट्रान्समिटर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ठूलो क्षति नभए पनि टेलिफोनका तारहरु जलेका छन् । 

आगलागी केही समयपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि