जेठ ०५, २०८१, शनिबार
               

ग्वार्काे पेट्रोल पम्पमा आगलागी

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

ललितपुरको ग्वार्कोस्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ । 

पेट्रोल पम्पमा तेल लिएर आएको ट्यांकरको अघिल्लो भागबाट अचानक आगो सल्किएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएकाे छ । आगलागीबाट जोडिएको घरमा क्षति पुगेको छ भने केही मोटरसाइकल जलेको छ । यस्तै एउटा तेल ट्याङ्करको अगाडिको भाग जलेको छ । 

अहिले पनि आगलागी भइरहेकाे र निभाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि