कात्तिक १५, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शेयर बजार
७४.७१ अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
असार २७, २०७८
आइतबार शेयर बजार परिसूचक, नेप्से ७४.७१ अंकले बढेको छ। आज परिसूचक २८९९.८२ बिन्दुमा पुगेको छ । आज बैकिङ समूहको शेयर ४५ अङ्कले, विकास बैंक समूहको तीन सय ५५, व्यापारको ५७, होटलको ७१, जलविद्युतको ७६ र उत्पादन समूहको शेयर ९३ अङ्कले...
नेप्से १९ अङ्कले बढ्यो
नेपाल फ्ल्यास
असार १७, २०७८
पछिल्ला केही दिन लगातार घटेको शेयर बजार परिसूचक नेप्से बिहीवार (आज) सामान्य बढेको छ । नेप्से आज १९ दशमलव १२ अङ्कले बढेर दुई हजार आठ सय ४३ विन्दुमा पुगेको छ । आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ...
आज नेप्से र कारोबार रकम दुुवै घट्यो
नेपाल फ्ल्यास
असार १५, २०७८
मंगलबार सेयर बजारमा ४७. ४९ अंकले घटेकाे छ ।सो अंक घटेसँगै परिसूचक २८२८ अंकमा कायम भएको छ । साथै कारोबार रकम पनि घटेको छ। कारोबार रकम जम्मा ६ अर्ब ७२ करोडमा खुम्चिएको छ। बैंकिङ २६, ब्यापार ४७, होटल तथा पर्यटन...
सामान्य बढ्यो नेप्से
नेपाल फ्ल्यास
असार १४, २०७८
साताको पहिलो दिन आइतबार२७ अंकले बढेको नेप्से सूचक सोमबार पनि ५ अंकले बढेकाे छ । सोमबार शेयरबजार परिसूचक नेप्से ५ दशमलव ०६ प्रतिशतले बढेर २८७५ दशमलव ४५ अंकमा नेप्से पुगेको छ । यस्तै, कारोबार भने माथि उक्लिन सकेको छैन ।...
२७ अंकले बढ्यो शेयर बजार
नेपाल फ्ल्यास
असार १३, २०७८
गत साता १२५ अङ्कभन्दा बढीले गिरावट भएको सेयर बजार परिसूचक नेप्से यो साताको पहिलो कारोबार दिनमा नै दोहोरो अङ्कले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २७.३८ प्रतिशतले बढेर २८७०.३८ अङ्कमा बन्द भएको छ ।कारोबार रकम...
जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ आजदेखि खुल्यो
नेपाल फ्ल्यास
असार ११, २०७८
जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ। आजदेखि बिक्री खुला भएको आइपिओ असार १५ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ। सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म शेयर बिक्री खुला गरिने...
नेप्से परिसूचक १६.९६ अंकले गिरावट
नेपाल फ्ल्यास
असार १०, २०७८
नेप्से कारोबारको अन्तिमदिन बिहीबार पनि शेयर बजारमा गिरावट आकाे छ ।बिहीबार नेप्से परिसूचक १६.९६ अंकले घटेर २ हजार ८४३ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज कारोबार संख्या र रकममा पनि भारी गिरावट भएको छ । त्यस्तै आज कारोबारमा...
नेप्से सूचक ८० अंक बृद्धि
नेपाल फ्ल्यास
असार ०८, २०७८
सेयर बजारआजपुनः बढ्न थालेकाे छ। मंगलबार बजार बन्द हुँदा ७९.४४ अंकले बढ्दै नेप्से सूचक २९१३.८४ विन्दुमा आइपुगेको हो । सूचक फेरि २९ सय अंकमाथि आइपुग्दा आम लगानीकर्ता पनि उत्साहित भएका छन् । यसअघि नियामक निकाय नेपाल धितोपत्र बोर्डको विज्ञप्ति प्रकरणपछि...
बुधबार ५२ अंकले घट्यो नेप्से
नेपाल फ्ल्यास
असार ०२, २०७८
बुधबारशेयर बजार परिसूचक नेप्से ५२ अंकले ओरालो लागेको छ । माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से ५२ दशमलव ४१ अङ्कले घटेर दुई हजार नौ सय ६९ दशमलव ७२ विन्दुमा झरेको छ । निषेधाज्ञापछि लगाताररुपमा कारोबार रकम र नेप्से...
रोनाल्डोका कारण काेकाकोलाकाे शेयर मूल्य घट्यो
नेपाल फ्ल्यास
असार ०२, २०७८
पोच्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका कारण काेकाकोलाकाे शेयर मूल्य घटेकाे छ । । जारी युरोकपमा हंगेरीविरुद्ध खेलअघिकाेपत्रकार सम्मेलनमा आफ्नो अगाडि टेबलमा राखिएको कोकोकोलाको बोतल रोनाल्डोले हटाएपछि त्यसको असर कोकाकोलाको शेयर मूल्यमा देखिएको हा । उनले काेकाकाेलाकाे सट्टापानीको प्रवर्द्धनगरेको रूपमा बुझियो ।...
५५ अंकले बढ्यो सेयर बजार
नेपाल फ्ल्यास
जेठ १९, २०७८
आज बुधबार नेप्सेपरिसूचक ५५ अंकले बढेको छ । ५५.७६ अंकले बढेर नेप्से २८२७ अंकमा पुगेको छ। अघिल्ला दुई दिन परिसूचक ५६ अंकले घटेको थियो। यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ। हिजो ८ अर्बको सेयर किनबेच भएकोमा आज...
ओरालो लाग्यो नेप्से
नेपाल फ्ल्यास
जेठ १८, २०७८
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि र त्यसभन्दा केही दिन पहिले समेत हरेक दिन नयाँ नयाँ रेकर्ड बनाएको नेप्से पछिल्ला दिनमा भने सुस्ताएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...
आज दोहोरो अंकले घट्यो शेयर बजार
नेपाल फ्ल्यास
जेठ १७, २०७८
साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार २ घन्टाकाे अपडेटअनुसार१४ अंकभन्दा बढीले ओरालो लागेको छ। अहिले परिसूचक २८१३.११ विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक पनि १.९७ अंकले घटेर ५०५.०८ को विन्दुमा ओर्लेको छ। यो अवधिमा नेप्से उपसमूहमा...
आज नेप्सेमा ३५.८९ अङ्क गिरावट
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२९ ले घटेर...
सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड
नेपाल फ्ल्यास
चैत २७, २०७७
सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँडगरेकाे हाे। सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरमा कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी...
नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३७ खर्ब
नेपाल फ्ल्यास
चैत २४, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अङ्कले बढेर दुई हजार ६७४.४६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३४...
नेप्से दोहोरो अंकले वृद्धि
नेपाल फ्ल्यास
चैत १७, २०७७
साताको तेस्रोदिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेप्से ३२.१५ अंकले बढेर २ हजार ५७५.६६ अंकमा पुगेको छ। यस्तै क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.१९ अंकले बढेर ४५६.१० अंकमा पुगेको...
आरम्भ र उन्नतिको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
चैत १७, २०७७
नेप्सेमा सूचीकृत दुई कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज (चैत १७ गते) मंगलबार अन्तिम दिन हो। आजसम्म नेप्सेमा कारोबार भई कायम आरम्भ चौतारी लघुवित्त र उन्नती सहकार्य लघुवित्तका शेयरधनीहरूले यी लघुवित्तका साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त...
ज्योति लाइफकाे शेयर फागुन २३ मा निष्काशन हुने
नेपाल फ्ल्यास
फागुन १४, २०७७
ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि साधरण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाका दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक...
शेयर कारोबारमा रौनकता : बजार पूँजीकरण ३४ खर्ब ५२ अर्ब
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ ।खरिदबिक्री रकमले सोमबार नयाँ माहोल खडा गरेकाे छ ।नेप्से सूचक सामान्य हिसाबले वृद्धि भइरहँदा कारोबार रकममा रौनकता...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय