जेठ ०५, २०८१, शनिबार
               

श्रीमानले गरे श्रीमतीको हत्या

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

दोलखा । कालिन्चोक गाउँपालिका-६, लापिलाङमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

आज बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर ‍२१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन् ।

हत्या गरेर भाग्न लागेका थामीलाई बिहान करिब साढे ५ बजे कालिञ्चोक गाउँपालिका-७, स्थित सिसागोलाईबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि