जेठ ०६, २०८१, आइतबार
               

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

पर्वत । आफ्नै ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा श्रीमतीको हत्या गरेको सूचनाकाे आधारमा प्रहरी चौकी वारिबेनीबाट खटिएकाेे टोलीले उनलाई पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि