बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#हत्या
म्यानमारका सुरक्षाकर्मीले गरे सात वर्षीया बालिकाको हत्या
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं ।म्यानमारका सुरक्षाकर्मीले घरमा बसिरहेकी सात वर्षीया बालिकाको हत्या गरेका छन् । म्यानमारकोदोस्रो ठूलो सहर मान्डलेमाखिम म्यो चिट नामकीबालिकालाई सैनिक आक्रमणमा मारिने कम उमेरको व्यक्ति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मान्डलेमा मंगलबार सेनाले घरहरुमा खानतलासी गर्ने क्रममासेनाले ती...
काठमाडौंको दक्षिणकाली जङ्गलमा दुई युवकको शव फेला
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलमा पर्ने जङ्गलमा दुई युवकको शव फेला परेकाे छ । उक्त घटनाकाे विषमा अध्ययन गर्न घटनास्थलमा चिकित्सकको टोली र तालिमप्राप्त कुकुरहरू परिचालन गरिएको प्रहरीले जनाएकाे छ । प्रहरीले शवको अवस्था हेर्दा दुवैको उमेर २० देखि ३० वर्षबीचको...
बल्खु सुकुम्बासी टोलमा एक महिलाको हत्या
नेपाल फ्ल्यास
चैत ०३, २०७७
बल्खुकाे सुकुम्बासी टोलमा एक महिलाकाे शव भेटिएकाे छ । सोमबार साँझ साढे ७ बजे टहराको घरमा एक महिलाको शव बोरामा पोका पारिएको अवस्थामा प्रहरीले फेला पारेकाे हाे । मृतक अन्दाजी ३२-३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा हुन् । उनका श्रीमान सन्तोष...
हत्याका फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
फागुन २६, २०७७
बारा । निजगढ नगरपालिका-९ बुद्धचोक बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका भुगेश्वर शर्माका १८ वर्षीय छोरा कालु भन्ने रोहित शर्माको हत्या गरेको अभियोगमा रौतहट चन्द्रपुर नगरपालिका-४ ठेगाना भएका २९ वर्षीय अरूण कुमार साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । रोहितको...
तीन महिला सञ्चारकर्मीको हत्या
नेपाल फ्ल्यास
फागुन १८, २०७७
पूर्वीअफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई गोली हानी हत्या गरेको स्थानीय टेलिभिजन नेटवर्कले बताएका छन् । युद्ध अन्त्यका लागि निरन्तर वार्तालाई अग्रस्थान दिई प्रयासहरू भएको समय सञ्चारकमीलाई लक्षित गरी गरिएको यो आक्रमणले शान्तिवार्ताका लागि अफगानी तालिवान समूहसँग अमेरिकी पहलमा...
पत्रकार खशोग्जीको हत्यामा साउदी युवराजको संलग्नता रहेकाे अमेरिकी गुप्तचरको भनाइ
नेपाल फ्ल्यास
फागुन १५, २०७७
साउदीका पत्रकार जमाल खशोग्जीको हत्या गर्न साउदी अरबका युवराज मोहम्मद विन सलमानले स्वीकृति दिएको अमेरिकी गुप्तचर निकाय (सीआईए)ले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपनि जो बाइडेन प्रशासनले शुक्रबार सार्वजनिक गरेको एक रिपोर्टमा साउदी राजकुमारले पत्रकार खशोग्जीलाई पक्राउ वा हत्या गर्ने...
आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ
नेपाल फ्ल्यास
फागुन १४, २०७७
अछाम । आफ्नै आमाकाे हत्या गरेकाे अभियोगमा छोरालाई प्रहरीले पक्रेकाे छ ।६० वर्षीया कला बुढाको हत्या गरेको अभियोगमा साँफेबगर नगरपालिका-५ नवाठाना बस्ने ३८ वर्षीय जित बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । जितले आमालाई मंगलबार बिहान घरमा कुटपिट गरेको...
कङ्गोमा इटलीका राजदूतको हत्या
नेपाल फ्ल्यास
फागुन १०, २०७७
कङ्गोमा इटलीका राजदूत लुका अट्टानासिओको हत्या भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएको बेला उनको हत्या भएको हो । पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उनका अङ्ग रक्षक,...
श्रीमानले गरे श्रीमतीको हत्या
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
दोलखा । कालिन्चोक गाउँपालिका-६, लापिलाङमाश्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । आज बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीलेखुकुरी प्रहार गरेर २१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन् । हत्या गरेर भाग्न लागेका थामीलाई बिहान...
पाकिस्तानमा पाँच सैनिकको हत्या
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुका अनुसार दक्षिणी वजिरिस्तानको जवार पोस्टमा बिहीबार राति आक्रमण भएको र त्यसबाट पाँच सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक गम्भीर घाइते भएका छन्...
भागरथीकाे दाहसंस्कार आज गरिने
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनु पर्ने र आवश्यक कानूनी कारवाही गर्नुपर्ने...
भागरथी भट्टको हत्यामा संलग्न आरोपित सार्वजनिक
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।प्रहरीले बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगदाकेदार गाउँपालिका-७ की भागरथी भट्टकोहत्यामा संलग्न आरोपित सार्वजनिक गरेको छ। एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाईजिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । भागरथी पढ्ने सनातन धर्म...
अफगानिस्तानको रक्षामन्त्रीका चालक र छोराको हत्या
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ ।सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो । राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरूको हत्या भएको अधिकारीहरूले...
कान्तिदेवीको हत्यामा संलग्न दुईजना सार्वजनिक
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
रौतहट । यही माघ २५ गते राति हत्या गरिएकी कान्तिदेवी कुशवाहाको हत्यारालाई बारा प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका१ कचहरिया टोलका ४२ वर्षीय लालबाबुप्रसाद कुशवाहा र धनेश्वरीदेवी कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका...
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
नेपाल फ्ल्यास
माघ २८, २०७७
पर्वत । आफ्नै ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा श्रीमतीको हत्या गरेको सूचनाकाे आधारमाप्रहरी चौकी वारिबेनीबाट खटिएकाेे...
बैतडीकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको पुष्टि
नेपाल फ्ल्यास
माघ २७, २०७७
बैतडी । मृतावस्थामा भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्ट आएको छ । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई आज बुझाएको रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ । सो रिपोर्ट अनुसार...
४८ वर्षीया महिलाको हत्या
नेपाल फ्ल्यास
माघ २६, २०७७
बारा । महागढीमाई नगरपालिका-१ की४८ वर्षीया एक महिलाको घरभित्रै हत्या भएको छ । प्रहरीका अनुसारकान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । आइतबार बेलुकी उनका श्रीमान खाना खाएर घर बाहिर निस्किएका बेलाश्रीमतीको हत्या भएकाेउनले प्रहरीसमक्ष बताएका छन् । जनकपुरस्थित प्रादेशिक...
गोली हानी बाबुले गरे आफ्नै छोरीको हत्या
नेपाल फ्ल्यास
माघ २४, २०७७
बैतडी ।बैतडीको पुर्चौडीमा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । पुर्चौंडी नगरपालिका१० का ५५ वर्षीय धनसिंह महराले आफ्नी छोरी २० विनिता महरा धामीमाथि गोली हानी हत्या गरेका हुन् । प्रहरीका अनुसारछोरीलाई गोली हानेर उनी जंगलतिर भागेका थिए । विवाहित छोरी...
बञ्चरो प्रहारबाट श्रीमतीकाे हत्या
नेपाल फ्ल्यास
माघ १०, २०७७
सिन्धुली ।जिल्लाको हरिहरपुरगढी गाउँपालिका१ चिसापानीमा श्रीमान्लेश्रीमतीमाथि बन्चरो प्रहार गरी हत्या गरेकाे छ ।चिसापानी बस्ने अन्दाजी ३६ वर्षीया रमामाया घलानलाई ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा रमामायाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर...
दाङमा मोतिलाल चौधरीको विभत्स हत्या, तीन जना पक्राउ
नेपाल फ्ल्यास
माघ १०, २०७७
दाङमा एक व्यक्तिको विभत्स हत्या भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ६ पथ्थरगढवाका ४० वर्षीय मोतिलाल चौधरीको माघ ७ गते मध्यराति घरभित्रै विभत्स हत्या भएको हो । मोतिरामको हत्या आरोपमा गाउँकै ३३ वर्षीय मोतिराम चौधरी, उनका ठूला बुवा र...
«
1
2
3
4
5
6
7
8
9
...
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय