बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#हत्या
बालकको हत्या, एक पक्राउ
नेपाल फ्ल्यास
असोज ०३, २०७७
अछाम ।अछामको साँफेबगर नगरपालिका९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल विकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा सोही वडा बस्ने ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा...
मालीमा आठ जनाको हत्या, कैयौँ घरमा आगलागी
एजेन्सी
भदौ २७, २०७७
मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारी समूहले (आक्रमण गरी) कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेको छ । अफ्रिकन देश मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारी समूहले बुधबार सो हमला गरेका थिए । अज्ञात हतियारधारीको...
भाउजुकाे हत्या अभियोगमा देवर पक्राउ
नेपाल फ्ल्यास
भदौ २४, २०७७
भोजपुर ।जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो । गत...
पैसा माग्दा नदिएपछि दाजु-बहिनीको हत्या
नेपाल फ्ल्यास
भदौ २३, २०७७
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुङ्गा गाउँपालिका४ डम्बर्खुशिवालयका दुई वृद्धवृद्धाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ । जङ्गल नजिकै एकान्तमा घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको हत्या...
सरकारी टिभी च्यानलकी पत्रकारको गोली हानी हत्या
एजेन्सी
भदौ २१, २०७७
पाकिस्तानमा २७ वर्षीया महिला पत्रकारको गोली हानी हत्या गरिएको छ । पत्रकार शाहीना शाहिन सरकारी टिभी च्यानल (पाकिस्तान टिभी) मा कार्यरत थिइन् । उनले कार्यक्रम सञ्चालन गर्नुका साथै उनले रिपोर्टिङ समेत गर्थिन् । केही दिनअघि उनलाई बलूचिस्तानको तुरबतमा सरुवा गरिएको...
गीताको हत्या गरेर फर्किएपछि निर्मलले भनेका थिए, 'गीताबीना म बाँच्न सक्दिन'
नेपाल फ्ल्यास
भदौ २०, २०७७
ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत ३९ वर्षीया गीता केसीको शव लेलेको जंगलमा फेला परेको छ । तीन दिनदेखि हराइरहेकी गीताको शव लेले जंगलमा शुक्रबार साँझ फेला परेको थियो । गीताको आफ्नै भतिजा निर्मल केसीले गीताको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको...
दाजु-बहिनीको विभत्स हत्या
नेपाल फ्ल्यास
भदौ २०, २०७७
खोटाङ । खोटाङमा दुई जनाको विभत्स हत्या भएको छ । जन्तेढंगा गाउँपालिका ४ डम्बर्खु शिवालयको सामाताङका ७६ वर्षीय ईन्द्र बहादुर श्रेष्ठ र उनकी बहिनी ६२ वर्षीया गोपीमाया श्रेष्ठको हत्या भएको हो । शुक्रबार साँझ विभत्स हत्या भएको अवस्थामा स्थानीयले शव...
लेनदेन निहुँमा आफ्नै साथीको घाँटी रेटेर हत्या
नेपाल फ्ल्यास
भदौ २०, २०७७
झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइनबाट ६ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह...
अनामनगरमा छुरा प्रहार गरी श्रीमतीको हत्या, अजय पक्राउ
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका९ स्थायी घर भएका ३६ वर्षीय अजय बिक रहेका छन् । उनी काठमाडौं महानगरपालिका२९ अनामनगर बस्दै आएका थिए । उनलाई अनामनगरबाट पक्राउ गरिएको प्रहरीले...
धारिलो हतियार प्रहार गरी वृद्धको हत्या
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । धारिलो हतियार प्रयोग गरी ६४ वर्षीयवृद्धको हत्या गरिएको छ । धादिङनीलकण्ठ नगरपालिका१३ का २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङको बिहीबार साँझ खुर्पा प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सामान्य विवादमा परियारले...
पतिले गरे पत्नीको हत्या
नेपाल फ्ल्यास
भदौ १८, २०७७
अछाम । हँसिया प्रहार गरी श्रीमतीकाे हत्या गरेको अभियोगमा अछामको साँफेबगर नगरपालिका-१३ बस्ने ५२ वर्षीय दिपकबहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै श्रीमती४६ वर्षीया धन देवी कुँवरलाई गोठालो गएका बेला घरायसी विवादका कारण हँसिया प्रहार गरी हत्या गरेका थिए ।...
हत्या आरोपमा दुईजना पक्राउ
नेपाल फ्ल्यास
भदौ १४, २०७७
दार्चुला । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मालिकार्जुन गाउँपालिका वडा नं ८ का ३७ वर्षीय लालबहादुर चन्दलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मालिकार्जुन८ तस्कोटकै...
रेलवे बोर्ड प्रवक्ताकी श्रीमती र छोराको हत्या, छोरी थिइन् डिप्रेशनमा
एजेन्सी
भदौ १३, २०७७
भारत उत्तर प्रदेशको राजधानी लखनउमा दुई जनाको गोली हानी हत्या गरिएको छ । भिभिआइपी रेलवे कोलोनीस्थित गौतमपल्लीमा सो घटना भएको हो । भारतीय रेल सेवाका अफिसर राजेश दत्त (आरडी) बाजपेईकी श्रीमती मालती र उनका २० वर्षीय छोरा शरदको हत्या भएको...
भारतको उत्तर प्रदेशमा एक पत्रकारको हत्या
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
भारतको उत्तर प्रदेशबालिया जिल्लाकापत्रकार रतन सिंहको हत्या भएको छ । ती पत्रकारको हत्या उनकै निवास बालिया जिल्ला फेपना गाउँमा भएको बताइएको छ । भारतीय प्रहरीका अनुसार पत्रकार रतन सिंहको हत्या उनको निवासमासोमबार साँझ भएको हो । हाल उनको हत्याबारेमाअनुसनधान भएको...
एकै परिवारका पाँच जनाको झुण्ड्याएर हत्या
एजेन्सी
भदौ ०८, २०७७
एजेन्सी । भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएकोजनाएको हो । आइतबार राति सो घटना भएको प्रहरीले जनाएको...
आफ्नै आमाको हत्या अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
सर्लाही । आफ्नै आमाको हत्या गरेको अभियोगमा लालबन्दी नगरपालिका-२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई...
तालिबानको आक्रमणमा चार प्रहरी मारिए
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
दक्षिणी कान्धाहार प्रान्तमा विद्रोही तालिबान समूहले गरेको आक्रमणमा चार जना प्रहरी मारिएको सुरक्षा स्रोतले जनाएको छ । पाकिस्तानसँगको सीमास्थित प्रहरी जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताइएको छ । अफगान सरकारसँग वार्ताको तयारी हुँदै गर्दा तालिबान समूहले घातक आक्रमण गरेको...
रौतहटमा एक युवकको घाँटी रेटेर हत्या
नेपाल फ्ल्यास
साउन ३२, २०७७
रौतहट । रौतहटमा एक युवककोघाँटी काटेर हत्या गरिएको छ । गरुडा नगरपालिका८ जिंगडियाका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोका अनुसार, चमारको धारिलो हतियारले...
युवकको हत्या
नेपाल फ्ल्यास
साउन ३१, २०७७
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका७ का एक युवकको हत्या भएकाे छ। बिहीबार साँझ स्थानीयवासी २१ वर्षीय गुनराज यादवको धरिलो हतियार प्रहार गरी हत्या गरेर सुनसरी खोलामा फ्याँकिएको अवस्थामा आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यादवलाई हत्या गरेर...
श्रीमतीको हत्या गरेकाे अभियोगमा श्रीमान् पक्राउ
नेपाल फ्ल्यास
साउन ३१, २०७७
बारा । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादमा सुकुलेले श्रीमतीनिर्मलालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको...
«
1
...
3
4
5
6
7
8
9
10
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय