मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पहिरो
म्यादीमा पहिरो अपडेट : एकको मृत्यु, ३३ जना बेपत्ता
नेपाल फ्ल्यास
असार २६, २०७७
म्याग्दीमा पहिरोमा परी ३३ जना बेपत्ता भएका छन् । अविरल वर्षाले जिल्लाभित्र ठाउँ ठाउँमा पहिरो जाँदा हालसम्म ३३ जना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । उनका अनुसार एक जनाको शव फेला परेको छ । धौलागिरि गाउँपालिका...
पहिरोले घर पुर्दा दुईको मृत्यु
नेपाल फ्ल्यास
असार २६, २०७७
रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु...
पहिरोले घर बगाउँदा १२ जना बेपत्ता
नेपाल फ्ल्यास
असार २६, २०७७
जाजरकोट । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम बढिरेहको छ । यसैबीच, जाजरकोटमा पहिरोले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका४ बोहराजिरीमा शुक्रबार बिहान पहिरोले दुई घर बगाउँदा उनीहरु बेपत्ता भएका हुन् । जाजरकोटका...
कास्की पहिरो अपडेटः मृत्यु हुनेको संख्या ७ पुग्यो
नेपाल फ्ल्यास
असार २६, २०७७
पोखरा । अविरल वर्षासँगै कास्कीमा आएको पहिरोमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ११ जना घाइते भएका छन् । पोखरा१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको हो । कास्की प्रहरीका अनुसार, थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती...
फेरि पहिरोले घर बगायो, सात जना बेपत्ता, केही व्यक्तिले भागेर ज्यान बचाए
नेपाल फ्ल्यास
असार २६, २०७७
म्याग्दी । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद...
पहिरोका कारण चार घर भत्कियो
नेपाल फ्ल्यास
असार २५, २०७७
सोलुखुम्बु ।सोलुखुम्बुको माप्य दुधकोसीगाउँपालिका-२ ठूलोढुङगाका चार घर पहिरोले भत्किएको छ । गएराति परेको अबिरल वर्षाका कारण चार घर परिवार विस्थापित भएको माप्य दुधकोसीगाउँपालिका-२ का वडाअध्यक्षतेजबहादुर मगरले जानकारी दिए । पहिरोको कारण लब्दी दमाई, सन्तुबिर राई, देउमाया मगर र सुब्बा मगरको...
पहिरो अपडेट : बेपत्ता २० जनाको पहिचान खुल्यो
नेपाल फ्ल्यास
असार २५, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-५ जम्बु र भोटेकाेसी गाउँपालिका ५ बुलकोटेमा गए रातिको बाढीपहिराेमाबेपत्ता २० जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसारजम्बुका भीमबहादुर वाइवा, चीनमाया वाइवा, लीलामाया वाइवा, पासाङडोल्मा वाइवा, निमाडोल्मा वाइवा, लक्ष्मण वाइवा, सुनमाया वाइवा, जनकबहादुर थिङ, सवीना तामाङ,...
उद्धारमा कुनै कसर बाँकी राखिने छैन : डोरमणि पौडेल
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी तथा पहिराेमा परी भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन प्रदेश...
बाह्रविसेमा बाढीको वितण्डा: ५० घरपरिवारको उठिबास, पुरिएकाको उद्धारमा कठिनाइ
नेपाल फ्ल्यास
असार २५, २०७७
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका प्रमुख (मेयर) निमफुन्जो शेर्पाले विभिन्न स्थानीय खोलामा उर्लिएको बाढीले ठूलो जनधनको क्षति भएको जानकारी दिएका छन् । बिहीबार नेपाल फ्ल्याससँग टेलिफोनमा कुराकानी गर्दै उनले ५० घर परिवार विस्थापितभएकोजानकारी दिए। उनका अनुसार,बाढीले वडा नम्बर ५, ३, ७ र...
सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण
नेपाल फ्ल्यास
असार २४, २०७७
स्याङजा । वालिङ नगरपालिकाले पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नगरपालिकाको विपद व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले बाढी पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेसँगै वालिङ८ को दमाईडाँडामा रहेको सात घरपरिवारलाई सुरक्षित...
पहिरोका कारण आठ परिवार विस्थापित
नेपाल फ्ल्यास
असार २४, २०७७
डोटी । तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखि आएको भारी वर्षाका कारण...
पहिरोको आतंक, एक परिवार विस्थापित, १० घर जोखिममा
नेपाल फ्ल्यास
असार २१, २०७७
बैतडी । वर्षा सुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याउन थालेको छ । पुर्चौँडी नगरपालिका७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पुर्याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिए । गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय भत्काएको...
बझाङ पहिरो अपडेटः चार जनाको शव भेटियो
नेपाल फ्ल्यास
असार २०, २०७७
बझाङ । बझाङको केदारस्युँ गाउँपालिका८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या चार पुगेको छ । तीनजना भने अझै बेपत्ता छन् । पहिरोले पुरिएर केदारस्युँ गाउँपालिका८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र...
बझाङ पहिरोः उद्धारको लागि गएको सेनाको गाडी नै पहिरोमा परेपछि...
नेपाल फ्ल्यास
असार २०, २०७७
बझाङ । बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको सेनाको गाडी नै पहिरोमा परेको छ । घटनास्थल नजिकै पुगेको सेनाको गाडी माथिबाट खसेको पहिरोमा पर्दा अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।...
पूर्वमन्त्री बिष्टको पहलमा गुल्मी पहिरोका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
नेपाल फ्ल्यास
असार २०, २०७७
पूर्वमन्त्री गोकर्ण विष्टको पहलमा गुल्मीको इस्माको मल्दीमा पहिरोमा घाइते भएका पाँच जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । पहिरोमा घाइते भएका इस्मा१ का पाँच वर्षीय आयुष खत्री, ६४ वर्षीय टीकाबहादुर खत्री, ९० वर्षीया पुतली खत्री, २२ वर्षीया...
बझाङमा पहिरोले १७ घर बगायो, ७ जना बेपत्ता
नेपाल फ्ल्यास
असार २०, २०७७
बझाङ । गएराति बझाङमा पहिरोले १७ घर बगाएको छ । केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा पहिरो गएको पहिरोले डेढ दर्जन घर पुरिएको बझाङका प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बमले जानकारी दिए । स्थानीयबासीले भने १७ घर पहिरोले बगाएको र कम्तिमा सातजना बेपत्ता...
पहिरोमा परेर गुल्मीमा दुई जना वेपत्ता, दुईको उद्धार
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । पहिरोमा परेर गुल्मीमा दुई जनाको उद्धार गरिएको छ भने दुई जना वेपत्ता भएका छन् । गुल्मी जिल्लाको इश्मा गाउँपालिका१ मा गएको पहिरोले एक जना महिला र एक जना पुरुषलाई उद्धार गरेको गुल्मी प्रहरीले जनाएको छ । साथै, सोही...
म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो
नेपाल फ्ल्यास
असार १८, २०७७
म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको म्यानमारको सूचना मन्त्रालयले जानकारी दिएको छ । यसअघि सो पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको थियो ।...
म्यानमारमा भिषण पहिरोः कम्तीमा ५० को मृत्यु, कैयौँ बेपत्ता
एजेन्सी
असार १८, २०७७
म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भिषण पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुले जानकारी दिएका छन् । हपाकांत टाउनशिपको साटेमु गाउँमा रहेको जेड खानी साइटमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो आएको...
अविरल वर्षापछि विभिन्न सडकखण्डमा पहिरो
नेपाल फ्ल्यास
असार १६, २०७७
जाजरकोट । तीन दिनदेखि परेको अविरल वर्षाका कारण जाजरकोट जोड्ने मुख्य सडक अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध भएको सडकमा दर्जनौं ठाउँमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । छिन्चुजाजरकोट सडकखण्डअन्तर्गत छेडाबजारखलङ्गा सडक पूर्णरूपमा अवरुद्ध भएको छ...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय