मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#आगलागी
अस्पतालमा आगलागी हुँदा ९ बिरामीको मृत्यु
नेपाल फ्ल्यास
पुस ०४, २०७७
टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक निजीअस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा ९ व्यक्तिको मृत्यु भएको टर्कीको स्वास्थ्य मन्त्री फारेटिन कोकाले बताए । कोकाले शनिबार सम्प्रेषण गरेको ट्वीटर सन्देशमा अस्पतालमा रहेको अक्सिजनको मेसिन विस्फोट भई आगलागी सुरु भएको उल्लेख छ...
भक्तपुरको कुखुरा फर्ममा आगलागी, दुई हजार ७०० कुखुरा जले
नेपाल फ्ल्यास
पुस ०१, २०७७
भक्तपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । चाँगुनारायण नगरपालिका८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो । गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको थियो । आगलागीबाट सबै टहरा नष्ट भएका छन् । साथैप्यारेज जातका...
सुकुम्बासी बस्तीमा आगलागी
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ । प्रहरीका अनुसारग्यास लिक भएर आगो फैलिएको हुनसक्ने अनुमान छ ।
ग्वार्काे पेट्रोल पम्पमा आगलागी
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
ललितपुरको ग्वार्कोस्थित एकपेट्रोल पम्पमा आगलागी भएको छ । पेट्रोल पम्पमातेल लिएर आएको ट्यांकरको अघिल्लो भागबाट अचानक आगो सल्किएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।आगलागीबाट जोडिएको घरमा क्षति पुगेको छ भने केही मोटरसाइकल जलेको छ । यस्तै एउटा तेल ट्याङ्करको...
पर्साको बहुदरमाई नगरपालिकामा आगलागी, ३ लाख बराबरको क्षति
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
पर्सा । पर्साको बहुदरमाई नगरपालिकामा भएको आगलागीमा ३ लाख बराबरको क्षति भएको छ । नगरपालिकाको वडा नम्बर ६ गम्हरिया टोलमा अमेरिका प्रसाद यादवको गोठमा भएको आगलागीमा उक्त मूल्य बराबरको क्षति भएको हो । राति साढे एक बजेको समयमा गोठमा लामखुटे...
आगलागीबाट १३ लाखको क्षति
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
पाँचथर । फिदिम नगरपालिका४ को एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा...
दुईतले घरमा आगलागी, १२ लाखको क्षति
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
मलङ्गवा । सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलगी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विष्णु२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति...
आगलागीबाट साढे ७ लाख बराबरको क्षति
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
तनहुँको आँबुखैरेनी गाउँपालिका५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर आज आगलागी हुँदा साढे सात लाख क्षति भएको छ । ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ ।आगलागीबाट...
प्लाइ उद्योगमा आगलागी, ३० लाखको क्षति
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
झापाको बिर्तामोड-२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ । यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र सिलिङ चेम्बरमा३० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।...
घरसँगै साह परिवारको सपना आगलागी भएर खरानी
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
सप्तरी । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ । क्याम्पसको पढाइ सुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द...
हुम्लास्थित सिमकोट विमानस्थलको कार्यालय प्रमुख बस्ने घरमा आगलागी
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युतको तारमार्फत आगलागी भएको आशङ्का गरिएको छ । कार्यालय प्रमुख बस्ने एक...
राँचुली गाउँको आगलागीमा ७६ लाखको क्षति
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
कालीकोट । तिलागुफा नगरपालिका४ कालीकोट राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा ७६ लाख बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा ७६ लाख बराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका...
गुजरातको अस्पतालमा आगलागी, पाँच कोरोना संक्रमितको मत्यु
एजेन्सी
मंसिर १३, २०७७
भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २३७ किलोमिटर पश्चिम राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा शुक्रबार आगलागी भएको हो ।...
एकैदिन ९ स्थानमा आगलागी, सावधानी अपनाउन अनुरोध
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
हिउँदेयाम लागेसँगै मुलुकमा आगलागीका घटना बढ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नौ जिल्लामा आगलगीका घटना भएको छ । उक्त घट्नामा परी झण्डैएक करोड बराबरको क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन...
महोत्तरीमा भीषण आगलागी
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
बर्दिबास ।महोत्तरीको औरहीस्थित एक हार्डवेयर गोदाममा गए राति भीषण आगलागी भएको छ । औरही१ स्थित अम्बिका जेनरल हार्डवेयरको गोदाममा आगलागी भएको हो । आगलागीबाट झण्डै १० करोडको क्षति पीडितले बताएका छन् । चार घण्टापछि पाँच वटा दमकलको सहायतामा आगो नियन्त्रण...
शिवम् सिमेन्ट उद्योगमा आगलागी
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
हेटौँडा उपमहानगरपालिका-१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा शनिबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति...
काठमाडौं कपनकाे एक घरमा आगलागी, एक जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । काठमाडौंकपनकाे एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बालुवाखानी चोकस्थित एक घरमा आगलागी हुँदा एकको मृत्यु भएको हो । सोही घटनामा अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय...
हङकङमा आगलागीबाट मृत्यु हुने नेपालीको संख्या ११ जना पुग्यो, ७ जनाको सनाखत
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
एजेन्सी । हङकङमा आगलागीबाट मृत्यु हुने नेपालीको संख्या ११ जना पुगेको छ । हङकङस्थित कार्मालोन क्षेत्रकाेजोर्डन भन्ने ठाउँमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आइतबार भएको उक्त आगलागीमा मृत्यु हुनेको संख्या ११ जना पुगेको हो । मृत्यु हुनेमा तीनजना एकै परिवार भित्रका...
हङकङमा भीषण आगलागी, ७ जना नेपालीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
एजेन्सी । हङकङमा भीषण आगलागी हुँदा ७ जना नेपालीको मृत्यु भएका् छ । मृत्यु हुनेमा ४ जना पुरुष र तीनजना महिला रहेको र तीमध्ये एक बालिका रहेको हङकङ प्रहरीले जनाएको छ । तर, उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ...
ललितपुर आगलागीबारे अध्ययन समिति गठन
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
ललितपुर महानगरपालिकाले आगलागीबारे अध्ययन समिति गठन गरेको छ । महानगरपालिका फोहोरमैला व्यवस्थापन केन्द्रमा गत शुक्रबार अपराह्न भएको आगलागीको कारण पत्ता लगाउन उक्त समिति गठन गरेको हो । महानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेको संयोजकत्वमा अध्ययन समिति गठन भएको महानगरपालिकाका...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय